बसाइँसराईले बाँझिदै खेतीयोग्य जमिन
बिहीबार, असोज ९, २०८२
दसैंको मुखमा छुट्टाछुट्टै घटनामा परी ६ जनाको मृत्यु
बिहीबार, असोज ९, २०८२
दसैं मुखैमा देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटना, करेन्ट लागेर र अन्य कारणले ६ जनाको ज्यान गएको हो ।
आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
बिहीबार, असोज ९, २०८२
नवरात्रीको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथोे दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी...
नेतृत्व हस्तान्तरण अहिलेको आवश्यकता
बिहीबार, असोज ९, २०८२
यति बेला नेतृत्व हस्तान्तरणको विषयले व्यापकता पाएको छ । ‘जेनजी आन्दोलन’पछिको परिणामले साना–ठूला पार्टीहरुमा नेतृत्व हस्तान्तरणको विषयले व्यापकता पाएको देखिन्छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीभित्रैबाट ‘नेतृत्व हस्तान्तरण’ को आवाज चर्किंदै गएको छ । सामाजिक सञ्जालदेखि आन्तरिक बैठकसम्म पुस्तान्तरणको बहसले गति लिन थालेको छ । अहिलेको अवस्थामा यसलाई...
जिल्लाको शान्ति सुरक्षा कायम गर्न सबै पक्षसँग सहकार्य गर्छु : प्रहरी उपरीक्षक थारु
बुधबार, असोज ८, २०८२
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जिल्लाको शान्ति शुरक्षा कायम गर्न सबै पक्षसँग समन्वय, सहकार्य गरेर काम गर्ने बताएका छन् । काठमाडौंबाट सरुवा भई पाल्पा आएका उनले मंगलबार पाल्पाली पत्रकारहरुसँगको अन्तक्र्रियामा यस्तो बताएका हुन् ।
चाडपर्व सुरु : सडक सुरक्षामा ध्यान देऊ
बुधबार, असोज ८, २०८२
बहुसंख्यक नेपालीले मनाउने दसैं, तिहार तथा छठ जस्ता चाडपर्व घर आगनमा आइसकेका छन् । यस्ता पर्वको सामाजिक र धार्मिक पक्षका अतिरिक्त परिवारजनसँगको भेटघाट पनि मुख्य हिस्सा हुने गरेको छ ।
पाल्पामा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’
मंगलबार, असोज ७, २०८२
बडादसैँ र तिहारलगायतका चाडपर्वहरू नजिकिएसँगै जिल्लामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । चाडबाडको समयमा यात्रुलाई पर्ने समस्यालाई लक्षित गरी जिल्लाको मुख्य स्थान तासेनस्थित बसपार्कमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको हो ।


