Shittalpati
संक्रमण बढ्दै, एकैदिन ८ सय ९५ जनामा कोरोना
संक्रमण बढ्दै, एकैदिन ८ सय ९५ जनामा कोरोना केही समययता स्थिर रहेको कोरोना संक्रमण दर विस्तारै बढ्दो क्रममा देखिएको छ । देशका अधिकांश स्थानमा अहिले दिनहुँ जसो कोरोना संक्रमितहरु संख्या बढ्दै गएको हो । सोमबार मात्र थप ८ सय ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शीत भण्डारमा आलु बिग्रियो, किसानले पाएनन् क्षतिपूर्ति
शीत भण्डारमा आलु बिग्रियो, किसानले पाएनन् क्षतिपूर्ति भण्डारण गरेको बीउ आलु बिग्रिए पनि यहाँका किसानले क्षतिपूर्ति पाउन सकेका छैनन् । स्याङ्जाको भीरकोट नगरपालिका–५ पकानका किसानले राखेको आलु बिग्रेको लामो समय हुँदा पनि क्षतिपूर्ति नपाएको उनीहरुको गुनासो छ ।
‘डेमोक्रेसीमा हरेक व्यक्तिको मत समान हुन्छ’
‘डेमोक्रेसीमा हरेक व्यक्तिको मत समान हुन्छ’ नेपाली काँग्रेसका सांसद तथा केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले डेमोक्रेसीमा समाजका हरेक व्यक्तिको मत समान हुने बताएका छन् । नेपाल दलित संघ पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कोरोनाका कारण थप दुई जनाको मृत्यु
कोरोनाका कारण थप दुई जनाको मृत्यु पछिल्लो २४ घण्टामा नेपालमा दुई जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । देशका विभिन्न ठाउँमा उपचाररत संक्रमितको शनिबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमित बढे, छैन स्वास्थ्य सतर्कता
कोरोना संक्रमित बढे, छैन स्वास्थ्य सतर्कता कोभिड—१९ को विश्वव्यापी लहर कम भए पनि छिमेकी भारतमा संक्रमण दर तीव्र रूपमा बढेको छ । त्यसको सोझो असर नेपालमा पनि परेको छ । पछिल्लो केही साता यता पाल्पा सहित देशभर कोभिडको संक्रमितको संख्या बढ्दै गएको छ । नेपालमा साउन १ गतेदेखि १३ गतेसम्म कोभिड संक्रमणबाट मृत्यु भएकाको संख्या १२...
माघदेखि बमघाट–बसन्तपुर केबलकार सञ्चालन हुने
माघदेखि बमघाट–बसन्तपुर केबलकार सञ्चालन हुने आगामी १ माघदेखि बुटवलको बमघाटदेखि बसन्तपुरसम्म केबलकार सञ्चालनमा आउने भएको छ । लुम्बिनी केवलकार प्रालिको शुक्रबार भएको साधारण सभाले १ माघदेखि लुम्बिनी प्रदेशको बुटवल बमघाटदेखि बसन्तपुरसम्म व्यावसायिक रूपमा केवलकार सञ्चालनमा आउने बताएको हो ।
बाल ज्योति प्राविमा वृक्षारोपण
बाल ज्योति प्राविमा वृक्षारोपण जिल्लाको तानसेन नगरपालिका ७ काजीपौवामा रहेको बाल ज्योति प्राविमा वृक्षारोपण गरिएको छ । विद्यालयलाई हरियाली, वातावरणमैत्री र विद्यार्थीमा वृक्षारोपण गर्नुपर्छ भन्ने ज्ञान दिनका लागि विद्यालय परिसरमा विभिन्न बोटविरुवाहरु रोपण गरिएको हो ।
एक हजार चोरेको आरोपमा पत्नीको हत्या
एक हजार चोरेको आरोपमा पत्नीको हत्या रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा एक हजार चोरेको आरोपमा एक जनाले पत्नीको हत्या गरेका छन् । कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापाले मंगलबार राति हत्या गरेका हुन् ।
पाल्पामा ३.६ भन्दा माथि जीपीए ल्याउने विद्यार्थी ५२ जना, खस्कियो नतिजा
पाल्पामा ३.६ भन्दा माथि जीपीए ल्याउने विद्यार्थी ५२ जना, खस्कियो नतिजा राष्ट्रिय परिक्षा बोर्डले प्रकाशित गरेको एसईई परीक्षा २०७८ को रिजल्टमा पाल्पामा ५२ जना विद्यार्थीले मात्र ३.६ देखी ४ जीपीएका साथ ए प्लस ल्याएका छन् । २ सय ५२ जना विद्यार्थीले ३.२ देखी ३.६ सम्म जीपीए ल्याई ए नतिजा हासिल गरेका छन् भने ५ सय ८ जना विद्यार्थीले २.८ देखी ३.२...
आज विश्व बाघ दिवस मनाइँदै
आज विश्व बाघ दिवस मनाइँदै विश्वभर विभिन्न कार्यक्रम गरी आज विश्व बाघ दिवस मनाइँदै छ । नेपालमा पनि विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।
Weather Update