Shittalpati
तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद
तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद व्यवसायको लागि तीन दशकअघि बजार झरेका पर्वतको जलजला गाउँपालिका–४ मल्लाज भवानीपानीका कमलप्रसाद पौडेलले जन्मथलो फर्किएर बाँझिएको बारीलाई तरकारीखेती गरेर हराभरा बनाएका छन् ।
विद्यार्थी बाहिरिने परिस्थिति रोकौं
विद्यार्थी बाहिरिने परिस्थिति रोकौं तुलनात्मकरूपमा महँगा निजी कलेजदेखि सस्तो मानिने सरकारी क्याम्पस र विश्वविद्यायमा समेत विद्यार्थी भर्ना दर घटेको छ । त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी कम भएका र कुनै–कुनै संकायमा विद्यार्थी शून्य नै भएको कारण विभिन्न संकायहरू आपसमा गाभ्नुपरेको स्थिति छ भने अन्य निजी विश्वविद्यालयहरूको हालत पनि करिब–करिब उस्तै नै छ ।
रातडाँडामा भैलोबाट संकलित रकम सामाजिक सेवामा  
रातडाँडामा भैलोबाट संकलित रकम सामाजिक सेवामा   तिहारमा समूह बनाएर खेलिने देउसी–भैलोबाट सङ्कलित रकमले पिकनिक, भ्रमण जाने वा कतिपयले रकम बाँडफाँट गर्ने चलन छ । तर गुल्मीको इस्मा गाउँपालिका –२ रातडाँडा देउसी–भैलो समूहले भने  भैलोबाट संकलित रकम सामाजिक सेवामा खर्चेको छ । समूहले संकलित रकमबाट मृगौला पिडित इस्मा– २ ढाडा निवासी सन्तबहादुर तङ्गनामीलाई  आर्थिक सहयोग, समाजमा हुने...
अमेरिकालाई हराउँदै नेपाल सेमिफाइनलमा
अमेरिकालाई हराउँदै नेपाल सेमिफाइनलमा नेपाल दृष्टिविहिन महिला टी–ट्वान्टी विश्वकपको  सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा अमेरिकालाई हराउँदै विश्वकपको  सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्वाचन घोषणापछि ७ दल खारेज, ७ दल दर्ता
निर्वाचन घोषणापछि ७ दल खारेज, ७ दल दर्ता निर्वाचन आयोगमा चुनाव घोषणापछि ७ दल खारेज भएका छन् भने ७ दल दर्ता भएका छन् । आयोगले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार थप नयाँ ७ दल दर्ता भएकोमा यस अघिका ७ वटा दल घारेज भएका हुन् ।
तानसेन सहकारीले मनायो १७ औं साधारणसभा
तानसेन सहकारीले मनायो १७ औं साधारणसभा तानसेन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो साधारणसभा मनाएको छ । २०६५ सालमा स्थापना भएको सहकारीले विविध कार्यक्रम गरी १७ औं साधारणसभा तानसेनमा मनाएको हो ।
आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइँदै छ ।  हरेक वर्ष  जस्तै यस  वर्ष पनि नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
भोको पेटमा राष्ट्रवादको भजन कहिले सम्म ?
भोको पेटमा राष्ट्रवादको भजन कहिले सम्म ? आजभोली  काजी अमर सिंह थापा, भीमसेन थापा, भक्ती थापा, बलभद्र कुवँर लगायतको देशभक्तीलाई चटक्कै बिर्साउने  गरी आधुनिक राष्ट्रवादको सिद्धान्त विकास हँुदै गएको देखिन्छ । यसले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानलाई पनि बिर्साइदिएको छ ।  
सहनशीलता आवश्यक
सहनशीलता आवश्यक सहनशीलता महत्वपूर्ण मानवीय गुण हो, जसले मानिसलाई कठिन परिस्थितिमा पनि आत्म नियन्त्रण र धैर्यसाथ व्यवहार गर्न उत्प्रेरित गर्छ । यो गुण मानव जीवनका विभिन्न क्षेत्रमा अत्यन्त उपयोगी र प्रभावकारी र अपरिहार्यसमेत छ ।
तानसेनमा एमाले पाल्पाको  शक्ति प्रदर्शन, संसद पुनःस्थापनाको मागसहित विरोधसभा
तानसेनमा एमाले पाल्पाको  शक्ति प्रदर्शन, संसद पुनःस्थापनाको मागसहित विरोधसभा नेकपा एमाले पाल्पाले संसद पुनःस्थापनाको मागसहित  तानसेनमा विशाल विरोध प्रदर्शन गरेको छ । हजारौ जनताको सहभागितामा सम्पन्न विरोध  प्रदर्शनमा  संसद पुनः स्थापना मार्फत अहिले देशमा देखिएको संवैधानिक संकट समाधान गर्न सकिने एमाले वक्ताहरुले जोड दिएका छन् ।
Weather Update