Shittalpati
प्रदेश सांसद रानाद्वारा पहिरो प्रभावित क्षेत्रको अवलोकनसँगै राहत वितरण
प्रदेश सांसद रानाद्वारा पहिरो प्रभावित क्षेत्रको अवलोकनसँगै राहत वितरण प्रदेश पाँचका सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरवहादुर रानाले पहिरो प्रभावित क्षेत्रको अवलोकन सँगै पीडित परिवारलाई राहत वितरण गरेका छन् ।
पाल्पाका पत्रकारलाई प्रेस ज्याकेट र मास्क
पाल्पाका पत्रकारलाई प्रेस ज्याकेट र मास्क कोरोना भाईरस(कोभिड–१९) संक्रमणविरुद्ध निशस्त्र अग्रमोर्चामा खट्दै आएका जिल्लाका पत्रकारलाई प्रेस ज्याकेट र मास्क वितरण गरिएको छ । रिपोर्टिङका लागि फिल्डमा खटीने पत्रकारको सुरक्षाका लागि पत्रकार महासंघ जिल्ला शाखाले एक कार्यक्रमका बिच बुधबार ज्याकेट र मास्क वितरण गरेको हो । लकडाउन चिरेर जोखिमयुक्त रिपोर्टिङ गर्न बाध्य पत्रकारलाई विभिन्न संघसंस्थाहरुको सहयोगमा शाखाले...
पाल्पा साहित्य समाजद्वारा भर्चुअल साहित्यिक गोष्ठी
पाल्पा साहित्य समाजद्वारा भर्चुअल साहित्यिक गोष्ठी ल्पा साहित्य समाजले भर्चुअल साहित्यिक गोष्ठी आयोजना गरेको छ । समाजले साहित्यकार तथा राजनीतिक व्यक्तित्व महामानव बीपी कोइरालाको स्मृति दिवसको अवसरमा भर्चुअल साहित्यिक गोष्ठी गरेको हो । बीपीले साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै समाजले साहित्यिक गोष्ठीको आयोजना गरिएको जनाएको छ ।
सरकारले चार महिना लामो लकडाउन हटायो
सरकारले चार महिना लामो लकडाउन हटायो विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुलेको छ । महामारी रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि गरेको लकडाउन बुधबारदेखि खुलेको हो ।
पहिरोले घर पुर्दा एक महिलाको मृत्यु
पहिरोले घर पुर्दा एक महिलाको मृत्यु गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिरोले घर पुर्दा गल्याङ नगरपालिका– १० सिमलसौँराकी ५२ वर्षीया माया सारु (यामकुमारी)को मृत्यु भएको छ ।
चन्द्र शर्माको तिज गीत ‘बाटुलो ऐना’ भिडियोमा
चन्द्र शर्माको तिज गीत ‘बाटुलो ऐना’ भिडियोमा नेपाली महिलाहरुको महान पर्वको रुपमा मनाइने तिज पर्व आउन झण्डै एक महिना बढी समय रहँदा बजार तिज विशेष तिजहरु आउन थालेका छन् । तिज पर्व महिलाहरु पर्व हो महिलाहरुले नारी बेदनाले भरिएका तिजहरु गाउने पर्वको रुपमा पनि लिइन्छ ।
पाल्पामा काम हुन नसक्दा दुई अर्ब बढी रकम फ्रिज
पाल्पामा काम हुन नसक्दा दुई अर्ब बढी रकम फ्रिज जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा अर्बौ रकम फ्रिज भएको छ । विकास निर्माणका लागि प्राप्त भएको रकम मध्ये दुई अरबभन्दा बढी रकम खर्च हुन नसकेपछि फ्रिज भएको हो । संघ र प्रदेश सरकारबाट जिल्लामा आएको ठूलो बजेट खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयले पाल्पाले जनाएको छ ।
स्थानीय तहमा कहालीलाग्दो बेरुजु
स्थानीय तहमा कहालीलाग्दो बेरुजु रुजु गर्दा नमिलेको, रुजु नगरिएको वा नभएको आर्थिक कारोबारलाई बेरुजु भनिन्छ । प्रचलित कानुन बमोजिम पु¥याउनु पर्ने रीत नपु¥याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याइएको वा ठहर्‍याईएको कारोबार नै बेरुजु हो । देशका धेरै स्थानीय तहहरुमा...
स्क्रब टाइफसबाट मृत्यु
स्क्रब टाइफसबाट मृत्यु भरतपुर अस्पतालमा उपचाररत स्क्रब टाइफसका एक विरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१ ठिमुराका ३२ वर्षीय पुरुष रहेका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गत असार २९ गते उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए । ज्वरोसँगै स्वासप्रश्वास, मुटु र कलेजोमा समस्या देखिएका उनको मंगलबार मृत्यु...
गुल्मी पहिरो पिडितलाई आर्थिक सहयोग
गुल्मी पहिरो पिडितलाई आर्थिक सहयोग जिल्लाको वामी नमूना समाज मुसिकोटले मुसिकोट र इश्माका बाढी पहिरो प्रभावितहरुलाई नगद सहयोग रकम हस्तान्तरण गरेको छ । समाजले एक कार्यक्रमका बिच मुसिकोट नगरपालिका २ का एक वेपत्ता व्यक्तिको घरपरिवारलाई ५ हजार, अन्य विस्थापित घरपरिवारलाई ७५ हजार गरी ८० हजार नगद रकम सहयोग हो । उक्त रकम मुसिकोट नगरपालिका २...
Weather Update