Shittalpati
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुग्यो
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुग्यो नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप दुई जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
सिबिआरका बालबालिकालाई खाद्यान्न र स्वास्थ्य सामग्री
सिबिआरका बालबालिकालाई खाद्यान्न र स्वास्थ्य सामग्री जिल्लाको तानसेनमा रहेको पाल्पा सिबिआरका बालबालिकालाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको छ । धर्मचक्र बौद्ध युवा संघ, धर्मचक्र महाविहार तानसेनले एक कार्यक्रमको आयोजना गरी पाल्पा सिबिआरमा रहेका फरक क्षमताका बालबालिकाहरुका लागि खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरेको हो ।
सडक क्षेत्र मिचेर बनाइएका घर भत्काइए
सडक क्षेत्र मिचेर बनाइएका घर भत्काइए बुटवल उपमहानगरपालिकामा सडक क्षेत्र मिचेर बनाइएका घर भत्काइएको छ । वडा नं ९ र ११ मा पर्ने कालिका पथलाई ८२ फुटको बनाउने क्रममा सडक क्षेत्र मिचेर बनाइएका घर डोजर लगाएर भत्काइएको हो ।
कपिलवस्तुमा १६ लाखसहित एक पक्राउ
कपिलवस्तुमा १६ लाखसहित एक पक्राउ कपिलवस्तुमा स्रोत नखुलेको रु १६ लाखसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनारलाई रु १६ लाखसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए ।
गायिका मञ्जु पौडेलको ‘तिजैमा’ सार्वजनिक
गायिका मञ्जु पौडेलको ‘तिजैमा’ सार्वजनिक हिन्दु महिलाहरुको महान पर्व तिज आउन झण्डै आधा महिना समय बाँकी छ । तर कलाकारहरुलाई भने तिज पर्व लागि सकेको छ ।
रैनादेवी छहरा गाउँपालिका : चुनौती र सम्भावना
रैनादेवी छहरा गाउँपालिका : चुनौती र सम्भावना रैनादेवी छहरा गाउँपालिका पश्चिम पाल्पाको अधिकांश पहाडी भू–भागमा पर्ने नेपालका ७५३ वटा स्थानीय तह मध्यको एउटा गतिशील रुपमा तिव्र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि लम्किरहेको गाउँपालिका हो । पाल्पा जिल्लाको तानसेनबाट करिव २७ किलोमिटर दक्षिण पश्चिममा अवस्थित यस गाउँपालिका क्षेत्रफलका हिसावले पाल्पाकै ठूलो गाउँपालिका हो ।
जात्राको रौनकता घट्दो
जात्राको रौनकता घट्दो इतिहास बोकेका पाल्पाका जात्राहरुको रौनक विस्तारै हराउँदै गएका छन् । कुनै समय जात्रा पर्व र उत्सवले स्थानीय संस्कृतिलाई झल्काउने गरेतापनि हाल यि जात्राहरु हराउँदै जान थालेको भान भएको छ ।
पाल्पाका सबै संक्रमित डिस्चार्ज, बिना परीक्षण नै घर
पाल्पाका सबै संक्रमित डिस्चार्ज, बिना परीक्षण नै घर तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेसनमा रहेका चार जना सोमबार डिस्चार्ज भए । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएका रम्भा गाउँपालिकाका चार जना घर गएका हुन् । १४
कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो
कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।
तानसेन नगर सरकारद्वारा ५० प्रतिशत अनुदानमा मौरीघार
तानसेन नगर सरकारद्वारा ५० प्रतिशत अनुदानमा मौरीघार तानसेन नगरपालिकाले ५० प्रतिशत अनुदानमा मौरीघार वितरण गरेको छ । नगर सरकारले मौरी पालक कृषकहरुलाई अनुदानमा मौरी घार सहित घारका लागि आवश्यक सामग्री वितरण गरेको हो ।
Weather Update