मालपोत कार्यालय पाल्पाका कर्मचारीमा कोरोना देखिएपछि सेवा रोकियो
मंगलबार, साउन २६, २०७८
व्यवसायी कक्षपतिको निधन
मंगलबार, साउन २६, २०७८
पर्यटन व्यवसायी श्याम कक्षपतिको निधन भएको छ । बैंककको एक अस्पतालमा उपचारका क्रममा उनको सोमबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पाल्पामा मानवअधिकार अनुगमन समिति
मंगलबार, साउन २६, २०७८
जिल्लामा मानवअधिकार अनुगमन समिति गठन गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशले पाल्पा जिल्लामा जिल्लास्तरीय मानव अधिकार अनुगमन समिति गठन गरेको हो ।
सिद्धबाबा नजिकै जिप दुर्घटना, चार घाइते
मंगलबार, साउन २६, २०७८
सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबा नजिकै हेडबक्समा जिप दुर्घटना भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको बा १८च ७३३६ नम्बरको जिप आज विहान दुर्घटना भएको हो ।
नैतिक राजनीतिको अवसान
मंगलबार, साउन २६, २०७८
लुम्बिनी प्रदेश सरकार र प्रदेशसभामा विगत केही महिनायता भएका घटनाक्रमले नैतिक राजनीति अवसानोन्मुख भएको देखाउँछ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद विमला वलीसँग जोडिएर सार्वजनिक भएका पछिल्ला घटनाले प्रदेश सरकार र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको पनि बदनाम गरेको छ ।
गुल्मीका ६० हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा
मंगलबार, साउन २६, २०७८
गुल्मीका ६० हजार भन्दा बढी नागरिक स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् । डेढ वर्षको अवधिमा यहाँका ६० हजार ५ सयले नागरिकले स्वास्थ्य बीमा गराएका हुन् । बीमा गरेकाले पनि नियमित नविकरण गरेका छैनन् । नेपाल सरकारले योगदानमा आधारित स्वास्थ्य बीमा कार्यक्रम २०७६ माघबाट गुल्मीबाट सुरु गरेको थियो ।
किसानलाई अनुदान रकम वितरण
मंगलबार, साउन २६, २०७८
गल्याङ नगरपालिकाले किसानलाई अनुदान रकम वितरण गरेको छ । नगरपालिका २ नम्बर वडाको बटुवाका किसानलाई १९ लाख ५ सय ७५ अनुदानस्वरुप वितरण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले किसानलाई दूधमा प्रति लिटर १५ अनुदान दिएको छ भने गाई पकेट क्षेत्र लागत साझेदारी कार्यक्रम अन्तर्गत पनि अनुदान वितरण गरेको छ ।
पाल्पा कोरोना अपडेट : सोमबार ८९ जना नयाँ संक्रमित थपिए, ३० जना निको
सोमबार, साउन २५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ८९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ८९ जना नयाँ संक्रमित थपिएका हुन् ।
एसइई अफर सार्वजनिक
सोमबार, साउन २५, २०७८
नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ । गत वर्षजस्तै टेलिकमले यसवर्षको अफर अन्तर्गत एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो ।
पाल्पामा ‘तपाईंको मास्क खोइ ?’अभियान तीव्र
सोमबार, साउन २५, २०७८
पाल्पामा ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिइएको छ । जिल्लामा कोभिड–१९ संक्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको हो ।
पुरानो पानी ट्याङकी टोल विकास संस्थामा नयाँ नेतृत्व,अध्यक्षमा पाण्डे
सोमबार, साउन २५, २०७८
सामाजिक क्षेत्रमा सक्रिय रहेको पुरानो पानी ट्याङकी टोल विकास संस्थामा नयाँ नेतृत्व आएको छ । तानसेन नगरपालिका ३ भगवतीटोलमा रहेको टोल विकास संस्थामा आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व आएको हो । संस्थाको तेस्रो अधिवेशनले सारदा पाण्डेको अध्यक्षतामा ९ कार्यसमिति चयन गरेको छ ।


