धान रोप्न किसान व्यस्त, जनप्रतिनिधी र कर्मचारी पनि पुगे रोपाइँमा
शनिबार, असार १५, २०८१
पाल्पामा किसान महासंघले मनायो धान दिवस
शनिबार, असार १५, २०८१
नेपाल किसान महासंघ पाल्पाले असार १५ अर्थात् धान दिवस मनाएको छ । महासंघले जिल्लाको रम्भा गाउँपालिका–१ साठी बजार, हुँगीमा रोपाइँ गरेर शनिबार २१ औं धान दिवस मनाइएको हो ।
बागलुङ पहिरो : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते
शनिबार, असार १५, २०८१
बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् ।
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु
शनिबार, असार १५, २०८१
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । शुक्रबार राति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बागेंमा पहिरोले घर पुरिँदा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निसिकाको मृत्यु भएको हो ।
आज असार पन्घ्र : धान दिवस
शनिबार, असार १५, २०८१
आज असारे पन्ध्र । यस दिन धान रोपाई गरी दही र चिउरा खाने चलन छ । सरकारले यस दिन धान दिवससमेत मनाउँदै आएको छ ।
गुल्मीको अर्जेमा पहिरोमा परी एकै घरका ५ जनाको मृत्यु
शनिबार, असार १५, २०८१
गुल्मीको मालिका गाउँपालिका–६ अर्जेमा पहिरोमा परी एकै घरका ५ जनाको मृत्युु भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले घर पुरिदाँ अर्जेस्थित कडेलपाटामा एकै घरका ५ जनाको मृत्यु भएको हो ।
पाल्पा डेंगीको जोखिममा : सतर्कता अपनाउन स्वास्थ्य कार्यालयको आग्रह
शुक्रबार, असार १४, २०८१
स्वास्थ्य कार्यालय पाल्पाले जिल्ला डेंगीको जोखिममा रहेकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । वर्षायाम सुरु भएसँगै संक्रमण ह्वात्तै बढेको भन्दै कार्यालयले सतर्कता अपनाउन सबैमा आग्रह गरेको हो ।
एसईईमा राम्रो नतिजा आएपछि तानसेनमा खुसीयाली
शुक्रबार, असार १४, २०८१
जिल्लाको तानसेन नगरपालिकाका दुई विद्यालयले २०८० को एसईईमा राम्रो नतिजा प्राप्त भएपछि खुसीयाली मनाएका छन् ।
पत्रकार महासंघको बुलेटिन प्रवाह सार्वजनिक
शुक्रबार, असार १४, २०८१
नेपाल पत्रकार महासंघ पाल्पाद्धारा प्रकाशित प्रवाह बुलेटिन पत्रिका सार्वजनिक गरिएको छ । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, वरिष्ठ पत्रकार मेघराज शर्मा, पत्रकार महासंघका अध्यक्ष रेखीराम राना लगायतले पत्रिका सार्वजनिक गरेका हुन् ।
नेपाल मानवधिकार बर्ष पुस्तक २०२५ को अर्धवाषिक समीक्षा
शुक्रबार, असार १४, २०८१
नेपाल मानवधिकार बर्ष पुस्तक २०२५ को अर्धवाषिक पूर्व समीक्षा गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पाल्पाले ६ महिना भित्र जिल्लामा घटेका तथा हनन भएका मानवअधिकार हननका घटनाहरुको सार्वजनिक गरेको हो ।
गुल्मीमा ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु
शुक्रबार, असार १४, २०८१
म्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु४त २४६५ नम्बरको ट्रयाक्टर रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ ।
‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’
शुक्रबार, असार १४, २०८१
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले गतवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा गर्न आग्रह गरेका छन ।
प्रतिनिधिसभा बैठक : बाढीपहिरो पीडितको उद्धार गर्न माग
शुक्रबार, असार १४, २०८१
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गरेका छन ।

