रामपुरमा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन
शुक्रबार, असार ८, २०८०
त्रिवर्षीय कार्य योजनाका लागि सुुझाव माग्दै पाल्पा उद्योग वाणिज्य संघ
शुक्रबार, असार ८, २०८०
जिल्लाका उद्योगी तथा व्यवसायीहरुको छाता संगठन पाल्पा उद्योग वाणिज्य संघले त्रिवर्षीय कार्य योजनाका लागि स्थानीय तहमा पुगेर सुझाव माग गरेको छ ।
काजीपौवामा शीत प्रशिक्षण र प्रतियोगिता
शुक्रबार, असार ८, २०८०
जिल्लाको तानसेन नगरपालिका काजीपौवास्थित बाल ज्योति आधारभूत विद्यालयमा शीत प्रशिक्षण र प्रतियोगिता भएको छ । शीत काव्य समाज नेपालले शीत परिकल्पनाको तेस्रो वर्ष एवं स्थापनाको तेस्रो बार्षिक उत्सव समारोहको अवसरमा प्रशिक्षण र प्रतियोगिता आयोजना गरेको हो ।
स्वस्थ रहन योग गरौं
शुक्रबार, असार ८, २०८०
पछिल्लो समय योग भन्ने शब्द निकै प्रचलनमा आएको छ । यसको शाब्दिक अर्थ जोड भन्ने हुन्छ । आत्माको परमात्मासित संयोजन गर्नु नै योग हो । तर अहिले योगको परिभाषा बदलिएको छ । अहिले मानिसहरूलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले मनसँग शरीरको जोडलाई नै योग मान्ने...
प्रेस युनियन पाल्पाले भन्यो ‘महासंघको सदस्यता शुुद्धीकरण केन्द्रीय मापदण्ड अनुुसार हुनुपर्छ’
बिहीबार, असार ७, २०८०
नेपाल प्रेस युनियन पाल्पा शाखाले पत्रकार महासंघको सदस्यता शुद्धीकरण केन्द्रीय समितिले निर्धारण गरेको मापदण्ड अनुसार हुनुपर्ने बताएको छ । पत्रकार महासंघ पाल्पा शाखाले आफु अनुकुल मापदण्ड बनाएर सदस्यता शुद्धीकरणका लागि प्रदेशमा सिफारिस गर्ने निर्णय गरेसँगै युनियनले विज्ञप्ति जारी गर्दै महासंघको केन्द्रीय मापदण्ड अनुसार गर्न महासंघलाई आग्रह गरेको हो ।
भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र भर्ने बढे
बिहीबार, असार ७, २०८०
भैरहवा भन्सार कार्यलयले गत जेठ १६ गतेदेखि रू एक सय भन्दा बढी मूल्यको समान ल्याउदा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको सङ्ख्या बढेको छ ।
भारतीय चलचित्रको निषेध हटाउन चलचित्र सङ्घको माग
बिहीबार, असार ७, २०८०
चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले भारतीय चलचित्रको प्रदर्शन रोक्ने काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको छ । बुधबार सङ्घकोतर्फबाट रिट दर्ता भएको पाटन उच्च अदालतका प्रवक्ता मन्दिरा शाहीले जानकारी दिए ।
राजस्वपाको पहिलो वर्ष ऊर्जाशील र सौहार्दपूर्ण रह्यो : सभापति लामिछाने
बिहीबार, असार ७, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो वर्ष सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रहेको बताएका छन् । पार्टी स्थापना दिवसका अवसरमा आज केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको एकवर्षे यात्राको समीक्षा गर्दै भन्, “यो एक वर्ष अत्यन्त सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रह्यो । नेपाली जनताले आशा र भरोसाका रुपमा...
मन, बचन, कर्म र शरीरलाई स्वस्थ्य राख्न दैनिक योग अभ्यास
बिहीबार, असार ७, २०८०
हरेक पालिकामा १५ शैयाका अस्पताल, हरेक वडामा स्वास्थ्य चौकी, टोल–टोलमा सामुदायिक स्वास्थ्य केन्द्र निर्माण भइरहेका छन् । यति हुँदाहुँदै पनि हरेक स्वास्थ्य संस्थामा उपचारको लागि दिनहुँ मानिसको भिडभाड देखिन्छ । स्वास्थ्य स्थिति दिनहुँ भयावह बन्दै जाँदा मन, बचन, कर्म र शरीरलाई स्वस्थ्य राख्र्ने योग शिक्षा, योग अभ्यास प्रति भने सरकारको...
गुल्मीमा कफी, सुन्तला, बाख्रा र मकैका लागि क्षेत्र विस्तार गरिदैं
बिहीबार, असार ७, २०८०
गुल्मीका बाह्रै वटै पालिकामा कफी, सुन्तला, बाख्रा र मकैको क्षेत्र विस्तार गरिने भएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ गुल्मीको आयोजनामा सञ्चालित जोन तथा सुपर जोन कार्यक्रम अन्र्तगत ३२ वटा वडामा क्षेत्र विस्तार गर्न लागेको हो ।
नैतिकताको खडेरी
बिहीबार, असार ७, २०८०
अहिले हाम्रो समाजमा नैतिकताको खडेरी परेको आभास हुन थालेको छ । ‘नैतिक’ भन्ना साथ ठूलो महत्वपूर्ण र ओजनले ओतप्रोत शब्दबाट निस्कने अर्थपूर्ण भाव तौर तरिकालाई बुझाउँछ । समय–समयमा हुने विभिन्न खालका काम र कार्यवाहीहरुका विषयमा जानकारहरु व्याख्या गर्दछन् कि, नैतिक शिक्षाको अभावले गर्दा मुलुकका राजनैतिक दल, सामाजिक संघ–संस्था लगायतका धेरैजसोमा...

