Shittalpati
गुल्मीका एक जनामा पनि देखियो कोरोना संक्रमण
गुल्मीका एक जनामा पनि देखियो कोरोना संक्रमण गुल्मीका एक जना व्यक्तिमा पनि पहिलो पटक कोरोना संक्रमण देखिएको छ । गुल्मीको मदाने गाउँपालिका १ का ४१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवलमा उपचारका लागि आएका उनमा संक्रमण देखिएको छ ।
बाँकेमा ४७ जनामा देखियो कोरोना, संक्रमितको संख्या ३५७ पुग्यो
बाँकेमा ४७ जनामा देखियो कोरोना, संक्रमितको संख्या ३५७ पुग्यो प्रदेश पाँचको बाँके नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार भेरी अस्पतालस्थित प्रयोगशालामा ४७ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
म पत्रकारकी श्रीमती !
म पत्रकारकी श्रीमती ! आज अचानक मेरा आँखा बैठक कोठाको भित्तामा सजिएको हाम्रो बिहेको मालामा टक्क अडियो । सितारा जडित रंगीन हरियो दुबोको मालाभित्र हाम्रो बिहेको कार्डमा, त्यसमा पनि अझै बेहुलाको नामसंगै लेखिएको पत्रकारमा । हाम्रो बिहे भएको एक दशक नै भएछ । बिहेको कार्डमा उहाँको नामसंगै पत्रकारको परिचय पनि जोडिएको थियो ।
सहकारीले गर्‍यो रगतको अभाव हुन नदिन रक्तदान
सहकारीले गर्‍यो रगतको अभाव हुन नदिन रक्तदान सजिलो बचत तथा ऋण सहकारी सस्था लिमीटेड बुटवल ९ कालिकानगरले रक्तदान कार्यक्रम गरेको छ । सहकारीको ११ औ स्थापना दिवस तथा कोभिड –१९ को महामारीको बेला बिरामीलाई रगतको अभाव भएको अबस्थामा रगतदान गर्दा बिरामीलाई केही मात्रामा भएपनि राहत होस भन्ने उद्देश्यले गरिएको कार्यक्रममा ४० जना सदस्यले रगत दिएका थिए ।
‘बीउ र मल नपाए भोकमरीको भाइरस आउँछ’
‘बीउ र मल नपाए भोकमरीको भाइरस आउँछ’  ‘भोक नै सबैभन्दा ठूलो रोग हो ।’ धम्मपदमा उल्लिखित शाक्यमुनि बुद्धको उक्त वचनलाई स्वीकार्दै रुपन्देहीका जनप्रतिनिधिले सरकारको ध्यानकर्षण गराएका छन् ।
एक दशकपछि निस्दीका गाउँमा बिजुली पुग्यो
एक दशकपछि निस्दीका गाउँमा बिजुली पुग्यो पाल्पाको निस्दी गाउँपालिकामा आयोजना शुरु भएको एक दशकपछि बिजुली पुगेको छ । गाउँपालिकाका ३, ४, ५, ६ र ७ वडामा विद्युतीकरण गर्ने योजनामध्ये हाल यहाँका ४, ५ र ६ वडाका केही गाउँमा बिजुली बाल्न थालिएको हो ।
श्रीलंका टुरका लागि भारत तयार
श्रीलंका टुरका लागि भारत तयार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले श्रीलंका टुरका लागि तयार रहेको बताएको छ । जुलाई ६ देखि सुरु हुने तय भएको एक दिवसीय र टी–ट्वान्टी सिरिजका लागि भारतीय क्रिकेट टोली तयार रहेको बोर्डले जनाएको हो ।
जाँच प्रणाली तीव्र बढाऊ
जाँच प्रणाली तीव्र बढाऊ समस्यै समस्या बीच कोरोना महामारीले ग्रस्त विश्वमान चित्र भित्रको हाम्रो मुलुकमा पनि दिन प्रतिदिन महामारी फैलिने क्रम बढेको छ । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई पुगेको छ भने संक्रमितहरु झण्डै ३ सय पुगेका छन् । यस्तो अवस्थाप्रति सरकारको ध्यान जुन रुपमा जानुपर्ने हो त्यस्तो भएको पाइदैन ।
पाथीको प्रयोग गरी मकै बेच्दै न्यौपाने
पाथीको प्रयोग गरी मकै बेच्दै न्यौपाने तानसेन नगरपालिका–१४, अर्गलीका स्थानीयवासीलाई पाथीमा मकै बेच्दै युवराज न्यौपाने ।
चेम्बरले दियो सरकारलाई बजेट सम्बन्धी सुझाव
चेम्बरले दियो सरकारलाई बजेट सम्बन्धी सुझाव नेपाल चेम्बर अफ कमर्शले आगामी आर्थिक वर्षको बजेटमार्फत नेपाललाई आत्मनिर्भर बनाउन योजनाबद्ध कार्यक्रम ल्याउनुपर्ने र कोरोनाका कारण अर्थतन्त्रमा परेको असरलाई कम गर्दै पुनरुत्थानमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएको छ । चेम्बरका उपाध्यक्ष कमलेशकुमार अग्रवालले आइतबार राजश्व सचिव रामशरण पुडासैनीलाई एक सुझावपत्र बुझाउँदै कोरोना असर कम गरी मुलुकको समग्र अर्थतन्त्रलाई पुरानै...
Weather Update