जसलाई महिला दिवसले छोएन...
आइतबार, फागुन २५, २०८१
दिवसले छोएन पाल्पाका महिला मजदुरलाई
आइतबार, फागुन २५, २०८१
११५ औ अन्तर्राष्ट्रिय महिला दिवस देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मार्च ८ लाई विश्वभरका महिलाले ‘अन्तर्राट्रिय महिला दिवस’ का रूपमा मनाउने गरिरहेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षयता यस दिवसलाई भव्य रूपमा मनाउने प्रचलन बढेरहेको छ । तर मजदुरी गरी जिविकोपार्जन गर्दै आएका महिलाले भने यस बारे...
दुबईबाट गुल्मीका रामबहादुरको गुहार : ‘बिन्ती छ सरकार, मलाई स्वदेश फर्काइदेऊ’
शनिबार, फागुन २४, २०८१
गुल्मीको चन्द्रकोट गाउँपालिका –५ ग्वाघाका ५१ वर्षीय रामबहादुर थापा दुबई गएको तीन महिना भयो । घर परिवारलाई सुःखका साथ राख्ने सपना बोकेर विदेशीएका उनी अहिले एक महिनादेखि विरामी छन् ।
मोहन कन्यामा मनाइयो महिला दिवस
शनिबार, फागुन २४, २०८१
जिल्लाको तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । अभिमुखीकरण कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।
तिब्बतमा भूकम्प, नेपालमा धक्का
शनिबार, फागुन २४, २०८१
चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार दिउँसो २ बजेर ३५ मिनेटमा उक्त स्थानमा केन्द्र भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प भएको हो ।
बस्ती संरक्षणका लागि तटबन्धन
शनिबार, फागुन २४, २०८१
बागलुङको गलकोटमा बस्ती संरक्षणका लागि दरमखोला र गौदीखोलामा तटबन्धन गर्न थालिएको छ । बर्खाको समयमा खोला उर्लिएर आउँदा गलकोट नगरपालिकाको हटिया बजार, दुधिलाभाटी, आँगाखेतलगायतका बस्ती जोखिममा पर्ने हुँदा तटबन्धन गर्न थालिएको हो ।
हाल मौसम अवस्था : यी चार प्रदेशमा छिटफुटदेखि हल्का वर्षा
शनिबार, फागुन २४, २०८१
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
पाल्पामा वडा कार्यालयमा मौरीपालन व्यवसायको नयाँ अभ्यास
शनिबार, फागुन २४, २०८१
घरका भित्ता, बार्दली, आँगनका डिल वा बारीका छेउछाउ, बगैँचा वरपर मौरीका घार राखिएका हुन्छन् । यसरी नै गाउँघरमा मौरीपालन गरिन्छ । घरका आँगन वरपर, बार्दली, पिँढी तथा भित्तामा पनि मौरीपालन गरेर किसानले राम्रै लाभ लिएका छन् । यी त आमनागरिकलाई देखेका, भोगेका र जानेका कुरा हुन् ।
आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै
शनिबार, फागुन २४, २०८१
आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ ।
तानसेनका युवालाई डिजिटल मार्केटिङ र उद्घोषण तालिम
शुक्रबार, फागुन २३, २०८१
सशक्तिकरण विकास नेपाल तानसेन पाल्पाले युवाहरुलाई लक्षित गरेर तीन दिने उद्घोषण तथा डिजिटल मार्केटिङ्ख तालिम सञ्चालन गरेको छ ।
समाचार प्रभाव : सिद्धबाबा सुरुङमार्गका कामदारले पाए एक महिनाको तलव
शुक्रबार, फागुन २३, २०८१
शितलपाटी डटकमले ‘सिद्धबाबा सुरुङमार्गका कामदारले तीन महिनादेखि पाएनन् ज्याला’ शिर्षकको समाचार प्रकाशन गरेको केही समयमै कामदारले एक महिनाको पारिश्रमिक पाएका छन् । उनीहरुले समाचार आएको केही घण्टामै आफुहरुको मोवाइलमा एक महिनाको पारिश्रमिकको म्यासेज आएको बताए ।
सभाहल निर्माण गरिँदै
शुक्रबार, फागुन २३, २०८१
२३ फागुन स् सहिद बहुमुखी क्याम्पस रामपुरमा शैक्षिक सभाहल निर्माण कार्य भइरहेको छ । रामपुर नगरपालिकाले बजेट विनियोजन गरेपछि क्याम्पस प्रशासनले शैक्षिक गतिविधि सञ्चालन गर्न सभाहल निर्माण थालनी गरेको हो ।
भेप तस्करी गर्नेविरूद्ध मुद्दा दायर
शुक्रबार, फागुन २३, २०८१
राजस्व अनुसन्धान विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय, बुटवलले इलेक्ट्रिक सिगरेट (भेप) को अवैध कारोबार गरी राजस्व चुहावट गरेको कसुरमा चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर भएको छ ।


