Shittalpati
एनसेलले ल्यायो आकर्षक योजना
एनसेलले ल्यायो आकर्षक योजना एनसेल आजियाटा लिमिटेडले ग्राहकहरुको सञ्चार सेवालाई मध्यनजर गर्दै  नयाँ तथा अकार्षक योजना ल्याएको छ । एनसेलले सबै ग्राहकले नेपालका कुनै पनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइम प्याक सहितको योजना ल्याएको हो ।
‘द्वन्द्वसम्बन्धी यौन हिंसा’ सम्बोधन गर
‘द्वन्द्वसम्बन्धी यौन हिंसा’ सम्बोधन गर एक दशक लामो सशस्त्र द्वन्द्वको परिणाम स्वरूप देशमा गम्भीर मानव अधिकार हननका घटनाहरू घटेका छन् । तर शान्ति निर्माण प्रक्रिया सुरु भएको १७ वर्ष पुग्दा पनि सशस्त्र द्वन्द्वको समयमा महिला माथि भएका यौन अपराध जस्ता सवालहरू सम्बोधन हुन सकेका छैनन् ।
चार दलले गरे समाजवादी मोर्चा घोषणा
चार दलले गरे समाजवादी मोर्चा घोषणा चार कम्युनिष्ट घटकहरूले समाजवादी मोर्चा घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेकपा कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरेका हुन् । चारदलका शीर्ष नेताले समाजवादी मोर्चा नेपालको सहमति पत्रमा हस्ताक्षर गरेका छन् 
बाढी - पहिरोमा ६ को मृत्यु, २९ बेपत्ता
बाढी - पहिरोमा ६ को मृत्यु, २९ बेपत्ता जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुुगेको छ । अविरल वर्षाका कारण संखुुवासभामा, ताप्लेजुङमा, पाँचथरमा र नुवाकोटमा भएको आएको बाढी र पहिरोबाट सोमबार दिउसँसोसम्म ज्यान जानेको संख्या ६ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उसका अनुसार बाढी तथा पहिरोमा परी...
विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैँकको तयारी
विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैँकको तयारी नेपाल राष्ट्र बैँकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने  तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताए । 
आदिपुरुष चलचित्रको प्रदर्शन नेपालभर रोकियो
आदिपुरुष चलचित्रको प्रदर्शन नेपालभर रोकियो भारतीय चलचित्र आदिपुरुषको प्रदर्शन नेपालभर रोकिएको छ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि देशभर चलचित्रको प्रदर्शन रोकिएको हो । 
पाल्पामा रोकिएन नदीजन्य पदार्थको अवैध दोहन
पाल्पामा रोकिएन नदीजन्य पदार्थको अवैध दोहन जिल्ला विपद् व्यवस्थापन समितिले पाल्पामा तीन महिना नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा, तथा माटो निकासीमा रोक लगाए पनि उत्खनन भने रोकिएको छैन् । समितिले असार १ गतेदेखि भदौ मसान्तसम्म पाल्पाका कुनै पनि नदी, खोलाबाट नदीजन्य पदार्थ निकाल्न नपाइने भने पनि त्यसको वेवास्ता गर्दै ठेकेदारले यहाँका नदी, खोलाहरुमा ढुंगा, गिटी निकासी...
पाल्पामा डुबेर दुई जनाको मृत्यु
पाल्पामा डुबेर दुई जनाको मृत्यु पाल्पाका विभिन्न नदी र खोलामा डुवेर दुई जनाको मृत्यु भएको छ । यहाँका कालीगण्डकी नदी र दोभान खोलामा डुबेर दुई जनाको मृत्यु भएको हो ।
मेयर हर्क साम्पाङबाट सिकौं
मेयर हर्क साम्पाङबाट सिकौं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको यतिबेला सर्वत्र चर्चा छ । प्रायः चर्चामा नै आइरहने उनी अहिले भने खानेपानी आयोजनाले पाएको सफलताका कारणले चर्चामा छन् । सामाजिक सञ्जालदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय मिडियामा समेत उनको चर्चा हुने गरेको छ । उनको चर्चा त्यसै भएको छैन ।
तानसेनबाट ६६ हजार रकमसहित १० जुवाडे पक्राउ
तानसेनबाट ६६ हजार रकमसहित १० जुवाडे पक्राउ पाल्पाको तानसेनबाट ६६ हजार भन्दा बढी जगद रकमसहित १० जुवाडे पक्राउ परेका छन् । आइतबार दिउँसो तानसेन नगरपालिका–१ भूसालडाँडास्थित एक घरबाट जगदसहित १० जुवाडे पक्राउ परेका हुन् । 
Weather Update