डिजिटल सुरक्षा चुनौती
शनिबार, माघ २४, २०८२
स्वास्थ्य बिमामा खेलवाड नगरौं
शुक्रबार, माघ २३, २०८२
स्वास्थ्य बीमा भन्नासाथ सरकारले नागरिकको उपचारका लागि ल्याएको राम्रो कार्यक्रम भनेर बुझिन्छ । तर सुरु भएको १० वर्ष भइसक्दा पनि यो कार्यक्रमले लय समात्न सकेको छैन ।
निर्वाचनको २७ दिन बाँकी : प्रत्यक्षतर्फ ६० लाख मतपत्र छापियो
शुक्रबार, माघ २३, २०८२
प्रतिनिधिसभा निर्वाचन आउन अब २७ दिन बाँकी छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन आउन २७ दिन मात्र बाँकी रहेको हो ।
नेपालमा जलपक्षीको संख्या घट्दो
शुक्रबार, माघ २३, २०८२
हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५ दिनसम्म मुलुकभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपक्षीको संख्या, प्रजाति र बासस्थानबारे गणना गरिँदै आइएको छ ।
प्रदेश सहकारी तेस्रो संशोधन नियमावली स्वीकृत
बिहीबार, माघ २२, २०८२
लुम्बिनी प्रदेश सरकारले प्रदेश सहकारी तेस्रो संशोधन नियमावली, २०८२ लाई स्वीकृत गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो ।
विश्व अर्थतन्त्रमा : सुन, डलर र पेट्रोलियम पदार्थको मूल्य प्रभाव
बिहीबार, माघ २२, २०८२
खुला अर्थतन्त्रका कारण विश्व एक परिवार जस्तै बन्न पुगेको छ । विश्वको एउटा देशमा पर्ने आर्थिक समस्याले बाँकी विश्वलाई प्रभाव पार्ने अवस्था विकास हुँदै गएको छ ।
बढ्दो सुरक्षा चुनौती
बिहीबार, माघ २२, २०८२
आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । निर्वाचनसँग राजनीति, सामाजिक, आर्थिकलगायत बहुआयामिक पक्ष जोडिएका हुन्छन् । निर्वाचन निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था महत्वपूर्ण हुन्छ । त्यसका लागि राज्यका सुरक्षा निकायको भूमिका निर्वाचनमा प्रत्यक्ष जोडिएको हुन्छ । सुरक्षासँगै आममतदाताले प्रयोग गर्ने विवेकको सुरक्षा पनि महत्वपूर्ण हुन...
गुल्मीमा एक पुरुष मृत फेला
बुधबार, माघ २१, २०८२
जिल्लाको इस्मा गाउँपालिका–२ स्थित छल्दीपनाह खोलाको कुलोमा एक पुरुष मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इस्मा–२ रातचौरका ४७ वर्षीय निमबहादुर कुमाल मृत अवस्थामा फेला परेका हुन् ।
सुनको मूल्य एकै दिन १४ हजार ४ सयले बढ्यो
बुधबार, माघ २१, २०८२
नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लाग्न थालेको छ । यसदिन सुनको मूल्य १४ हजार ४ सयले बढेको छ । नेपाल सुन– चाँदी व्यवसायी महासंघका अनुसार यसदिन १४ हजार ४ सयले बढेर प्रतितोला सुनको मूल्य ३ लाख ४ हजार ७ सय कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन...


