कोरोना संक्रमणबाट एक सय ८९ नेपालीको मृत्यु
आइतबार, साउन १८, २०७७
सिद्धबाबामा माथिबाट खसेको ढुङ्गाले लागेर तीन जना घाइते
आइतबार, साउन १८, २०७७
सिद्धबाबामा माथिबाट खसेको ढुङ्गाले लागेर तीन जना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत जिल्लाको तिनाउ गाउँपालिका ३ सिद्धबाबा मन्दिर नजिकै सडकदेखी माथिबाट खसेको ढुङ्गाले लागेर गाडीमा सवार तीन जना घाइते भएका हुन् ।
विद्यालय खोल्न हतार नगरौं
आइतबार, साउन १८, २०७७
देशमा कोरोना महामारीको संक्रमण बढ्दै गएको छ । यस्तो बेलामा उच्च सर्तकता अपनाउनुको विकल्प छैन । तर देशका केही स्थानीय तहका विद्यालयहरुले भने विद्यालय खोलेर पठन–पाठन सुचारु गर्ने गरेका छन् ।
गाईजात्रे व्यङ्ग्य : धानखाने सलह भन्दा धनखाने सलह खतरा !
आइतबार, साउन १८, २०७७
देशमा कोरोनाको महामारी र सिमा, नक्साको विवाद चलिरहेको बेला फेरी अर्को संकट भित्रियो सलह ! सलहको मार भोगिसकेकालाई केही डर, त्रास, भएन ! नयाँ पुस्तालाई भने यस्ले ठूलै त्रासमा पार्यो ।
भारतमा एकैदिन ५७ हजार संक्रमित
आइतबार, साउन १८, २०७७
भारतमा कोरोना भाइरसबाट एकैदिनमा संक्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा संक्रमित भएका मध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
गुल्मीमा पहिरो : एकै घरका चार जनाको ज्यान गयो
आइतबार, साउन १८, २०७७
गुल्मीको रुरु क्षेत्रमा पहिरोमा परी एकै घरका चार जनाको ज्यान गएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ आँटीपाटा भोटे गाउँमा शुक्रबार साँझ गएको पहिरोमा परी एकै घरका चार जनाको मृत्यु भएको हो ।
नदीजन्य पदार्थको चोरी निकासी रोक्न आग्रह
शनिबार, साउन १७, २०७७
प्रदेश पाँचको अर्थ,उद्योग तथा पर्यटन समितिले खानी उत्खनन र नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रदेश सरकारलाई आग्रह गरेको छ । समितिका सभापति दधिराम न्यौपानेको अध्यक्षतामा बुटवलमा बसेको बैठकले खानी तथा नदीजन्य पदार्थको व्यवस्थापन र सदुपयोग भए त्यसबाट समृद्धि हासिल गर्न सकिने जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो
शनिबार, साउन १७, २०७७
नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप तीन सय १५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २० हजार ८६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय १५ जना संक्रमित...
खोलामा डुबेर रामपुरमा एक बालकको मृत्यु
शनिबार, साउन १७, २०७७
जिल्लाको रामपुर नगरपालिका ५ भम्बक स्थित भुलादी खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । खेल्ने क्रममा खोलामा पुगेका पूर्वखोला गाउँपालिका ३ अर्खल डाँडा घर भई हाल रामपुर ५ मटेरी डेरामा बस्दै आएका सन्तोष ठाडाको २ वर्षिय छोरा विप्लप ठाडाको ज्यान गएको हो ।
शुद्धोधनको दर्वाह पार्कमा तोडफोड
शनिबार, साउन १७, २०७७
प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको रुपन्देहीको शुद्धोधन गाउँपालिका– ५ स्थित दर्वाह पार्क (उद्यान) मा तोडफोड भएको छ । शुद्धोधन गाउँपालिकाले पत्रकार सम्मेलन गरी छठ पूजा गर्ने स्थान र मसानघाटको व्यवस्था गर्ने विषयमा वार्ता भइरहेको अवस्थामा एक्कासि नेपाली काँग्रेस वार्ता टोलीका संयोजक शेरबहादुर काफ्ले, विपीनकुमार कुर्मी र कृष्ण चौधरीको पूर्वयोजनामा...
स्तनपान दिवस र यसको महत्व
शनिबार, साउन १७, २०७७
यस वर्षको स्तनपान दिवस अगस्तको १ देखि ७ सम्म (साउन १७ देखि २३) सम्म ‘स्वास्थ्य र सुन्दर संसार, स्तनपान एक मात्र आधार’ नाराको साथ मनाइँदै छ । ‘स्तनपान अमृत सम्मान’ भन्ने भनाई त हामीले सुन्दै आएका छौं ।
स्तनपान सुनिश्चित गरौं
शनिबार, साउन १७, २०७७
आज अगष्ट एक तारिख, विश्वभर विभिन्न कार्यक्रम गरी स्तनपान दिवस मनाइँदै छ । नेपालमा स्तनपान सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी यो दिवसलाई साताव्यापी रुपमा मनाइँदै छ । स्तनपान भनेको आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो ।


