बुटवल–नारायणगढ सडक अवरुद्ध
शुक्रबार, असोज ३, २०८२
‘नयाँ पुस्ताको चाहानअनुसार देश विकास हुनेछ’
शुक्रबार, असोज ३, २०८२
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले आगामी दिनमा देशमा समुन्नत लोकतन्त्र उन्मुख संवैधानिक अभ्यास विकास भई नेपालीको चाहना र आकाङ्क्षाले नयाँ मार्गचित्र तय गर्ने विश्वास व्यक्त गरेका छन् ।
एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
शुक्रबार, असोज ३, २०८२
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ ।
संविधान दिवस र हाम्रो साझा जिम्मेवारी
शुक्रबार, असोज ३, २०८२
आज संविधान दिवस,नेपालको संविधान २०७२ निर्माणको क्रममा सात दशक लामो संघर्ष र बलिदानको महत्वपुर्ण दस्तावेजयुक्त प्रतिफल हो । यसको रक्षाका लागि सबै पक्षएकजुट भएर लाग्नुपर्ने हुन्छ ।
संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछः मुख्यमन्त्री आचार्य
शुक्रबार, असोज ३, २०८२
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउने बताएका छन ।
कालीगण्डकी करिडोरः २३४ किमी कालोपत्र, ३६ वटा पुल निर्माण
बिहीबार, असोज २, २०८२
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ८० प्रतिशत भौतिक काम भएको छ । आयोजना सुरु भएको १६ वर्षमा करिडोरअन्तर्गत उक्त खण्डमा पर्ने २९३ किमीमध्ये २३४ किमी सडक कालोपत्र, ३६ वटा पुल निर्माणसम्पन्न भएका छन्, भने छवटा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
बिहीबार, असोज २, २०८२
लगातार वर्षाको कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक माथिबाट पहिरो खसेपछि बुधबार बिहानदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो ।
विश्वकर्मा पूजाको आध्यात्मिक महत्व
बिहीबार, असोज २, २०८२
फलामजन्य औजारहरुको पूजाआज गरी बुधबार विश्वकर्मा पूजा गरिएको छ । आश्विन महिनाको कृष्णपक्षको संक्रान्ति तिथिमा पर्ने यो पर्व हरेक वर्ष असोज १ गते विश्वकर्मा बाबाको पूजा गरी मनाउने गरिन्छ । हरेक चाड–पर्वको आ–आफ्नै महत्व र विशेषता भए जस्तै यसको पनि आफ्नै सांस्कृतिक, सामाजिक र आध्यात्मिक महत्व रहेको छ ।
गुल्मीमा जंगली च्याउ खाँदा ६ जना बिरामी
बुधबार, असोज १, २०८२
गुल्मीमा जंगली च्याउ खाएर ६ जना बिरामी परेका छन् । बुधबार बिहान स्थानीय जंगलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।


