Shittalpati
शाक्यको निधनप्रति विभिन्न संघ संस्थाद्वारा श्रद्धाञ्जली
शाक्यको निधनप्रति विभिन्न संघ संस्थाद्वारा श्रद्धाञ्जली नेपाली काँग्रेस पाल्पाका नेता तथा सामाजिक अभियान्त चकोरमान शाक्यको स्मृतिमा बुधबार शोक सभाको आयोजना गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ । नेपाली काँग्रेस र पार्टीका विभिन्न भातृसंस्था र शुभेच्छुक संस्थाहरुले स्व.शाक्यको निवास टक्सार टोलमै पुगी श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
परीक्षण नहुँदा गाउँमा खतरा
परीक्षण नहुँदा गाउँमा खतरा भारतबाट आएका नागरिकलाई कोरोना परीक्षण नगरेरै केही स्थानीय सरकारहरुले गाउँ–गाउँ पुर्‍याउन थालेका छन् । भारतमा रेलसेवा सुरु भएसँगै त्यहाँबाट गाउँ फर्कने क्रम सुरु भएको छ ।
बन्दाबन्दी : कृषिमा सक्रिय बन्दै पाल्पाका युवा
बन्दाबन्दी : कृषिमा सक्रिय बन्दै पाल्पाका युवा बन्दाबन्दीका समयमा पाल्पाका युवा कृषिमा सक्रिय बनेका छन् । यहाँका विभिन्न स्थानमा तरकारी, फलफूल खेती तथा पशुपक्षी पालन गर्ने कृषकको संख्या बढेको छ । जिल्लामा व्यावसायिक फार्म दर्ता गर्ने तथा आफूखशी तरकारी खेती गरेर गाउँमै बिक्री हुने भएपछि यसप्रति आकर्षण बढेको हो ।
व्यापार व्यवसायी र सवारी साधन पूर्ण रुपमा बन्द गर्न उद्योग वाणिज्य संघ गुल्मीको आग्रह
व्यापार व्यवसायी र सवारी साधन पूर्ण रुपमा बन्द गर्न उद्योग वाणिज्य संघ गुल्मीको आग्रह उद्योग वाणिज्य संघ गुल्मीले एम्बुलेन्स बाहेक जिल्लामा व्यापार व्यवसाय तथा सवारी साधन पूर्ण रूपमा बन्द जिल्लावासीलाई आग्रह गरेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सम्भावित जोखिमबाट बच्न व्यापार व्यवसायी र अत्यावश्यक सवारी साधन बाहेक अन्य साधन बन्द गर्न संघले आग्रह गरेको हो । संघले जेठ
रामपुरमा विद्युत सर्ट हुँदा घरमा आगलागी
रामपुरमा विद्युत सर्ट हुँदा घरमा आगलागी रामपुर नगरपालिका ६ गैटारमा एक घरमा आगलागी भएको छ । विद्युत सर्ट भई मंगलबार विहान १ बजे ४९ वर्षिय गोपाल बिकको टिनले छाएको २ तले कच्ची घरमा आगलागी भएको हो ।
शिक्षण सिकाईमा यस्ता छन् तानसेन नगर सरकारका प्रयास
शिक्षण सिकाईमा यस्ता छन् तानसेन नगर सरकारका प्रयास लामो समय देखिको बन्दाबन्दीका कारण प्रभावित बनेका विद्यार्थीहरुको पठनपाठनलाई सहज बनाउन तानसेन नगरपालिकाले सुचना प्रविधिको प्रयोग गर्दै शिक्षण सिकाईलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने तर्फ विभिन्न प्रयासहरु गर्दै आएको छ ।
सुन्तला र कागतीका बिरुवाको माग अत्याधिक
सुन्तला र कागतीका बिरुवाको माग अत्याधिक बन्दाबन्दीले उद्योगव्यवसाय सञ्चालन हुन नपाए पनि पाल्पाको रैनादेवी क्षेत्रमा नर्सरी सञ्चालकलाई फलफूलका बिरुवाको उत्पादन र बेच्न कुनै समस्या परेको छैन ।
सरकार अनाथको आशुले पोल्ला ?
सरकार अनाथको आशुले पोल्ला ? वर्तमान सरकार सधैँव चर्चाको शिखरमा पुगेको छ । कहिले कुन विषय, कहिले कुन विषय हुन्छ । राम्रो कामको सवालमा नयाँ नक्सा सार्वजनिक गरेर चर्चा पायो त्यसैमा थपिएको सुरक्षा बल पुनःस्थापना गरेको, त्यो भन्दा अन्य सकारात्मक भेटिदैन । घोतलिएर खेज्दा पनि भेटिएन । अब बजेटको कुरा आयो । वर्तमान सरकारले आफ्नो...
होम क्वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु
होम क्वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला आज बिहान मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।
Weather Update