लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री सारुद्वारा सय दिनको उपलब्धि सार्वजनिक
बिहीबार, कात्तिक १५, २०८१

रामपुरमा किशोर –किशोरी प्रजनन् स्वास्थ्य तथा महिला वित्तीय साक्षरता
मंगलबार, कात्तिक १३, २०८१
जिल्लाको रामपुरमा किशोर–किशोरी प्रजनन् स्वास्थ्य तथा महिला वित्तीय साक्षरता कार्यक्रम भएको छ । रामपुर –१० वडा कार्यालयको आयोजनामा कार्यक्रम भएको हो ।

देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित
बुधबार, असोज ३०, २०८१
देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि ओपिडी सेवा दिने
सोमबार, असोज २१, २०८१
यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि बहिरङ्ग ९ओपिडी० सेवा सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्सालले बिरामीको सेवालाई ध्यान दिँदै दसैँ बिदामा पनि ओपिडी सेवा सञ्चालन गरिने जानकारी दिए ।

कार्यसम्पादनमा लुम्बिनी प्रदेशमै पहिलो बन्यो स्वास्थ्य कार्यालय पाल्पा
बिहीबार, असोज १७, २०८१
लुम्बिनी प्रदेशमा स्वास्थ्य कार्यालय पाल्पा प्रथम भएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रदेशभरीका १२ जिल्लाका कार्यालयले गर्ने कार्यसम्पादन मूूल्याङ्कनमा स्वास्थ्य कार्यालय पाल्पा प्रथम भएको हो ।

एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री
बिहीबार, असोज १७, २०८१
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो संकलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउन्छिन् ।

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा
सोमबार, असोज १४, २०८१
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज एक कार्यक्रमकाबीच प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका हुन् ।

पाल्पामा एचआईभी रोकथाम कार्यक्रम : सरोकारवालाहरुसँग समन्वय र समीक्षा
आइतबार, असोज १३, २०८१
एचआईभी रोकथाम कार्यक्रमको जिल्लास्तरीय सरोकारवालाहरुसँग समन्वय तथा समीक्षा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजना र राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपाल फिल्ड अफिस पाल्पाको समन्वयमा आइतबार तानसेनमा कार्यक्रमको समन्वय तथा समीक्षा गरिएको हो ।

किन हुन्छ युवा अवस्थामै मुटुरोग
आइतबार, असोज १३, २०८१
विश्वमै मुटुरोगको जोखिम केही दशकयता ह्वात्तै बढेको छ । खासगरी युवापुस्तामा कम उमेरमै मुटुरोगको समस्या बढ्दै गएको छ । विश्वस्वास्थ्य सङ्गठनका अनुसार ८० प्रतिशत बढी मुटुरोगका कारणले हुने मृत्यु नेपालजस्ता निम्न र मध्यम आय भएका राष्ट्रहरुमा हुने गर्दछन् । नेपाललगायत दक्षिण एशियाली राष्ट्रहरुमा युवामा मुटुरोगको प्रकोप बर्सेनि बढ्दै गएको देखिन्छ...

अझै रोकिएन डेंगु
शुक्रबार, असोज ११, २०८१
डेंगु संक्रमण अझै रोकिएको छैन् । असोज महिनाको दोस्रो हप्ता लागिसक्दा समेत संक्रमण रोकिएको छैन् । संक्रमण रोकिनुको सट्टा देशभर झन् बढ्दै गएको छ । केही समय अघि ७५ जिल्लामा मात्र सिमित रहेको संक्रमण अहिले भने ७६ जिल्लामा फैलिसकेको छ ।

बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
शुक्रबार, असोज ४, २०८१
धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ ।

बीस वर्ष नपुग्दै आमा बने महिला
शुक्रबार, भदौ २८, २०८१
सत्र वर्षीया शुभा परियार यही साउन १४ गते छोराको आमा बनिन् । वालिङ नगरपालिका–७ पैदीकी परियारले वालिङस्थित ग्रहौँ प्राथमिक अस्पतालमा छोरालाई जन्म दिईन् ।

स्वास्थ्य बीमाको सिलिङ ५ लाख पुर्याउन ढिला सुस्ती : मन्त्री पौडेल
बुधबार, भदौ २६, २०८१
स्वास्थ्य तथा जनस्वास्थयमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको सिलिङ पाँच लाख पुर्याउन सरकारले ढिला सुस्ती गरी रहेको बताएका छन् । मंगलबार शिक्षण अस्पतालमा राष्ट्रिय खेलाडीहरूको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने कार्यक्रममा बोल्दै मन्त्री पौडेलले बताएका हुन् ।