Shittalpati
आवत–जावतमा रोक
आवत–जावतमा रोक रुपन्देहीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आवत–जावतमा रोक लगाइएको छ । जोखिम बढ्दै गएपछि हुलाकी मार्गको दक्षिण भेगको आवत–जावतमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
दी बेस्ट अवार्ड रद्द
दी बेस्ट अवार्ड रद्द फिफा दी बेस्ट अवार्ड २०२० रद्द भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आयोजना गर्ने उक्त प्रतियोगिता कोरोनाका कारण रद्द भएको हो । स्पानिस अनलाइन मार्काले फिफाले उक्त अवार्ड समारोह रद्द गर्ने निर्णय गरेको जनाएको छ ।
लकडाउन र यसको व्यवस्थापन
लकडाउन र यसको व्यवस्थापन विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेको ५२ औं दिन भएको छ । लकडाउनले पाल्पा लगायत देशभर ठप्प छ ।
गुल्मीका सीमा नाकामा पूर्णरुपमा रोक
गुल्मीका सीमा नाकामा पूर्णरुपमा रोक जिल्लाका सबै सीमानाकामा आवतजावत पूर्णरुपमा बन्द हुने भएका छन् । प्रदेश पाँच अन्तर्गतका जिल्लाहरुमा कोरोना भाईरस (कोभिड–१९) संक्रमणको उच्च जोखिम देखिदै गएपछि सकंट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैंठकले जिल्लाका सिमा नाकामा जेठ १ गते (बिहिवार) देखि जेठ ५ गते मध्यरातसम्म मानिसहरुको आवतजावतमा पूर्णरुपमा बन्द गर्ने निर्णय हो ।
पाल्पामा सीमा हस्ताक्षेपका विरुद्ध उत्रिएका जनमोर्चाका नेता कार्यकर्ता पक्राउ 
पाल्पामा सीमा हस्ताक्षेपका विरुद्ध उत्रिएका जनमोर्चाका नेता कार्यकर्ता पक्राउ  पाल्पामा प्रहरीले राष्ट्रिय जनमोर्चा नेपालका ८ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय अगाडि निषेधीत क्षेत्रमा भारतीय सीमा हस्तक्षेपका विरुद्ध विरोध गरेको अभियोगमा प्रहरीले आज दिउसो २ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो ।
रेडक्रसले बाड्यो फेकमा स्वास्थ्य सामग्री
रेडक्रसले बाड्यो फेकमा स्वास्थ्य सामग्री सामाजिक संस्था नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले जिल्लाको रिब्दोकोट गाउँपालिका ८ फेकमा कोरोनाविरुद्व लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने त्रास
भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने त्रास खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक करीब १ सय ६० भैरहवा भन्सार कार्यालयमा भित्रिने कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने सक्ने भन्दै सीमा क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् ।
पासोमा परेको चितुवाको पाल्पाबाट उद्दार
पासोमा परेको चितुवाको पाल्पाबाट उद्दार जिल्लाको रैनादेवी छहरा ३ भुवनपोखरीको छचुवामा पासोमा परेको एक चितुवाको उद्दार गरिएको छ ।
लकडाउनमा बालबालिकाको मनोविज्ञान र मार्गदर्शन
लकडाउनमा बालबालिकाको मनोविज्ञान र मार्गदर्शन कोरोना भाइरस कोभिड १९ का कारण विश्वभरको आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक पक्षमा अनपेक्षित प्रकृतिको परिमार्जन देखिएको छ । विश्वका कोरोना प्रभावित राष्ट्रहरुमा देखिएका गतिविधिका कारण आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक पक्षमा असर पर्नु स्वभाविक नै हो ।
आगामी आर्थिक वर्षकोे बजेटसँग नागरिकका अपेक्षा
आगामी आर्थिक वर्षकोे बजेटसँग नागरिकका अपेक्षा सात दशकभन्दा लामो समयदेखिको लोकतान्त्रिक संघर्षलाई तार्किक निष्कर्षमा पुर्‍याउदै बनेको संविधान बमोजिम सपन्न निर्वाचनमा झण्डै दुई तिहाई बहुमतको सरकार बनेको छ ।
महामारीले ल्याउने समस्या
महामारीले ल्याउने समस्या कोरोना १९ को महामारीले विश्वमै जस्तो नेपालमा पनि आफ्नो फैलावलाई विस्तार गरिरहेको छ । महामारीलाई नियन्त्रण गर्ने उपाय भनेको लकडाउन नै हो भन्ने मान्यता सर्वव्यापी रुपमा मानिएको छ, तर एकान्तवासले मात्रै पनि समस्याको समाधान गर्न नसकेको अवस्था यथार्थ हो ।
Weather Update