Shittalpati
रेसुङ्गामा ‘पुरुषोत्तम माहात्म्य’ महोत्सव जारी
रेसुङ्गामा ‘पुरुषोत्तम माहात्म्य’ महोत्सव जारी गुल्मीको ऐतिहासिक तथा धार्मिक पवित्र तपोभुमी रेसुङ्गामा सञ्चालन भइरहेको पुरुषोत्तम मास तथा विष्णु पुराणबारेमा ‘पुरुषोत्तम माहात्म्य’ महोत्सव जारी छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा साउन भरी सञ्चालन हुने महोत्सवमा विभिन्न ठाउँहरुबाट भक्तजनहरुमा रेसुङ्गा पुगेका छन् ।
ढल्यो कोशी सरकार, सात दिनभित्र नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश
ढल्यो कोशी सरकार, सात दिनभित्र नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश सर्वोच्च अदालतको फैसलाले कोशी प्रदेश सरकार ढलेको छ । सरकार गठनका लागि सभामुखले हस्ताक्षर गर्न नपाउने सर्वोच्चले ठहर गरेसँगै कोशी सरकार ढलेको हो ।
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  दाङको लमही नगरपालिका–१ मा बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय सन्तु  चौधरीको मृत्यु भएको हो ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१४ घर भई हाल काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने ६३ वर्षीय गमबहादुर पौडेल रहेका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 
घरेलु यौन हिंसाबाट पीडित बालिका कहाँ हराईन ?
घरेलु यौन हिंसाबाट पीडित बालिका कहाँ हराईन ? २० असार २०८० को मध्ये राती ११ बर्षीया बालिका माथि आफ्नै बाबुले जवरजस्तीकरणी गरेको भन्ने कुरा सुन्नासाथ त्यो पापी को होला ? भन्ने जिज्ञासा र कौतुहलता  उत्पन्न भयो ।
पाल्पामा झाँगिदै सम्बन्ध विच्छेदका मुद्दा
पाल्पामा झाँगिदै सम्बन्ध विच्छेदका मुद्दा पाल्पाको तिनाउ गाउँपालिकाका (नाम परिवर्तन) दिनेश सारु श्रीमति, दुई छोरीलाई घरमा छोडेर वैदेशिक रोजगारीका लागि कतार गए । उनले कामाएको १० लाख श्रीमतिको नाममा पठाए । सारु ५ वर्षपछि स्वदेश फर्केपछि पठाएको रकमबारे श्रीमतिसँग सोधीखोजी गर्न थाले ।
विदेशबाट फर्केर आफ्नै व्यवसाय
विदेशबाट फर्केर आफ्नै व्यवसाय बुवाबाट मादल बनाउने सीप सिकेका कमल गन्धर्वले अन्ततः यसैलाई आम्दानीको मुख्य स्रोत बनाए । पाल्पाको रामपुरका गन्धर्वले स्याङ्जाको पुतलीबजार–१० राङखोलामा ‘प्रेम मादल उद्योग’ मार्फत मादल उत्पादन गरी बिक्री गर्दै आएका छन् । 
आठ हजार ८ सय ९६ थान हातहतियार नष्ट
आठ हजार ८ सय ९६ थान हातहतियार नष्ट विभिन्न मिति र स्थानबाट कानुनबमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा बेवारिसे झण्डै नौ हजार हातहतियार प्रहरीले नष्ट गरेको छ । 
बडिगाड प्रहरी मृत्यु प्रकरण : हत्या गर्ने आमा–छोरा प्रहरी नियन्त्रणमा 
बडिगाड प्रहरी मृत्यु प्रकरण : हत्या गर्ने आमा–छोरा प्रहरी नियन्त्रणमा  बडिगाड गाउँपालिकास्थित भीमगिठे प्रहरी चौकीका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक उज्वल पौडेलको मृत्यु प्रकरणमा संलग्न आमा छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सामाजिक विकास डिभिजनको उत्साहजनक प्रगति
सामाजिक विकास डिभिजनको उत्साहजनक प्रगति सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले आव २०७९/८० मा उत्साहजनक प्रगति गरेको छ । डिभिजन कार्यालयले शिक्षा, खेलकुद, सामुदायिक भवन निर्माणका काममा ८६.६ प्रतिशत सफलता प्राप्त गर्दै उत्साजनक प्रगति गरेको हो । 
लुम्बिनी प्रदेशमा भारी वर्षा : तटीय क्षेत्रमा सावधानी र सतर्कता अपनाउन आह्वान
लुम्बिनी प्रदेशमा भारी वर्षा : तटीय क्षेत्रमा सावधानी र सतर्कता अपनाउन आह्वान रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएका छन् ।  रुपन्देही, पाल्पा, नवलपरासी, प्यूठान र आसपासका स्थानमा भारी वर्षा मापन भएका छन् । भारी वर्षाका कारण तिनाउ नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती प्रभावित हुनसक्ने जोखिम बढेको जनाइएको छ ।
Weather Update