स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा बिस्तार गर्न निर्देशन
बुधबार, असार १३, २०८०
चलचित्रमा रङ्गकर्मी
बुधबार, असार १३, २०८०
रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्र सिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धी तामाङलगायत पर्दछन् । उल्लेखित नाम चलचित्रमा स्थापित भएका केही प्रतिनिधि मात्र हुन् ।
राम्दीमा पुल बन्दै
बुधबार, असार १३, २०८०
रामनदीधाम राम्दीमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने नमूना पुल बन्ने भएको छ । सिदार्थ राजमार्ग सडकखण्ड अन्तर्गत कालीगण्डकी नदीमाथि नयाँ डिजाइनसहित मोटरेबल पुल बन्न लागेको हो ।
समाजसेवामा प्रतिबद्ध रोटरी क्लब अफ पाल्पा तानसेन
बुधबार, असार १३, २०८०
रोटरी क्लव एक विशुद्ध सेवामूलक अन्तर्राष्ट्रिय सामाजिक संस्था हो । जसले सामाजिक र मानवीय उत्थानका लागि आफ्नो स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक गतिविधि गर्दै आएको छ । नेपालसहित विश्वभर रोटरी क्लवहरु स्थापना भएका छन् । पाल्पामा पनि सामाजिक सेवा गर्ने अभिप्रायले सन् २००१, २७ जुनमा रोटरी क्लव अफ पाल्पा...
निस्दीले गर्यो २० वर्ष पुगी विवाह गर्नेलाई सम्मान
बुधबार, असार १३, २०८०
जिल्लाको निस्दी गाउँपालिकाले २० वर्ष पुगी विवाह गर्ने महिलाई नगदसहित सम्मान गरेको छ । पालिकाले समाजमा बढिरहेको बालविवाहलाई रोक्ने उद्देश्यले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगी विवाह गर्ने महिलालाई प्रोत्साहनस्वरुप नगद सहित सम्मान गरेको हो ।
लोक बाजा संरक्षण गर
बुधबार, असार १३, २०८०
पछिल्लो समय नेपाली समाजमा लोक बाजा हराउँदै गएका छन् । हरेक चाडपर्व र उत्सवमा बजाइने पञ्चेबाजा हिजो आज निकै कम मात्रमा सुनिन थालेका छन् । आधुनिकतासँगै मनोरञ्जनका लागि अन्य साधनको प्रयोग बढ्दा ति मौलिकता खुम्चिँदै गएका हुन् । नयाँ पुस्तामा पञ्चेबाजाप्रति रूचि हराउँदै गएको छ ।
रोटरी क्लव पाल्पा तानसेनले मनायो स्थापना दिवस, गर्यो पदहस्तान्तरण
मंगलबार, असार १२, २०८०
रोटरी क्लव अफ पाल्पा तानसेनले २३ औं स्थापना दिवससँगै पदहस्तान्तरण कार्यक्रम गरेको छ । क्लवले मंगलबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी स्थापना दिवस र पदहस्तान्तरण गरेको हो ।
तानसेनबाट श्रम स्वीकृति
मंगलबार, असार १२, २०८०
जिल्लाको सदरमुकाम तानसेनबाट श्रम स्वीकृति दिन सुरु गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार तानसेन नगर सरकारले नगरपालिकाबाटै श्रम स्वीकृतिको व्यवस्था गरेको हो ।
भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एयरलाइन्स
मंगलबार, असार १२, २०८०
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो ।
मोबाइल प्रयोगले बालबालिकामा यस्ता समस्या
मंगलबार, असार १२, २०८०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमै असर पुग्ने बताउँछन् ।
असार १४ गते सार्वजनिक बिदा
मंगलबार, असार १२, २०८०
नेपाल सरकारले यही असार १४ गते इदका अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी असार १४ गते बकर इद (ईद उल अजहा) पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ ।
रामपुरमा एक वृद्ध मृत फेला
मंगलबार, असार १२, २०८०
जिल्लाको रामपुरमा एक वृद्ध मृत फेला परेका छन् । मंगलबार विहान रामपुर नगरपालिका–३, चनौलीका ७० वर्षीय नरबहादुर गुरुङ सडक नालीमा मृत फेला परेका हुन् ।


