हत्यामा संलग्नलाई कारवाही गर्न पाल्पाली दलित अधिकारकर्मीको माग
बिहीबार, जेठ १५, २०७७
गुल्मीका दलित अधिकारकर्मीद्वारा रुकुमको घटनामा संलग्नलाई कारवाही गर्न सरकारसँग माग
बिहीबार, जेठ १५, २०७७
पश्चिम रुकुममा भएको घटनाप्रति जिल्लाका दलित अधिकारकर्मीहरुले आपत्ती जनाउँदै सरकारसँग घटनामा संलग्नलाई कानुनी कारवाहीको माग गरेका छन् ।
संस्थागत विकास आवश्यक : प्रदेशप्रमुख यादव
बिहीबार, जेठ १५, २०७७
प्रदेश पाँचका प्रदेश प्रमुख धर्मनाथ यादवले सघीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकास, शासकीय सुधार तथा सुशासनको निरन्तरताबाट नै जनताको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन सकिने बताएका छन् ।
गुल्मीको इस्मामा हावाहुरीले क्वारेन्टाइन उडाउँदा...
बिहीबार, जेठ १५, २०७७
गुल्मीमा हावाहुरीले विद्यालयका छाना उडाएपछि क्वारेन्टाइन व्यवस्थापनमा समस्या भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ स्थित रातचौर प्राथमिक विद्यालयमा भारतबाट आउने १२ जनालाई व्यवस्थापन गर्नका लागि चार कोठे क्वारेन्टाइन बनाइएकामा बुधबार छानो उडेको हो ।
सामूहिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै महिला
बिहीबार, जेठ १५, २०७७
वालिङ नगरपालिका–१० स्थित बर्तुङ र राङ्दीका महिला सामूहिक तरकारी खेती गरेर आत्मनिर्भर बन्दै गएका छन् । गह्रौकालिका नागरिक सचेतना केन्द्रमा आबद्ध महिलाले सामूहिक तरकारी खेती थालेपछि उनीहरू आत्मनिर्भर बन्दै गएका हुन् । उनीहरुले २० रोपनी जमिनमा तरकारी खेती गरेका छन् ।
अलविदा चकोर दाइ !
बिहीबार, जेठ १५, २०७७
चकोर मान शाक्य सबैको चिरपरिचित नाम हो । प्रजातन्त्रवादी नेता, समाजसेवी, उद्यमी व्यापारी एवं सहयोगीको रुपमा प्रतिष्ठापित उहाँ आज हामीहरु माझ हुनुहुन्न । जीवनभर पाल्पा तानसेनको राजनैतिक, सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य एवं वाणिज्य लगायतका विविध क्षेत्रको विकास र विस्तारमा नेतृत्वदायी एवं समन्यवकारी भूमिका निर्वाह गर्दै गत जेष्ठ १० गते शनिबारका...
गणतन्त्र संस्थागत गर्न एक जुट बनौं
बिहीबार, जेठ १५, २०७७
गणतन्त्रको मूल्य हिरा मोतिको जस्तो हैन गणतन्त्र प्राप्तिका लागि हजारौं नेपालीहरुले बलिदान दिए । यति बेला गणतन्त्रको आकाशमा काला बादलहरु मडारिरहेका छन् । देशी वा विदेशी विभिन्न शक्ति केन्द्रहरुले यसलाई असफल बनाई नेपालमा बेथिती सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्ने विभिन्न खालका षड्यन्त्रका तानाबुनाहरु बुनिरहेको कुरा भारतले नाकाबन्दी गर्नु,भूमी अतिक्रमण,...
गणतन्त्र दिवसको सार्थकता
बिहीबार, जेठ १५, २०७७
२४० वर्षे शाही राजतन्त्रको अन्त्य गरी मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १२ वर्ष प्रवेशको अवसरमा आज गणतन्त्र दिवस मनाइँदै छ । २०६२/६३ को जनआन्दोलन पछि गठित संसदको ०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो ।
राष्ट्रिय एकता : अतिक्रमित भू–भाग फिर्ता ल्याउने आधार
बुधबार, जेठ १४, २०७७
महामारीको कहरका कारण सिर्जित रोग र भोकसँग लडिरहेका नेपालीहरुले यति बेला मातृभूमि माथि अतिक्रमणको सामना गर्नु परेको छ । हुन त यो चोट कुनै नौलो होइन । झण्डै ५८ वर्षअघिको चोटले अहिले क्रोनिक घाउ बनेर नेपाल र नेपालीलाई पीडा दिएको मात्र हो ।
रैनादेवी छहरा सरकारद्वारा स्वास्थ्यकर्मीको कोरोना बीमा
बुधबार, जेठ १४, २०७७
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले कोरोना भाइरसको महामारीमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको कोरोना बीमा गरिदिएको छ । महामारीको समयमा आम नागरिकको स्वास्थ्य उपचारमा खटिने वडाका सबै स्वास्थ्यकर्मी,कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्य प्रमुख र एम्बुलेन्स चालकको गाउँपालिकाले कोरोना बीमा गरिदिएको हो ।
मेडिकल कलेजमा आइसोलेशन सेण्टर
बुधबार, जेठ १४, २०७७
जिल्लाको सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा आइसोलेशन सेण्टर बन्ने भएको छ । सय शैयाको कोभिड पोजेटिभ आइसोलेशन सेण्टर सञ्चालन हुने कलेजका प्रमुख कार्यकारी अध्यक्ष गोपाल पोखरेलले बताए ।
संविधान संशोधनको आवाज कमजोर बन्दै
बुधबार, जेठ १४, २०७७
आजको प्रतिनिधी सभा बैठकमा पेश हुने भनेर बहुचर्चा गरिएको परिवर्तिक नेपालको नक्सालाई संविधानको अंग बनाउने काम एका एक रोकिएपछि सरकार फेरि नयाँ षड्यन्त्रमा फँसेको अनुभूति हुनु थालेको छ ।


