Shittalpati
स्थानीय सरकार र सुशासन
स्थानीय सरकार र सुशासन नेपालको संविधानले स्थानीय तहलाई सरकारको स्वरूप दिएर स्वशासनका लागि स्वायत्तता प्रदान गरेको छ । जनतासँगका सरोकारका धेरै विषय स्थानीय सरकारको एकल अधिकारभित्र राखेको छ ।
मााथागढीका किसानलाई प्रोत्साहन स्वरुप २ लाख २० हजार अनुदान
मााथागढीका किसानलाई प्रोत्साहन स्वरुप २ लाख २० हजार अनुदान जिल्लाको माथागढी गाँउपालिकाले किसानलाई उत्पादनमा आधारित प्रोत्साहन रकम वितरण गरेको छ । गाउँपालिकाले किसानलाई कृषिमा उत्साहित बनाउन प्रोत्साहन स्वरुप २ लाख २० हजार ३ सय ६१ रुपैयाँ अनुदान दिएको छ ।
बाँसटारी–दुम्कीबास सडक कालोपत्र हुने
बाँसटारी–दुम्कीबास सडक कालोपत्र हुने जिल्लाको बाँसटारी–झडेवा–रहबास–दुम्कीबास जोड्ने सडक खण्ड कालोपत्र हुने भएको छ । तानसेन नगरपालिका र माथागढी गाउँपालिकाको सीमाना सराईदेखि दुम्कीबाससम्म जोड्ने सडक यस बर्ष कालोपत्र हुने भएको हो ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा वृद्धि, मृतकको संख्या ६५ पुग्यो
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा वृद्धि, मृतकको संख्या ६५ पुग्यो नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप पाँच जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार मात्र पर्सामा कोरोनाका कारणले थप दुईजनाको मृत्यु भएको थियो ।
प्रदेश पाँचमा भएका छुट्टाछुट्टै घटनामा ६ को मृत्यु
प्रदेश पाँचमा भएका छुट्टाछुट्टै घटनामा ६ को मृत्यु प्रदेश पाँचका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । प्रदेश पाँचको नवलपरासी, रुपन्देही, दाङ, पाल्पा र रोल्पामा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको हो । नवलपरासी सुनवल नगरपालिका १३ मा तेजाब सेवनबाट एक पुरुषको मृत्यु भएको छ ।
पाल्पामा तीतेपातीबाट तेल उत्पादन
पाल्पामा तीतेपातीबाट तेल उत्पादन पाल्पाको तिनाउ गाउँपालिकामा तितेपातीको तेल उत्पादन शुरु गरिएको छ । करिव १५ वर्षअघि नै सोको उत्पादनका लागि उद्योग स्थापना गरिएको भए पनि प्रभावकारी ढंगले चल्न सकेको थिएन ।
यातायातमा जोरबिजोर प्रणाली लागू
यातायातमा जोरबिजोर प्रणाली लागू मुलुकमा कोभिड–१९ को जोखिम बढेपछि त्यसको संक्रमण फैलिन नदिने उद्देश्यले सरकारले आजदेखि जोखिम बढी भएका स्थानमा यातायातमा जोरबिजोर प्रणाली लागू गरेको छ । काठमाडौँ उपत्यका र कोभिड–१९ को २ सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरिएको हो ।
टेबल टेनिस खेलाडी अभ्यासमा फर्किए
टेबल टेनिस खेलाडी अभ्यासमा फर्किए सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै अहिले खेलकुद गतिविधि जुरमुराउन थालेका छन् । फुटबल विश्वकप छनोटका लागि खेलाडीलाई क्वारेन्टाइनमा राखिसकेको छ भने ब्याड्मिन्टनले तोकिएको मापदण्डलाई पूरा गरेर निरन्तर अभ्यास गरिरहेको छ ।
बीपी : संक्षिप्त जीवन यात्रा
बीपी : संक्षिप्त जीवन यात्रा कृष्ण प्रसाद कोइराला र दिब्यालक्ष्मी कोइरालाको सुयोग्य सुपुत्र विश्वेश्वर प्रसाद कोइरालाको जन्म वि.सं. १९७१ साल भाद्र २४ गतेका दिन भएको हो । न्वारनको नाम चुडामणि भएता पनि भगवान विश्वनाथको स्मृतिमा विश्वेश्वर प्रसाद रहन गयो । उ
परीक्षण गरेर मात्र घर पठाउ
परीक्षण गरेर मात्र घर पठाउ पाल्पाका ५ सय ६० कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । उनीहरुमा कोरोना पोजेटिभ देखिएपछि जिल्लाका विभिन्न आइसोलेशन सेन्टरमा राखेर उपचार गरिदै आइएको थियो ।
कृषि प्रधान देशमै मलको अभाव, किसान चिन्तित
कृषि प्रधान देशमै मलको अभाव, किसान चिन्तित नेपाललाई कृषि प्रधान देश भनिन्छ तर देश कृषिमा आत्मनिर्भर छैन । कृषि गणना २०६८ अनुसार नेपालमा ७३ दशमलव नौ प्रतिशत जनता कृषिमा संलग्न छन् ।
Weather Update