Shittalpati
लकडाउन प्रभावकारी बनाउन युवा परिचालन
लकडाउन प्रभावकारी बनाउन युवा परिचालन जिल्लाको गुल्मी दरवार गाउँपालिका वडा ५ ले लकडाउनलाई प्रभावकारी बनाउन युवा परिचालन गरेको छ । लकडाउन जारी रहे पनि लुकिछिपी बाहिरबाट भित्रिनेहरुका कारण चुनौती थपिएको भन्दै थप प्रभावकारी बनाउन नाकाहरुमा युवा परिचालन गरेको हो ।
कपिलवस्तुमा थप तीन जनामा संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो
कपिलवस्तुमा थप तीन जनामा संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो कोरोना भाइरसबाट थप तीन संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणका क्रममा शनिबार कपिलवस्तुका नयाँ तीन जनामा संक्रमण देखिएको बताए ।
गुल्मीमा भएको जातिय विभेदको घटनाप्रति दलित अधिकारकर्मीको आपत्ति
गुल्मीमा भएको जातिय विभेदको घटनाप्रति दलित अधिकारकर्मीको आपत्ति कालिगण्डकी गाउँपालिका फोक्सिङमा दलित युवा गैरदलितको घरमा पसेको भन्दै १५ सय तिराईएको घटनालाई लिएर जिल्लाका दलित अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।
बगनासकालीको बोटे समुदायमा परिवार नियोजन सेवा
बगनासकालीको बोटे समुदायमा परिवार नियोजन सेवा जिल्लाको बगनासकाली गाउँपालिका ६ यम्घाको दर्पुकमा रहेको बोटे समुदायमा परिवार नियोजन सेवा प्रदान गरिएको छ । नेपाल परिवार नियोजन संघ पाल्पा शाखा र बगनासकाली गाउँपालिकाको संयुक्त आयोजनामा सेवा प्रदान गरिएको हो ।
कारागारका कैदीबन्दी उच्च जोखिममा
कारागारका कैदीबन्दी उच्च जोखिममा जिल्ला कारागार रुपन्देहीमा रहेका कैदीबन्दी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन् । जिल्लामा संक्रमणको दर बढेसँगै कैदीबन्दीमा पनि संक्रमण फैलिने त्रास बढेको छ ।
खतरामुक्त छैन ओली सरकार
खतरामुक्त छैन ओली सरकार कोरोना संक्रमणको दवदवाले त्रस्त मुलुकमा राजनैतिक वितण्डा पनि मचिएको छ । प्रधानमन्त्री ओलीलाई उनकै समकक्षीहरुबाट गरिएको अशोभनिय व्यवहार र छिमेकी देश भारतले सीमा मिचेको विषयले पनि सरकारलाई अप्ठ्यारोमा पारेको छ ।
गैरदलितको घरमा दलित पसेपछि जरिवाना
गैरदलितको घरमा दलित पसेपछि जरिवाना गत वैशाख२२ गते जिल्लाको कालिगण्डकी गाउँपालिका–५ फोक्सिङमा दलित युवा गैरदलितको घरमा पसेको भन्दै १५ सय जरिवाना गराईएको छ ।
प्रहरी र सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री
प्रहरी र सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री कोरोना संक्रमणबाट सुरिक्षत रहनका लागि सुरक्षामा खटिएका प्रहरी र समाचार संकलनमा खटिने सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
पाल्पा जिल्ला सिल गर्ने निर्णय
पाल्पा जिल्ला सिल गर्ने निर्णय पाल्पा जिल्लालाई जेठ ५ गते सोमबारसम्म सिल गर्ने जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।
रामपुरले नाकाहरुमा सुरक्षा गार्ड राख्ने
रामपुरले नाकाहरुमा सुरक्षा गार्ड राख्ने रामपुर नगरपालिकाले रातको समयमा नाकाहरुको निगरानीको सुरक्षा गार्डको व्यवस्था गर्न लागेको छ । लकडाउन जारी रहे पनि लुकिछिपी बाहिरबाट भित्रिनेहरुका कारण चुनौती थपिएको भन्दै थप प्रभावकारी बनाउन नाकाहरुमा सुरक्षा गार्ड राख्न लागेको हो ।
स्वास्थ्य सुरक्षा सामग्री अभाव
स्वास्थ्य सुरक्षा सामग्री अभाव बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ हरिचौर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सुरक्षा सामग्रीको अभाव भएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कारोना भाइरसलाई मध्यनजर गर्दै रोकथामका लागि स्वास्थ्यकर्मीले अपनाउनुपर्ने सुरक्षा सामग्रीको अभाव हुँदा दैनिक आउने बिरामीको उपचारमा समस्या भएको केन्द्रले जनाएको छ ।
Weather Update