Shittalpati
पाल्पामा गिद्ध लोप हुँदै गएकोमा चिन्ता
पाल्पामा गिद्ध लोप हुँदै गएकोमा चिन्ता गिद्ध प्रकृतिका कुचिकार मानिन्छन् । मरेका सिनो खाएर गिद्धले वातावरण स्वच्छ राख्न मद्धत गर्छ । पारिस्थितिक प्रणालीलाई जोगाइ राख्न पनि गिद्धको महत्वपूर्ण भूमिका रहने गर्छ । गिद्धहरुले मरेको पशुपन्छीको सिनो खाएर वातावरण दुर्गन्ध हुनबाट जोगाउँछन् ।
बिहीबारदेखि तीन दिन पानी पर्ने
बिहीबारदेखि तीन दिन पानी पर्ने बिहीबारदेखि मनसुन सक्रिय हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । विभागले बुधबार विशेष मौसमी बुलेटिन जारी गर्दै विहिबार साँझादेखि शनिबारसम्म तीन दिन वर्षा हुने जनाएको हो  ।
गिद्ध सचेतना दिवसमा जेष्ठ नागरिकलाई सम्मान
गिद्ध सचेतना दिवसमा जेष्ठ नागरिकलाई सम्मान तानसेन नगरपालिका –९ दमकडामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समिति दमकडा र पंक्षी संरक्षण संघले १६ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस तथा समितिको २६  औं वार्षिक साधारण सभाको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।
मसानघाट नै अतिक्रमणमा
मसानघाट नै अतिक्रमणमा मसानघाट अतिक्रमण हुन थालेपछि यहाँ दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो । 
हीरापाटाका एक सय ५० घरमा  धारा जडान
हीरापाटाका एक सय ५० घरमा  धारा जडान पुतलीबजार नगरपालिका–१३ हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’ योजनाअन्तर्गत धारा जडान गरिएका छन् ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 
साहित्यकार चन्दको  ‘आगो’ र ‘सप्तरंगी सुमन’ लोकार्पण
साहित्यकार चन्दको  ‘आगो’ र ‘सप्तरंगी सुमन’ लोकार्पण साहित्यकार तथा नेपाली सेनाका सेवानिवृत प्रमुख सेनानी दीर्घबहादुर चन्द ‘सुमन’को दुई वटा  पुस्तक एकै पटक लोकार्पण गरिएको छ । चन्दको ५४ औं जन्म दिनको अवसरमा आगो लघुकविता सदन (आलस)ले काठमाडौंमा उक्त पुस्तकहरुको लोकार्पण तथा विमर्श कार्यक्रम गरेको हो ।
सुजुकीको चाडपर्व लक्षित अफर सार्वजनिक
सुजुकीको चाडपर्व लक्षित अफर सार्वजनिक नेपालको लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयतकर्ता तथा विक्रेता भीजी अटोमोबमाइल्स प्रालिले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ । दशैं, तिहार, नेपाल सम्बत ११४५ र छठ पर्वको अवसर पारेर कम्पनीले ‘दशैं आयो क्यास पायो’ योजना सार्वजनिक गरेको हो ।
संस्कृति संरक्षण तथा पुस्तान्तरणका लागि पञ्चेबाजा प्रतियोगिता
संस्कृति संरक्षण तथा पुस्तान्तरणका लागि पञ्चेबाजा प्रतियोगिता बाल दिवसका अवसरमा स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता आयोजना गरिने भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा बालबालिका समूहको जिल्लास्तरीय पञ्चेबाजा प्रतियोगिता हुने भएको हो ।
बाढीले बगाएर बेपत्ता माझीको शव फेला
बाढीले बगाएर बेपत्ता माझीको शव फेला बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव आज बिहान फेलापरेको छ । रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेलापरेको प्रहरीले जनाएको छ । 
पाल्पामा बढ्दो आत्महत्या
पाल्पामा बढ्दो आत्महत्या पछिल्लो समय पाल्पामा आत्महत्याको स्थिति डरलाग्दो देखिएको छ । पछिल्लो तीन आर्थिक वर्षमा मात्र जिल्लामा दुई सय ४९ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याड्ढ छ ।
आज विश्वआत्महत्या रोकथाम दिवस  
आज विश्वआत्महत्या रोकथाम दिवस   आज विश्व आत्महत्या रोकथामदिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर १० मायो दिवस मनाउने गरिन्छ । आत्महत्या रोकथाम विश्वभर नै चुनौतीको रूपमारहेको छ ।
Weather Update