भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने
बुधबार, माघ २१, २०८२
अर्घाखाँचीमा १५ जना चुनावी प्रतिस्पर्धामा
बुधबार, माघ २१, २०८२
एकमात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा एक महिलासहित १५ जना चुनावी प्रतिस्प्रधामा छन् । विभिन्न पार्टीका १२ जना र तीन जना स्वतन्त्र गरी १५ जना प्रतिनिधिसभाको निर्वाचनका लागि चुनावी प्रतिस्प्रधामा रहेका मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिए ।
प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा प्रदेश सरकार दृढ छ : मुख्यमन्त्री आचार्य
बुधबार, माघ २१, २०८२
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई आत्मनिर्भर, प्रभावकारी र जनउत्तरदायी बनाउने दिशामा प्रदेश सरकार दृढताका साथ अघि बढिरहेको स्पष्ट पारेका छन् । मुख्यमन्त्री आचार्यले प्रदेश सरकार गठन भएयता संविधानले प्रदेशलाई प्रदान गरेका एकल तथा साझा अधिकारको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक ऐन, कानुन र नीतिगत व्यवस्था निर्माण गरिएको जानकारी दिएका छन्...
लुम्बिनी प्रदेश स्थापना दिवस : ९ वर्षमा ६ सरकार
बुधबार, माघ २१, २०८२
लुम्बिनी प्रदेश स्थापना भएको ९ वर्ष पूरा भएको छ । २०७४ माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिनदेखि प्रदेशमा स्थापना दिवस मनाउने गरिएको हो ।
आज विश्व क्यान्सर दिवस मनाइँदै
बुधबार, माघ २१, २०८२
विश्व स्वास्थ्य स·ठनको आÞवानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन मनाउँदै आएको विश्व क्यान्सर दिवस आज नेपालमा पनि मनाइँदैछ । विभिन्न चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
क्यान्सरबाट बच्न आफै सचेत बनौं
बुधबार, माघ २१, २०८२
शरीरको जुनसुकै भागमा कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुनु क्यान्सर हो । यस खालका कोषले शरीरलाई प्रतिकूल असर पार्छ । क्यान्सरले आफू नजिकका तन्तुलाई असर पार्छ । शरीरको अन्य अंगमा पनि असर गर्छ । समयमै निदान गरी उपचार गरे यो रोग निको हुन्छ । तर नेपालमा सुर्तीजन्य वस्तुको सेवनका कारण हरेक...
सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड
मंगलबार, माघ २०, २०८२
सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका–८ सिगानाका किसानले बर्सेनि सुन्तला उत्पादमा वृद्धि गरिरहेका छन् ।
रोजगारी सिर्जना : चुनौती र सम्भावनाको संगम
मंगलबार, माघ २०, २०८२
नेपालको अर्थतन्त्र आज रोजगारी संकटको गहिरो मोडमा उभिएको छ । प्रत्येक वर्ष लाखौँ युवा श्रम बजारमा प्रवेश गरिरहेका छन्, तर उनीहरूका लागि पर्याप्त र गुणस्तरीय रोजगारी सिर्जना हुन सकेको छैन् ।
गणित र विज्ञानको नतिजा सुधार्न पाल्पा आवासीयको रचनात्मक प्रयास
मंगलबार, माघ २०, २०८२
विश्वभर गणित र विज्ञानको महत्व र महिमा जति नै भए पनि यसलाई विद्यार्थीमाझ सहजै सजिलो महसुस गर्न र गराउन सकेको अवस्था छैन ।
पाल्पा आवासीयमा जिल्लास्तरीय गणित, विज्ञान ‘हाजिरीजवाफ’
सोमबार, माघ १९, २०८२
जिल्लाको तानसेनमा जिल्लास्तरीय अन्तर विद्यालय रनिङ शिल्ड गणित, विज्ञान हाजिरी जवाफ प्रतियोगिता भएको छ । पाल्पा आवासीय माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता भएको हो ।


