Shittalpati
खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम
खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम एक सय ११औँ बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रुपन्देहीद्वारा आयोजित खुला सडक दौड प्रतियोगितामा इटहरीका धनु मानन्धरले प्रथम स्थान प्राप्त गरेका छन् । 
चालीस वर्षदेखि सारङ्गी रेट्दै  लालबहादुर
चालीस वर्षदेखि सारङ्गी रेट्दै  लालबहादुर टालेको झुत्रो झोला, हातमा सारङ्गी । त्यही सारङ्गी रेट्दै घरघरमा मिठो धुन सुनाउँदै हिँड्नुभएका सल्यान खलङ्गाका ५५ वर्षीय लालबहादुर गन्धर्व हालै यहाँको घोराही बजार आइपुगेका छन् ।
असुरक्षित भवनबाट सेवा दिँदै इलाका प्रशासन कार्यालय
असुरक्षित भवनबाट सेवा दिँदै इलाका प्रशासन कार्यालय तत्कालीन मर्चवारको १८  गाविसलाई सेवा दिने उद्देश्यले २०४६ सालमा स्थापना गरिएको थियो, इलाका प्रशासन कार्यालय मझगावा । अहिले पनि उक्त कार्यालयले रुपन्देहीको दक्षिणी क्षेत्र कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गरिरहेको छ ।
आज बीपी जयन्ती, सम्झनामा काँग्रेसले देशभर कार्यक्रम गर्दै
आज बीपी जयन्ती, सम्झनामा काँग्रेसले देशभर कार्यक्रम गर्दै नेपालको राजनीति र साहित्यमा महतवपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपाली काँग्रेस, पार्टीका भातृृ संस्था÷शुभेच्छुक संस्थाहरुले कोइरालाको सम्झनामा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउन लागेका हुन् ।
मनाइयो ऋषिपञ्चमी पर्व, सकियो तिज
मनाइयो ऋषिपञ्चमी पर्व, सकियो तिज भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आइतबार नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन् । महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझी, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दै ऋषि पञ्चमी मनाएका हुन् । ऋषि पञ्चमीसँगै चार दिन...
देशभर मनसुनी वायुको प्रभाव यथावत
देशभर मनसुनी वायुको प्रभाव यथावत हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पाल्पामा निजामती सेवा दिवस : रक्तदानसहित विभिन्न कार्यक्रम गरी मनाइयो 
पाल्पामा निजामती सेवा दिवस : रक्तदानसहित विभिन्न कार्यक्रम गरी मनाइयो  २१  औं निजामती सेवा दिवस पाल्पामा रक्तदानसहित विभिन्न कार्यक्रम गरी मनाइएको छ । शनिबार कर्मचारी मिलन केन्द्रको आयोजनामा सदरमुकाम तानसेनमा रक्तदानसँगै विभिन्न रचनात्मक कार्यक्रम गरी दिवस मनाइएको हो ।
संविधान दिवस, २०८१ विशेष रुपमा मनाइने
संविधान दिवस, २०८१ विशेष रुपमा मनाइने नेपाल सरकारले संविधान दिवस ९राष्ट्रिय दिवस०, २०८१ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ ।
मौलिकता जोगाउँदै तानसेनका चेली
मौलिकता जोगाउँदै तानसेनका चेली हरितालिका तिज पर्वको अवसरमा शुक्रबार पाल्पाको सदरमुकाम तानसेनस्थित कैलाशनगरमा माछापुुच्छे्र  टोलविकास संस्थाको आयोजना र ऐतिहासिक भगवती मन्दिर परिसरमा भएका छुट्टाछुट्टै मौलिक तिज गीतमा नृत्य गर्दै महिलाहरू ।
स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छ : मुख्यमन्त्री आचार्य
स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छ : मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन यसै वर्षबाट लागू हुने बताएका छन् । कर्मचारी ऐन लागू हुन नसक्दा कर्मचारीमा निराशा छाएको भन्दै उनले यस वर्ष ऐन पारित गरेर कर्मचारीको मनोबल उचो बनाइने बताए ।
आज गणेश चतुर्थी पर्व मनाइँदै
आज गणेश चतुर्थी पर्व मनाइँदै हरितालिका तिजको भोलीपल्ट । देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव स्परुप यो पर्व मनाउने गरिन्छ । 
निजामती सेवा दिवस मनाइँदै
निजामती सेवा दिवस मनाइँदै आज (शनिबार) २१ औं निजामती सेवा दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य नेतृत्वको सरकारले २०१३ साल भदौ २२ गते निजामती ऐन ल्याएको सम्झनामा २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो ।
Weather Update