खुट्टाले लेखेर कक्षा ११ को परीक्षामा सामेल हुँदै ‘याम’
शुक्रबार, साउन २२, २०७८
घुस अस्वीकार गर्ने प्रहरी निरीक्षक सहित ३६ ट्राफिक सम्मानित
शुक्रबार, साउन २२, २०७८
घुस अस्वीकार गर्ने प्रहरी निरीक्षक सहित ३६ ट्राफिक प्रहरी सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने प्रहरीलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
पाल्पा कोरोना अपडेट : शुक्रबार ४५ जना नयाँ संक्रमित थपिए
शुक्रबार, साउन २२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४५ जना नयाँ संक्रमित थपिएका हुन् ।
रिडीमा बजार अनुगमन, २७ हजारको सुर्तीजन्य पदार्थ बरामद
शुक्रबार, साउन २२, २०७८
जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको मुख्य बजार रहेको रिडी बजारमा पसहरुको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा यहाँका पसलहरुको अनुगमन गरिएको हो ।
कोरोनाको कहरमा अल्झेको घण्टाकर्ण
शुक्रबार, साउन २२, २०७८
विश्वव्यापी महामारी कोरोनाले यसपाली पनि घण्टाकर्णलाई छोडेन दुृई वर्ष भयो तानसेनमा घण्टाकर्ण पर्व मनाइएको छैन । प्रत्येक वर्ष श्रावण कृष्ण पक्षको चतुर्दशी तिथिमा गथामुग पर्व मनाइन्छ ।
घण्टाकर्ण र बौः बियगु (बलीपुजा , सांगे)
शुक्रबार, साउन २२, २०७८
बर्षको एकपल्ट आउने श्रावण महिनाको कृष्ण चर्तुदशिमा पर्ने घण्टाकर्णलाई दोबाटोमा राखेर बाटो छेकि जगात अथवा चन्दा असुलने गरिन्छ ।
निषेधाज्ञा: पाल्पामा खुकुलो, गुल्मीमा कडाई
शुक्रबार, साउन २२, २०७८
निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना संक्रमण बढ्दै गएको छ । खोप अभियान जारी रहेकै बेला पछिल्लो समय पाल्पा र गुल्मीमा संक्रमण तीव्र गतिमा देखिन थालेको हो ।
अक्सिजन अभाव हुन नदेऊ
शुक्रबार, साउन २२, २०७८
कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा अक्सिजन अभावमा धेरै नागरिकले ज्यान गुमाउनु पर्यो । संक्रमणका कारण अक्सिजनको मात्रा घट्दै गएपछि विरामीका आफ्न्त र अस्पताललाई अक्सिजन जुटाउन धौ धौ भएको अवस्था थियो ।
पाल्पा कोरोना अपडेट : विहीबार ७८ जना संक्रमितले कोरोना जिते, ५९ जनामा संक्रमण
बिहीबार, साउन २१, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ७८ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ७८ जना संक्रमितले कोरोना जितेका हुन् ।
कालीगण्डकीका बाख्रापालक कृषकलाई अनुदान
बिहीबार, साउन २१, २०७८
जिल्लाको कालीगण्डकी गाउँपालिकाका भित्र रहेका बाख्रापालक कृषकहरुलाई अनुदान दिइएको छ । रोड करिडोर बाख्रा पालन समूहमा आवद्ध बाख्रापालक कृषकहरुलाई अनुदान दिइएको हो ।
गुल्मीमा कोरोना महामारी बढेपछि तपाईंको मास्क खोइ ? अभियान
बिहीबार, साउन २१, २०७८
जिल्लामा कोरोना संक्रमण वृद्धि भएसँगै ‘तपाईंको मास्क खोइ ?’ अभियान सुरु गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी संक्रमण रोक्न अभियान सञ्चालन गरिएको हो ।


