Shittalpati
सिद्धिचरणको योगदान अनुसरण गरौं
सिद्धिचरणको योगदान अनुसरण गरौं सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा विशेषतः खण्डकाव्यकारका रूपमा चिनिन्छन् । उनको जन्म ९ जेठ १९६९ को शुक्ल पञ्चमीका दिन ओखलढुंगामा भएको थियो । श्रेष्ठलाई आदरपूर्वक युगकवि भनिन्छ ।
तिनाउ खोलामा बेपत्ता भारतीय नागरिक मृत भेटिए
तिनाउ खोलामा बेपत्ता भारतीय नागरिक मृत भेटिए जिल्लाको तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला परेका छन् । विहीबार दिउँसो जिल्लाको तिनाउ गाउँपालिका –३ तिनाउखोला ड्यामसाईडमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतको महाराजगञ्ज नौतनहवाका १८ वर्षीय सोयव अन्सारी आज मृत अवस्थामा फेला परेका हुन् ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही, रौतहटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।   
स्थानीय आफैँले बनाउन थाले खोलामा पुल
स्थानीय आफैँले बनाउन थाले खोलामा पुल दाङ–रोल्पा सडकखण्डअन्तर्गत विजौरी–होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन । पुल नहुँदा बर्खामा आवतजावत नै ठप्प हुन्छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको व्यापारिक थलो भनेकै दाङको विजौरी हो ।
गाउँ–गाउँमा आयुर्वेद तथा योग शिक्षा
गाउँ–गाउँमा आयुर्वेद तथा योग शिक्षा गाउँ–गाउँमा जनजीवन स्वस्थ्य, खानपानमा सुधार गर्न, मानिसलाई निरोगी बनाउन, भएका रोगीहरुलाई निको बनाउन रिब्दीकोट गाउँपालिकाले विद्यालय आयुर्वेद तथा योग शिक्षा सम्बन्धी अभियान शुरु गरेको छ । पालुङ्गमैनादी आयुर्वेद औषधालयलमार्फत दुई वटा विद्यालयका शिक्षकहरुलाई आयुर्वेद तथा योग शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु गरिएको हो ।
आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती
आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती आज युवकवि सिद्धिचरण श्रेष्ठको १ सय १४ औं जन्मजयन्ती । वि.सं. १९६९ साल जेठ ९ गते ओखलढुङ्गामा आजकै दिन युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । उनी नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिन्छन् । उनको जन्मजयन्तीका अवसरमा आज देशैभर विभिन्न कार्यक्रम हुँदै छन् ।
गभर्नरका चुनौती
गभर्नरका चुनौती सत्ता गठबन्धन नै धर्मराउने गरी बल्झिरहेको नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा अन्ततः प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्दै केन्द्रीय बैंकमा लामो समयदेखि रहेको नेतृत्व रिक्तता अन्त्य गरेको हो ।
लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल
लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच लुम्बिनीसम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ ।
राप्ती आँखा अस्पतालमा जलविन्दु उपचार सेवा सुरु भएपछि स्थानीयलाई राहत
राप्ती आँखा अस्पतालमा जलविन्दु उपचार सेवा सुरु भएपछि स्थानीयलाई राहत राप्ती आँखा अस्पताल रक्षाचौरले जलविन्दु (ग्लुकोमा) रोगको विशेषज्ञ सेवा सुरु गरेको छ । अस्पतालमा उपचारका लागि आउने जलविन्दुको समस्या देखिएकाहरूलाई उपचारका लागि काठमाडौँ पठाउनुपर्ने अवस्था अन्त्य गर्ने सेवा सुरु गरेको अस्पतालले जनाएको छ । 
Weather Update