केन्द्रको हस्तक्षेपले लुुम्बिनीमा व्यापक असन्तुष्टि
शुक्रबार, साउन ११, २०८१

लुम्बिनीमा मन्त्री छनोटप्रति काँग्रेसको असन्तुष्टि
बिहीबार, साउन १०, २०८१
नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले प्रदेश सरकारका लागि मन्त्री छनोट गरिएको विषयलाई लिएर व्यापक असन्तुष्टि जनाएको छ । केन्द्रबाट मन्त्री छनोटको विषयमा प्रदेश समितिलाई बेवास्ता गरिएको भन्दै काँग्रेसले असन्तुष्टि जनाएको हो ।

लुम्बिनी सरकार : पाल्पाका खेम सारु बने मन्त्री, मुख्यमन्त्रीसहित आठ मन्त्रीले लिए शपथ
बुधबार, साउन ९, २०८१
पाल्पा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (२) बाट निर्वाचित सांसद खेम सारु लुम्बिनी प्रदेशमा मन्त्री बनेका छन् । काँग्रेस–एमाले मिलेर बनेको नयाँ गठबन्धनको सरकारमा सारु मन्त्री बनेका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित आठ मन्त्रीको शपथ
बुधबार, साउन ९, २०८१
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन ।

लुम्बिनीका मुख्यमन्त्रीको शपथ आज
बुधबार, साउन ९, २०८१
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । सोमबार नियुक्त भएका आचार्यले पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका आचार्य
मंगलबार, साउन ८, २०८१
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका आचार्य नियुक्त
सोमबार, साउन ७, २०८१
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका आचार्यको दाबी पेश
सोमबार, साउन ७, २०८१
लुम्बिनीको मुख्यमन्त्रीमा नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्यले दाबी पेश गरेका छन् । ५६ सांसदको समर्थनसहित उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेबाट गिरी ब्याक, आचार्यलाई अघि सार्दै
सोमबार, साउन ७, २०८१
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेले संसदीय दलका नेता लिला गिरीलाई ब्याक गराएर दलका उपनेता चेतनारायण आचार्यलाई अघि सारेको छ ।

पुष्पलालको मार्गदर्शनबाट विमुख कम्युनिष्ट
सोमबार, साउन ७, २०८१
आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको योगदानको स्मरण गर्दै नेपालका कम्युनिष्ट पार्टीहरुले देशैभर विभिन्न कार्यक्रमसहित ४६ औं स्मृति दिवस मनाउँदै छन् । उनका फोटामा माल्यार्पण गरिनेछ, पुष्पलालका जीवन भोगाइ र दुई/चारवटा उनका विचारका कर्खा कार्याकर्ताकालाई सुनाएर यो स्मृति दिवस अन्त्य हुनेछ । यसरी नै हरेक वर्ष कम्युनिष्ट घटकहरूले...

बीपीले देखाएको मार्गमा हिँडे काँग्रेसलाई कसैले जित्न सक्दैन : सभापति श्रेष्ठ
आइतबार, साउन ६, २०८१
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले बीपीले देखाएको मार्गमा हिड्न सके काँग्रेसलाई कसैले पनि जित्न नसक्ने बताए ।

सत्ता सहकार्यको औचित्य पुष्टि गर्न नसके काँग्रेसलाई घातक हुन्छ : उपसभापति श्रेष्ठ
आइतबार, साउन ६, २०८१
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले काँग्रेस–एमालेको सत्ता सहकार्यको औचित्य पुष्टि गर्न नसके काँग्रेसलाई घातक हुने बताएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा राजीनामा
आइतबार, साउन ६, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । सङ्घीय सरकारमा सत्ता समिकरण परिवर्तन भएसँगै नेकपा ९एमाले० ले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री महराले राजीनामा दिएका हुन् ।