Shittalpati
हवाई मार्गका विषयमा भारतसँग छलफल सकारात्मकः मन्त्री किराँती
हवाई मार्गका विषयमा भारतसँग छलफल सकारात्मकः मन्त्री किराँती संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले योगलाई धार्मिक शारीरिक, मानसिक स्वास्थ्यलाभसँग मात्र नभएर विश्वका मानव कल्याणको साझा ज्ञानसँग जोड्नुपर्ने बताएका छन् ।
घुससहित तीन कर्मचारी पक्राउ
घुससहित तीन कर्मचारी पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई रु चार लाख घुस रकमसहित पक्राउ गरेको छ । 
काल बने खोला–नदी
काल बने खोला–नदी पिउन, सिँचाइ, ढुवानी र माछाको स्रोतदेखि विजुली उत्पादनसम्म खोला–नदीको उपयोग हुन्छ । त्यति मात्र होइन खोला–नदी पृथ्वीको गतिशील, रोमाञ्चक अनि सुन्दर परिदृश्य पनि हुन् । यीनै खोला–नदीको पानी, ढुंगा, बालुुवा प्रयोग गरेरै आर्थिक लाभ प्राप्त हुने र त्यही पुँजीले विकास हुने कुरा नकार्न सकिदैन । तर मानवीय व्यवहारका कारण यीनीहरुबाट...
तानसेनमा उद्यमी बनाउने बेकरी तालिमको समापन
तानसेनमा उद्यमी बनाउने बेकरी तालिमको समापन तानसेनमा युवा–युवतीहरुलाई उद्यमीसँगै स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरिएको निःशुल्क बेकरी तालिमको समापन गरिएको छ । एसियन स्कूल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट प्रालि बुटवलको आयोजना, दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको आर्थिक सहयोग, हेल्भेटास नेपालको प्राविधिक सहयोग र शिव इन्ष्टिच्यूट अफ मल्टि टेक्निकल एजुकेशन सेन्टर प्रालि पाल्पाको समन्वयमा भएको...
एनसेलले ल्यायो आकर्षक योजना
एनसेलले ल्यायो आकर्षक योजना एनसेल आजियाटा लिमिटेडले ग्राहकहरुको सञ्चार सेवालाई मध्यनजर गर्दै  नयाँ तथा अकार्षक योजना ल्याएको छ । एनसेलले सबै ग्राहकले नेपालका कुनै पनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइम प्याक सहितको योजना ल्याएको हो ।
‘द्वन्द्वसम्बन्धी यौन हिंसा’ सम्बोधन गर
‘द्वन्द्वसम्बन्धी यौन हिंसा’ सम्बोधन गर एक दशक लामो सशस्त्र द्वन्द्वको परिणाम स्वरूप देशमा गम्भीर मानव अधिकार हननका घटनाहरू घटेका छन् । तर शान्ति निर्माण प्रक्रिया सुरु भएको १७ वर्ष पुग्दा पनि सशस्त्र द्वन्द्वको समयमा महिला माथि भएका यौन अपराध जस्ता सवालहरू सम्बोधन हुन सकेका छैनन् ।
चार दलले गरे समाजवादी मोर्चा घोषणा
चार दलले गरे समाजवादी मोर्चा घोषणा चार कम्युनिष्ट घटकहरूले समाजवादी मोर्चा घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेकपा कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरेका हुन् । चारदलका शीर्ष नेताले समाजवादी मोर्चा नेपालको सहमति पत्रमा हस्ताक्षर गरेका छन् 
बाढी - पहिरोमा ६ को मृत्यु, २९ बेपत्ता
बाढी - पहिरोमा ६ को मृत्यु, २९ बेपत्ता जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुुगेको छ । अविरल वर्षाका कारण संखुुवासभामा, ताप्लेजुङमा, पाँचथरमा र नुवाकोटमा भएको आएको बाढी र पहिरोबाट सोमबार दिउसँसोसम्म ज्यान जानेको संख्या ६ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उसका अनुसार बाढी तथा पहिरोमा परी...
विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैँकको तयारी
विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैँकको तयारी नेपाल राष्ट्र बैँकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने  तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताए । 
आदिपुरुष चलचित्रको प्रदर्शन नेपालभर रोकियो
आदिपुरुष चलचित्रको प्रदर्शन नेपालभर रोकियो भारतीय चलचित्र आदिपुरुषको प्रदर्शन नेपालभर रोकिएको छ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि देशभर चलचित्रको प्रदर्शन रोकिएको हो । 
पाल्पामा रोकिएन नदीजन्य पदार्थको अवैध दोहन
पाल्पामा रोकिएन नदीजन्य पदार्थको अवैध दोहन जिल्ला विपद् व्यवस्थापन समितिले पाल्पामा तीन महिना नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा, तथा माटो निकासीमा रोक लगाए पनि उत्खनन भने रोकिएको छैन् । समितिले असार १ गतेदेखि भदौ मसान्तसम्म पाल्पाका कुनै पनि नदी, खोलाबाट नदीजन्य पदार्थ निकाल्न नपाइने भने पनि त्यसको वेवास्ता गर्दै ठेकेदारले यहाँका नदी, खोलाहरुमा ढुंगा, गिटी निकासी...
Weather Update