Shittalpati
आम्दानीको श्रोत बन्दै दुना–टपरी
आम्दानीको श्रोत बन्दै दुना–टपरी घोराही उपमहानगरपालिका–४ कि ६३ वर्षीया राधा आचार्यका लागि दुना टपरी गाँस्ने सीप अहिले आम्दानीको स्रोत बनेको छ । छ वर्षअघि दुना टपरी गाँसेर बिक्री सुरु गरेकी उनले यसबाट राम्रो आम्दानी गरिरहेकी छन् ।
आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत तुलसीपुर
आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत तुलसीपुर उच्च अदालत तुलसीपुरले आइतबारदेखि मुद्दा दर्ता तथा सुनुवाइको काम सुरु गर्ने भएको छ । 
गुल्मीको तम्घास–सिमीचौर–राङ्बास–खज्र्याङ सडक एक महिना बन्द हुने
गुल्मीको तम्घास–सिमीचौर–राङ्बास–खज्र्याङ सडक एक महिना बन्द हुने यहाँको तम्घास–सिमीचौर–राङ्बास–खज्र्याङ सडक एक महिनाका लागि बन्द हुने भएको छ । उक्त सडकखण्डअन्तर्गत सडक स्तरोन्नतिको काम भइरहेकाले एक महिना बन्द हुने भएको हो । 
आज विश्व हुलाक दिवस
आज विश्व हुलाक दिवस  ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ आज विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ ।
सडक–सम्पर्कविच्छेद भएपछि बिपी राजमार्गमा कष्टकर यात्रा
सडक–सम्पर्कविच्छेद भएपछि बिपी राजमार्गमा कष्टकर यात्रा यही असोज १८ र १९ गतेको वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बनाएपछि बिपी राजमार्गमा पैदल यात्रासमेत कष्टकर बन्न पुगेको छ । 
भैरहवाबाट अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको विमान उड्यो 
भैरहवाबाट अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको विमान उड्यो  भैरहवामा अलपत्र यात्रुको चार्टर्ड उडानमार्फत काठमाडौँ ल्याउन भनी नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को ‘न्यारो बडी ए ३२०’ विमान त्यसतर्फ  उडेको छ । 
बाढीपहिरोका कारण पाँचथरमा दुईको मृत्यु, तीन घाइते
बाढीपहिरोका कारण पाँचथरमा दुईको मृत्यु, तीन घाइते बाढीपहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
उदयपुरमा गाडी बग्दा एकको मृत्यु, २१ को सकुशल उद्दार
उदयपुरमा गाडी बग्दा एकको मृत्यु, २१ को सकुशल उद्दार बेलका नगरपालिका–४ स्थित लाल बजार नजिकैको अमन खोलाले एक हायस गाडी बगाउँदा २१ जनाको उद्धार भएको छ भने एकजना मृत फेला परेका छन् ।
Weather Update