Shittalpati
गरियो विश्वकर्मा पूजा
गरियो विश्वकर्मा पूजा कालीगढहरूले फलामजन्य वस्तुहरुको धुमधाम पूजाआजा गरी मंगलबार विश्वकर्मा पूजा गरेका छन् । आ–आफ्ना सवारी साधन तथा कलकारखानामा प्रयोग हुने उपकरण, ओजार लगायतको पूजा गरी विश्वकर्मा पूजा गरिएको हो ।
‘रोल अफ टेक्निकल एजुकेशन’ प्रतियोगिता
‘रोल अफ टेक्निकल एजुकेशन’ प्रतियोगिता जिल्लाको तानसेनमा ‘रोल अफ टेक्निकल एजुकेशन’ प्रतियोगिता भएको छ । टेक्निकल टिचर्स एसोसियन (टिटिए) पाल्पाको आयोजनामा प्राविधिकधार सञ्चालित सामुदायिक विद्यालयस्तरीय माध्यामिक तहको ‘रोल अफ टेक्निकल एजुकेसन इनइन्टरनसिप डेभलपमेन्ट’ शिर्षकमा सेमिनार (पावर पोइन्ट प्रस्तुतिकरण प्रतियोगितामा) भएको हो ।
स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय  
स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय   स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय स्थापना हुने भएको छ । सरकारले हुलाकको पुनः संरचनाअन्तर्गत एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने नीति लिएसँगै स्याङ्जामा कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो ।
राष्ट्रिय बाल दिवस मनाइँदै, बाल अधिकारको संरक्षण नारामै सीमित
राष्ट्रिय बाल दिवस मनाइँदै, बाल अधिकारको संरक्षण नारामै सीमित आज राष्ट्रिय बाल दिवसविभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक बर्ष नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवसमनाउने गरिन्छ । सोही अनुसार यस वर्षको दिवस शनिबार मनाउन लागिएको हो ।
श्रमदानबाट बन्यो ‘कल्भर्ट’
श्रमदानबाट बन्यो ‘कल्भर्ट’ यसअघिको वर्षात्ले तुलसीपुर उपमहानगरपालिका–४ स्थित सिर्सेखोलामा बनाइएको कल्भर्ट बगायो । कल्भर्ट बगाउँदा आवतजावतमा निकै समस्या भयो । त्यही बाटो विद्यार्थी हिँड्नुपर्ने हुँदा विद्यार्थीलाई निकै जोखिम थियो । 
पाल्पाको रामपुरमा एकादशी र औँशीमा पशुपंक्षी ‘वध’ गर्न नपाइने
पाल्पाको रामपुरमा एकादशी र औँशीमा पशुपंक्षी ‘वध’ गर्न नपाइने  जिल्लाको रामपुर नगरपालिका भित्र औँशी र एकादशीका दिन पशुपंक्षी वध गर्न नपाइने भएको छ । नगरपालिकाले धार्मिक आस्था र परम्परा तथा स्वास्थ्यलाई दृष्टिगत गरी  उक्त दिन पशुपंक्षी वध गर्न नदिने भएको हो ।
तानसेनमा ‘पैरवी समूह’ गठन
तानसेनमा ‘पैरवी समूह’ गठन तानसेनमा पैरवी समूह गठन भएको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारका पक्षमा वकालत, बहस तथा समन्वय र सहकार्य गर्ने उद्देश्यले परिलक्षित संस्थाले पैरवी समूह गठन गरको हो ।
तुलसीपुरमा बलेनन्‘हाइमास्ट लाइट’
तुलसीपुरमा बलेनन्‘हाइमास्ट लाइट’ दाङको तुलसीपुरमा हाइमास्ट लाईट निर्माण गरिएको तीन महिना हुँदा पनि विद्युत् जडान नहुँदा बाल्न सकिएको छ । तुलसीपुरका विभिन्न चार वटा हाइमास्ट निर्माण गरिएको भएपछि जडान हुन नसकेको हो । 
बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते
बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते बागलुङमा गत असार, साउन र  यही भदौ  महिनामा बाढीपहिरोमा परि १८ जनाको मृत्यु भएको छ । असार दोस्रो सातादेखि हालसम्म जिल्लाको विभिन्न पालिकामा बाढीपहिरोमा परि दशजना पुरुष र आठ जना महिनालाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बडिगाड गाउँपालिकामा छ महिला र छ पुरुष गरि १२ जना,...
विद्यार्थीले एक–आपसमा कपाल काट्छन्
विद्यार्थीले एक–आपसमा कपाल काट्छन् गाउँमा कपाल काटिदिने कोही पनि छैनन् । कपाल काट्न सक्ने जनशक्ति सबै रोगजारको सिलसिलामा देश बाहिर छन् । पछिल्लो समय विद्यार्थी कपाल नकाटेर विद्यालय आउन थालेपछि तुलसीपुर उपमहानगरपालिका–१९ स्थित नवजागरण माध्यमिक विद्यालय कुटिचौरका प्रधानाध्यापक टङ्क केसीले आफैँ विद्यार्थीको कपाल काट्न सुरु गरे । 
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताएको छ । 
Weather Update