Shittalpati
गुल्मीमा आगोमा परेर एक वृद्धको मृत्यु
गुल्मीमा आगोमा परेर एक वृद्धको मृत्यु गुल्मीमा आगोमा परेर एक वृद्धको मृत्यु भएको छ । घाँस काट्ने क्रममा खरबारीमा लागेको आगोमा परेर जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घाका ७५ वर्षीय लालबहादुर शाही घाइते भएका थिए ।
गोली लागेर पूर्वमन्त्री पुनकी आमा घाइते
गोली लागेर पूर्वमन्त्री पुनकी आमा घाइते काठमाडौँको गैरीधारामा गए राति गोली लागेर पूर्वमन्त्री वर्षमान पुनकी ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी छन् । प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरको साथमा रहेको पेस्तोल पड्किएर गोली लाग्दा पुनकी आमा तीर्थमाली घाइते भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।
मिथिलामा ‘जुड–शीतल’ मनाइँदै
मिथिलामा ‘जुड–शीतल’ मनाइँदै मधेशको प्राचीन मिथिला क्षेत्रमा आज ‘जुडशीतल’ पर्व मनाइँदैछ । विक्रम सम्वत् परम्पराको नयाँ वर्षसँगै जीवनमा शितलताको कामना गर्दै ‘जुड शीतल’ पर्व मनाइन्छ । वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा वैशाख २ गते घर परिवारका श्रेष्ठजनले आपूm भन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शितलता र दीर्घ जीवनको आशीर्वाद दिने...
वैशाखदेखि मासिक रुपमा ‘बक्स अफिस’ विवरण
वैशाखदेखि मासिक रुपमा ‘बक्स अफिस’ विवरण नेपालभर चलचित्र प्रदर्शन भए वापत गरेको व्यापारको तथ्याङ्क नेपाल सरकारसँग बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) मार्फत प्राप्त हुने गर्छ ।
चन्द्र भण्डारीले नयाँ वर्षको शुभकामना दिंदै भने–‘सुधार भइरहेको छ, छिट्टै फर्किन्छु’
चन्द्र भण्डारीले नयाँ वर्षको शुभकामना दिंदै भने–‘सुधार भइरहेको छ, छिट्टै फर्किन्छु’ उपचाररत नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरबाट नयाँ वर्षको शुुभकामना व्यक्त गरेका छन् । भिडियो सन्देशमार्फत नेता भण्डारीले नेपालीहरुमा नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुुन् ।
बुटवलबाट पाल्पा घुम्न आएका एक युवकको पोखरीमा डुवेर मृत्यु
बुटवलबाट पाल्पा घुम्न आएका एक युवकको पोखरीमा डुवेर मृत्यु बुटवलबाट पाल्पा घुम्न आएका एक युवकको पोखरीमा डुवेर मृत्यु भएको छ । आज विहान नयाँ वर्ष मनाउन पाल्पाको तिनाउ गाउँपालिका–३ भूतखोलास्थित पोखरीमा घुम्न आएका सिद्धार्थनगरपालिका–१२ बेलहियाका २० वर्षीय शिवम जैशवाल ढुङ्गामा चिप्लिई पोखरीमा खसेर डुबेका थिए ।
पूर्वमन्त्री पाण्डेयको नयाँ वर्ष : साहित्यिक यात्राको सुरुवात
पूर्वमन्त्री पाण्डेयको नयाँ वर्ष : साहित्यिक यात्राको सुरुवात पूर्व उद्योग मन्त्री, नेकपा एकिकृत समावादीका पोलिटव्युरो सदस्य सोमप्रसाद पाण्डेयले नयाँ वर्षको अवसरमा नयाँ यात्राको थालनी गरेका छन् । लामो समयदेखि राजनीतिक क्षेत्रमा सक्रिय बन्दै सरकारको उच्च होदामा पुगेका पाण्डेयले नयाँ वर्षको पहिलो दिनदेखि साहित्यिक यात्रा तय गरेका हुन् ।
फेरी कोरोना बढ्यो, सतर्कता भएन
फेरी कोरोना बढ्यो, सतर्कता भएन नेपालमा फेरी कोरोना भाइरस संक्रमणका बिरामी बढ्न थालेका छन् । चैतको दोस्रो सातादेखि कोरोना संक्रमितको ग्राफ बढ्न थालेको हो । सीमापारी भारतमा कोरोना संक्रमण ह्वात्तै बढेसँगै नेपालमा पनि उच्च देखिएको छ ।
नेता सुध्रिए नीति सुध्रिन्छ
नेता सुध्रिए नीति सुध्रिन्छ गत आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका माननिय सांसद डाक्टर ढाका कुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा पसाईबिच भएको संवाद सार्वजनिक भयो ।
Weather Update