Shittalpati
आनन्द सहकारीको १३ औं साधारण सभा, १२ प्रस्ताव पारित
आनन्द सहकारीको १३ औं साधारण सभा, १२ प्रस्ताव पारित तानसेनमा २०६७ मा स्थापना भएको आनन्द बचत तथा ऋण सहकारी संस्थाले १३ औं वार्षिक साधारण सभा गरेको छ । सहकारीले शनिबार तानसेनमा एक कार्यक्रमका बिच साधारण सभा गरेको हो । 
बैठकमा उपस्थित नहुनेलाई जिम्मेवारी दिदैनौं : अध्यक्ष कंडेल
बैठकमा उपस्थित नहुनेलाई जिम्मेवारी दिदैनौं : अध्यक्ष कंडेल एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले पार्टीको बैंठकमा उपस्थित नहुनेलाई जिम्मेवारी नदिने बताएका छन् । नेकपा एमाले तानसेन नगर कमिटी र प्रेस चौतारी पाल्पाबिच भएको समन्यवयात्मक बैठकलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।
श्रीनगर बहुउद्देश्यीय सहकारीले गर्यो २३ औं वार्षिक साधारण सभा
श्रीनगर बहुउद्देश्यीय सहकारीले गर्यो २३ औं वार्षिक साधारण सभा श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २३ औं वार्षिक साधारणसभा गरेको छ । सहकारीले शनिबार तानसेनमा एक कार्यक्रमका बिच साधारण सभा गरेको हो ।
बढ्यो कोदोको माग
बढ्यो कोदोको माग केही वर्ष पहिलेसम्म बागलुङका होटल तथा रेष्टुरेन्टमा कोदोका परिकार पाक्दैनथे । पछिल्लो समय यहाँका होटल तथा रेष्टुरेन्टमा कोदाको ढिँडो पाक्न थालेपछि कोदोको माग बढ्दै गएको छ ।
पाल्पा प्रहरीले गर्यो रामपुरमा सार्वजनिक सुनुवाई
पाल्पा प्रहरीले गर्यो रामपुरमा सार्वजनिक सुनुवाई जिल्ला प्रहरी कार्यालय पाल्पाले रामपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । उसले समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम रामपुर नगरपालिकाको सभाहलमा गरेको हो ।
नेपालबाट मनसुन बाहिरियो
नेपालबाट मनसुन बाहिरियो
सडक सुरक्षाका लागि सडक छेउछाउका रुख काट्दै रामपुर नगर सरकार
सडक सुरक्षाका लागि सडक छेउछाउका रुख काट्दै रामपुर नगर सरकार जिल्लाको रामपुर नगर सरकारले सडक सुुरक्षाका लागि सडक दायाँ–बायाँ रहेका रुख , विरुवा कटानी–छटानी गर्न लागेको छ ।  नगर सरकारले  नगर प्रमुख रमण बहादुर थापाको नेतृत्वमा शनिबारदेखि नगर भित्रका सडकको छेउ–छाउका रुख, विरुवा फडानी गर्ने अभियान सुरु गरेको हो ।
पर्यटक बढाउन खै ध्यान ?
पर्यटक बढाउन खै ध्यान ? कोभिड महामारीका कारण थिलो–थिलो परेको पर्यटन व्यवसायी अहिले तंग्रिन खोज्दै छ तर, पनि नेपालमा जसरी पर्यटक भित्रिनुपथ्र्यो, त्यति पर्यटक आउन सकेका छैनन् ।
एभरेष्ट बैंकले दियो चालकहरुलाई वित्तीय साक्षरता
एभरेष्ट बैंकले दियो चालकहरुलाई वित्तीय साक्षरता एभरेष्ट बैंक लिमिटेडले ले चालकहरुलाई वित्तिय साक्षरता दिएको छ । उसले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि. तिलोत्तमा रुपन्देहीमा आवद्ध चालकहरुलाई वित्तीय साक्षरता दिएको हो ।
विद्यार्थीमा प्रविधिको प्रयोग बढाइँदै : दैनिक शिक्षकको कोठामा पुग्नै पर्ने निमय
विद्यार्थीमा प्रविधिको प्रयोग बढाइँदै : दैनिक शिक्षकको कोठामा पुग्नै पर्ने निमय स्याङ्जाको भीरकोट नगरपालिका–९ साउन्दीस्थित पीपलडाँडा माध्यमिक विद्यालयमा विद्यार्थीहरू शिक्षकको कोठामा पुग्नै पर्ने नियम छ । विद्यालयले प्रविधिको उच्चतम प्रयोग गर्ने नीतिअनुसार विद्यार्थीलाई शिक्षकको कार्यकक्षमा अध्ययनका लागि पुग्नै पर्ने नियम बनाइएको विद्यालयका प्रधानाध्यापक रोमकान्त न्यौपानेले जानकारी दिए ।
कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले पाउलान् त विश्वासको मत ?
कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले पाउलान् त विश्वासको मत ? कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन लागेका छन् ।
Weather Update