ईलाममा पहिरोमा परी १४ जनाको मृत्यु
आइतबार, असोज १९, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा
शनिबार, असोज १८, २०८२
सरकारले यही असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
धनगढी बस दुर्घटनाः एक जनाको मृत्यु, १२ घाइते
शनिबार, असोज १८, २०८२
धनगढीबाट पोखराका लागि छुटेको बा २ ख१९०७ नम्बरको बस आज दिउँसो धनगढीको बोराडाँडी सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
सतर्कता अपनाउन र उद्धार तथा राहतमा जुट्न कांग्रेस कार्यकर्तालाई महामन्त्री थापाको आह्वान।
शनिबार, असोज १८, २०८२
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विपद्को अवस्थामा सबै नागरिक,कांग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई जिम्मेवार भूमिकामा सक्रिय हुन आग्रह गरेका छन्।
मदनभण्डारी राजमार्गमा चार पक्की पुल निर्माण
शनिबार, असोज १८, २०८२
गुल्मीमा मदन भण्डारी राजमार्ग योजना कार्यालय अन्तर्गत पश्चिमी क्षेत्रमा चार पक्की पुल निर्माणसँगै त्यस क्षेत्रका नागरिकलाई यतिबेला ठूलो खुसी मिलेको छ ।
लामो दुरीका सवारी साधन तीन दिन चलाउन नपाइने
शनिबार, असोज १८, २०८२
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने तथा यहाँबाट बाहिरिने सवारी साधन आगामी तीन दिनसम्म सञ्चालन नगर्न सम्बद्ध सबैपक्षसँग आग्रह गरेको छ ।
बागलुङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते
शुक्रबार, असोज १७, २०८२
असोज स् बागलुङमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते
शुक्रबार, असोज १७, २०८२
यहाँ बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
अभिभावकविहीन बालबालिकालाई दसैँमा नयाँ लुगा
मंगलबार, असोज १४, २०८२
लायन्स क्लब अफ सिद्धार्थनगर युथले अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ ।


-1762576335.jpg)