Shittalpati
कोसी प्रदेशको मुख्यमन्त्री थापा नियुक्ती, शपथ भोलि
कोसी प्रदेशको मुख्यमन्त्री थापा नियुक्ती, शपथ भोलि कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई आजबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापा संविधानको धारा १६८ को उपधारा(२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
गुल्मीमा धान उत्पादन घट्दो, वार्षिक सात करोडको चामल आयात
गुल्मीमा धान उत्पादन घट्दो, वार्षिक सात करोडको चामल आयात सरकारले कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा गुल्मीमा भने हरेक वर्ष धान उत्पादन घट्दै गएको छ । अघिल्लो वर्षहरुको तुलनामा यहाँ धान उत्पादन घट्दो रहेको हो ।  
खिर खाएर मनाइयो साउने पन्ध्र
खिर खाएर मनाइयो साउने पन्ध्र खिर खाएर साउने पन्ध्र मनाइएको छ । सोमबार घर–घरमा खिर खाएर हर्षउल्लासका साथ साउने पन्ध्र पर्व मनाइएको हो ।
पाल्पाका शिवालय मन्दिरमा दर्शनार्थीको भिड
पाल्पाका शिवालय मन्दिरमा दर्शनार्थीको भिड साउन महिनाको हरेक सोमबार देशभरका शिवालय मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । तेस्रो सोमबार पनि हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरेका छन् ।
विद्युत प्राधिकरण पाल्पाले गर्‍यो वार्षिक उत्सवमा वृक्षारोपण
विद्युत प्राधिकरण पाल्पाले गर्‍यो वार्षिक उत्सवमा वृक्षारोपण नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले वार्षिक उत्सवको अवसरमा वृक्षारोपण गरेको छ । प्राधिकरणले ३८ औं वार्षिक उत्सवको अवसरमा कार्यालय, दरवार क्षेत्र परिसर, सव स्टेसन बतासेडाँडा, रुप्से, सिलुवा र कलेक्सन काउण्टर हार्थाेक, आर्यभञ्ज्याङ्ग क्षेत्रमा वृक्षारोपण गरेको हो ।
आज साउन पन्ध्र : खिर खाने दिन
आज साउन पन्ध्र : खिर खाने दिन साउन १५, आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा हो । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको पाइन्छ । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले...
रुखले किचेर सात जनाको मत्यु
रुखले किचेर सात जनाको मत्यु रुसी गणतन्त्र मारी एलको समुद्र तटमा आँधीबेहरीमा परी तीन बालबालिका र चार जना वयस्कसहित सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार बताएका छन् ।
बारुद गोदाममा विस्फोट हुँदा दशको मृत्यु
बारुद गोदाममा विस्फोट हुँदा दशको मृत्यु दक्षिणी थाइल्याण्डमा अनुमति नलिइ सञ्चालन गरिएको बारुद गोदाममा शनिबार अपराह्न भएको शक्तिशाली विस्फोटमा ज्यान गुमानेको संख्या १० पुगेको स्थानीय गभर्नरले बताएका छन् ।
गुल्मीको सिद्धबाबामा होटल म्यानेजमेण्टको पढाई
गुल्मीको सिद्धबाबामा होटल म्यानेजमेण्टको पढाई गुल्मीको तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयमा व्यवस्थापनतर्फ पहिलो पटक होटल म्यानेजमेण्टको पढाई सुरु भएको छ । जिल्लामा राम्रै पहिचान बनाएको विद्यालयले यस वर्षदेखि होटल म्यानेजमेण्टको पढाई सुरु गरेको हो ।
तरुण दल कालीगण्डकीको सभापतिमा श्रेष्ठ
तरुण दल कालीगण्डकीको सभापतिमा श्रेष्ठ नेपाल तरुण दल कालीगण्डकी गाउँपालिका गुल्मीको सभापतिमा सुरेश श्रेष्ठ सर्वसमत निर्वाचित भएका छन् । दरुण दल पालिकाको प्रथम अधिवेशनले श्रेष्ठलाई सभापतिमा सर्वसमत निर्वाचित गरेको हो ।-
गुल्मीमा पहिरोले च्याप्दा चार महिला घाइते
गुल्मीमा पहिरोले च्याप्दा चार महिला घाइते जिल्लाको सत्यवती गाउँपालिका–२  चेहमीमा पहिरोले च्याप्दा चार जना महिला घाइते भएका छन् । सिँचाई कुलो सफा गर्ने क्रममा एक्कासी माथिबाट खसेको पहिरोले च्यापेर चार महिला घाइते भएका हुन् ।
कोरियन भाषा परीक्षाका लागि आवेदन माग
कोरियन भाषा परीक्षाका लागि आवेदन माग वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको इपिएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए ।
Weather Update