Shittalpati
समाचार प्रभाव : स्वदेश फर्किए रामबहादुर
समाचार प्रभाव : स्वदेश फर्किए रामबहादुर गुल्मीको चन्द्रकोट गाउँपालिका –५ ग्वाघाका ५१ बर्षीय रामबहादुर थापा अन्ततः दुवईबाट स्वदेश फर्किएका छन् । घर परिवारलाई सुःखका साथ राख्ने सपना बोकेर विदेशीएका उनी दुई महिनादेखि विरामी भई अलपत्र परेका थिए । थापा र उनको परिवारले स्वदेश फर्किन गुहार गरेको पछि केही दिन अघि नवजनचेतना राष्ट्रिय दैनिक र शितलपाटी डटकममा...
स्ववियु निर्वाचन : शहिद बहुमुखी क्याम्पस रामपुरमा ८० प्रतिशत मत  खस्यो
स्ववियु निर्वाचन : शहिद बहुमुखी क्याम्पस रामपुरमा ८० प्रतिशत मत  खस्यो जिल्लाको रामपुरस्थित शहिद बहुमुखी क्याम्पसमा शान्तिपूर्ण र उत्साहजनकरूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन  सम्पन्न भएको छ । विहान ८ बजेदेखि सुरु भएको मतदान ४  बजे सकिएको हो ।
स्ववियु निर्वाचन : पाल्पा त्रिभुवन क्याम्पसमा करिब ६५ प्रतिशत मत खस्यो
स्ववियु निर्वाचन : पाल्पा त्रिभुवन क्याम्पसमा करिब ६५ प्रतिशत मत खस्यो पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा शान्तिपूर्ण र उत्साहजनकरूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ । विहान ८ बजेदेखि सुरु भएको मतदान ४ बजे सकिएको हो ।
आँखाको ज्योति फर्किंदा पाल्पाका ज्येष्ठ नागरिक उत्साहित
आँखाको ज्योति फर्किंदा पाल्पाका ज्येष्ठ नागरिक उत्साहित आँखामा मोतियाबिन्दुले ढपक्कै ढाकेपछि नातिनातिनाको सहयोगमा भित्रबाहिर गर्दै आएकी पाल्पाको बगनासकाली गाउँपालिका चिर्तुङ्गधाराकी लक्ष्मी ढुङ्गानाको शल्यक्रियापश्चात् ज्योति फर्किएपछि खुसी भएकी छिन् ।
स्ववियु निर्वाचन : पाल्पाका दुई क्याम्पसमा मतदान जारी
स्ववियु निर्वाचन : पाल्पाका दुई क्याम्पसमा मतदान जारी त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज स्ववियुको नेतृत्व चयनका लागि देशभरी नै मतदान जारी छ । केही क्याम्पसमा भने तालाबन्दी, आन्तरिक विवाद लगायतले निर्वाचन स्थगित भएको छ ।
दाङमा मकै उत्पादन बढ्यो
दाङमा मकै उत्पादन बढ्यो
बगनासकालीकामा निःशुल्क आँखा शिविर : शल्यक्रियापछि जेष्ठ नागरिक उत्साहित
बगनासकालीकामा निःशुल्क आँखा शिविर : शल्यक्रियापछि जेष्ठ नागरिक उत्साहित जिल्लाको बगनासकाली गाउँपालिकाका ग्रामीण क्षेत्रमा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ४४ सयभन्दा बढी सर्वसाधारणले सेवा लिएका छन् । गाउँपालिका भित्रका १० वटा विद्यालय केन्द्रमा चलेको आँखा शिविरमा ४ हजार ४ सय ३ जना सर्वसाधारण लाभान्वित भएका हुन् ।
आज देशभर स्ववियु निर्वाचन : कतै अवरुद्ध, कतै निर्विरोध
आज देशभर स्ववियु निर्वाचन : कतै अवरुद्ध, कतै निर्विरोध राजनीतिको नर्सरी मानिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज देशभरिका अधिकांश
पाल्पामा एसइईको तयारी सकियो, चार हजार ९ सय १० विद्यार्थी परीक्षामा सहभागी हुँदै
पाल्पामा एसइईको तयारी सकियो, चार हजार ९ सय १० विद्यार्थी परीक्षामा सहभागी हुँदै चैत ७ गतेदेखि हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको तयारी पाल्पामा पुरा भएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ पाल्पाले प्रश्न पत्र र उत्तर पुस्तिका सम्बन्धित स्थानमा पुर्‍याउनेदेखि केन्द्राध्यक्षको नियुक्तिको काम सकेको छ । केन्द्र अध्यक्षका लागि आज अभिमुखीकरण हुँदै छ । ईकाइका प्रमुख प्रेमराज...
‘शैक्षिक सुधार गरी क्याम्पसको साख फर्काउन नेविसंघलाई मतदान’
‘शैक्षिक सुधार गरी क्याम्पसको साख फर्काउन नेविसंघलाई मतदान’ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा नेपाल विद्यार्थी संघको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापतिमा उम्मेदवारी दिएका कृष्ण अर्यालले शैक्षिक सुधार गरी क्याम्पसको साख फर्काउन विद्यार्थीहरुले नेविसंघलाई मदान गर्ने बताएका छन् । आइतबार पत्रकारहरुसँगको भेटमा उनले शैक्षिक गुणस्तर वृद्धि गरी खस्कदो क्याम्पसको साखलाई फर्काउन नेविसंघको नेतृत्वमा मात्रै सम्भव रहेकाले विद्यार्थीहरुले मतदान गर्ने...
कालीगण्डकी नदीमा दुई जना मृत भेटिए
कालीगण्डकी नदीमा दुई जना मृत भेटिए कालीगण्डकी नदीमा दुुई जना मृत भेटिएका छन् । जिल्लाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुुई जना मृत भेटिएका हुन् ।
अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती
अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती पढाइ कृषि प्राविधिक । व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । पढाइ र काम मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उनको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिएका छन् । 
Weather Update