स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढे
आइतबार, साउन २७, २०८१
डेङ्गी र हैजाका सङ्क्रमित बढे
शनिबार, साउन २६, २०८१
पछिल्लो समय डेङ्गी र हैजाका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्यामा तीन हजार ८४ जना पुगेको छ । चार दिनयता सात सय २२ जना डेङ्गी सङ्क्रमित थपिएका हुन् ।
देश गरिबीबाट मुक्त नभएसम्म समृद्धि हासिल हुँदैन : प्रधानमन्त्री
शनिबार, साउन २६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई गरिबीबाट मुक्त नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताएका छन् ।
तिथि के हो ? तिथिका स्वामी के–के हुन त ?
शनिबार, साउन २६, २०८१
हाम्रो वैदिक ज्योतिष अन्तर्गत पञ्चाङ्ग (तिथि, वार, योग, नक्षत्र र करण) मा तिथिको महत्व विशेष रहेको छ । चन्द्रमाको आधारमा गणना गरिने मितिलाई नै तिथि भनिन्छ । एउटा सूर्योदयबाट अर्को सूर्योदयसम्मको जून समय हुन्छ त्यसलाई अहोरात्र भन्ने गरिन्छ, त्यसैलाई तिथि मानिन्छ । यसै तिथि कै आधारमा सबै प्रकारको मुहूर्त (साइत)...
विधानसम्मत सञ्चालन गर्न खानेपानी समितिहरुलाई आग्रह
शनिबार, साउन २६, २०८१
बुटवल उपमहानगरपालिकामा जलस्रोत ऐन बारेछलफल भएको छ । उपमहानगरपालिकाले नगरभित्रका खानेपानी उपभोक्ता समितिहरुसँग जलश्रोत उपयोग ऐनबारे छलफल गरेको हो ।
देशभर मनसुनी वायुको प्रभाव
शुक्रबार, साउन २५, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदरकै स्थानमा रहेको छ ।
कागजका नाग टाँसिँदै, साँच्चैका मासिँदै
शुक्रबार, साउन २५, २०८१
आज श्रावण शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमी । हिन्दु धर्मावलम्बीहरुले घरको ढोकामाथि नागको चित्र टाँसी गाईको दूध, फूल अक्षताको साथमा गाईको गोबरसहित नागको पूजा अर्चना गरी मनाउँदै छन् ।
आदिवासी जनजाति दिवस मनाइँदै
शुक्रबार, साउन २५, २०८१
सदाझैं यसपटक पनि अगस्त नौ मा विश्वभरि आदिवासी दिवस मनाइँदैछ । नेपालमा पनि आज विभिन्न तामझामसाथ यो दिवस मनाउन लागिएको हो ।
रम्भादेवीमा सांस्कृतिक महोत्सव हुने
बिहीबार, साउन २४, २०८१
जिल्लाको रम्भा गाउँपालिका–५, ताँहुको ऐतिहासिक धार्मिकस्थल रम्भादेवी मन्दिरस्थित नाचनडाँडामा भव्य सांस्कृतिक महोत्सव हुने भएको छ । सहयात्रा नेपालको आयोजना र रम्भा पर्यटन विकास प्रतिष्ठानको सह–आयोजनामा आगामी भदौ १० गते कृष्ण जन्माष्टमीको दिन महोत्सव हुन लागेको हो ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै वर्षा हुने
बिहीबार, साउन २४, २०८१
देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास भएको जनाउदै जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा बदली र वर्षाको पूर्वानुमान गरेको छ ।
१५ दिनमै अर्को हवाई दुर्घटना, पाँच जनाको मृत्यु
बिहीबार, साउन २४, २०८१
२०८१ साउन ९ गते काठमाडौंमा भएको सौर्य एयरलायन्स दुर्घटनाको १५ दिन नबित्दै फेरि नेपाली अकासमा अर्को ठूलो हवाई दुर्घटना भएको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९ एनएजेडी कलसाइनको हेलिकप्टर बुधबार दिउँसो शिवपुरी–७ सूर्यचौर डाँडामा दुर्घटनामा परेको हो ।
आज भू–संरक्षण दिवस मनाइँदैं
बिहीबार, साउन २४, २०८१
आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा हरेक वर्ष श्रावण महिनाको २४ गते यो दिवस मनाउने गरिन्छ । देशका विभिन्न स्थानमा अन्तक्र्रिया गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ ।
गुल्मीमा पहिरोले सडक अवरुद्ध, गाडी सडकमै फस्यो
बुधबार, साउन २३, २०८१
अविरल बर्षाका कारण गएको पहिरोले गुल्मीमा सडड अवरुद्ध हुनुुको साथै गाडी सडकै फस्न पुुगेको छ । गुल्मी दरवार गाउँपालिका –३ को रुन्खास्थित ठूलो घुुम्तीमा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भई तम्घासदेखि काठमाडौंका लागि छुटेको कामना यातायातको रात्री बस सडकमै फसेको हो ।


