पोखराका विद्यार्थी पाल्पामा स्वास्थ्य शिक्षा सिकाउँदै
बिहीबार, असार २०, २०८१
लुम्बिनीमा एमालेका मन्त्री राजीनामा दिने तयारीमा
बिहीबार, असार २०, २०८१
लुम्बिनी प्रदेशमा एमालेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । केन्द्रमा काँग्रेस–एमाले सत्ता गठबन्धन भएपछि लुम्बिनीमा एमाले बाहिरिने तयारी गरेको हो ।
साउनमा सकिदै सम्झौता, बल्ल ५२ प्रतिशत काम पुरा
बिहीबार, असार २०, २०८१
नारायणगढ– बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । विसं २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो ।
एसईईमा उत्तीर्ण होराइजनका विद्यार्थीलाई सम्मान
बुधबार, असार १९, २०८१
न्यू होराइजन आवासीय मावि पाल्पाले एसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । स्कूलले एक औपचारिक कार्यक्रमकाबिच उत्तीर्ण विद्यार्थीहरुलाई बधाईसँगै सम्मान गरेको हो ।
सहमति देश र जनताको लागि हो भने स्वागतयोग्य छ, पद र सत्ताका लागि भने प्रतित्पादक हुनेछ’
बुधबार, असार १९, २०८१
सहमति देश र जनताको लागि हो भने स्वागतयोग्य छ, पद र सत्ताका लागि भने प्रतित्पादक हुनेछ’
आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै
बुधबार, असार १९, २०८१
नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्रगतिमा अघि बढाएको छ । ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा धमाधम तटबन्ध निर्माणसँगै जमिन सम्याइँदै छ ।
सत्ता राजनीतिमा ‘उथलपुथल’
बुधबार, असार १९, २०८१
मध्यरातमै सत्ता राजनीतिकमा ‘उथलपुथल’ आएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारलाई ढालेर काँग्रेस र एमालेले संविधान संशोधनको एजेण्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने गरी सहमति गरेपछि एकाएक सत्ता राजनीतिमा ‘उथलपुथल’ आएको हो ।
महिलालाई जुत्ता, चप्पल बनाउने तालिम
बुधबार, असार १९, २०८१
बुटवल उपमहानगरपालिकाले ३५ जना महिलालाई जुत्ता, चप्पल बनाउने तालिम दिएको छ । उपमहानगरपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले १० दिने जुत्ता बनाउने तालिम दिएको हो ।
भागदौड मच्चिँदा २७ जनाको मृत्यु
मंगलबार, असार १८, २०८१
उत्तर प्रदेशको हाथरसमा मंगलबार एक धार्मिक कार्यक्रममा २५ महिला र दुई पुरुषसहित २७ जनाको मृत्यु भएको छ । घटनाको मुख्य कारण धार्मिक कार्यक्रममा भागदौड हुनु हो ।
भट्टराईको पहलमा छेर्लुङ्गका किसानलाई आँप र लिचीका बिरुवा
मंगलबार, असार १८, २०८१
सामाजिक, राजीतिक तथा व्यवसायिक व्यक्तित्व किशोर भट्टराईको पहलमा तानसेन नगरपालिका–१३ छेर्लुङ्ग र बौगागुुम्बाका किसानलाई आँप र लिचीका विरुवा वितरण गरिएको छ ।
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
मंगलबार, असार १८, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन ।
रोल्पा परेवा छहरा जिप दुर्घटना : सातको मृत्युु, आठजना घाइते
मंगलबार, असार १८, २०८१
रोल्पामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । रोल्पाको घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडकखण्डमा पर्ने परेवा छहरानजिक सोमबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा आठजना घाइते भएका छन् ।

-1720098441.jpg)
