जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
आइतबार, साउन २५, २०७७
गुल्मीमा चट्याङले लागेर एक पुरुषको मृत्यु
आइतबार, साउन २५, २०७७
जिल्लामा चट्याङ लागेर एक जना पुरुषको ज्यान गएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नं. १ अग्लुङ्गका ३९ वर्षका कमल भण्डारीको शनिबार राती चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काँग्रेसको आसन्न महाधिवेशन : वडादेखि जिल्लासम्म प्रतिनिधित्वको प्रावधान
आइतबार, साउन २५, २०७७
देशकै लामो इतिहास बोकेको र लोकतन्त्रका लागि भएका हरेक आन्दोलनहरुमा नेतृत्वदायी भूमिकामा रहेको नेपाली काँग्रेसको चौधौं महाधिवेशनको रौनक क्रियाशील सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरणको प्रक्रिया सुरु भएबाटै प्रारम्भ भएको छ । दुई तिहाईको सरकारदेखि प्रतिवन्धित अवस्था तथा प्रतिपक्षसम्मका सबै भूमिकामा रहेर अगाडि बढ्दै गरेको नेपाली काँग्रेस वीपी कोईरालाको नेतृत्वको...
मनसुन सक्रिय : तीन दिन देशभर वर्षा हुने
आइतबार, साउन २५, २०७७
नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ । शनिबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई/तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले बताए । ‘केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ’, मौसमविद् कँडेलले भने ।
कोरोनाको कहर : पाल्पाली महिलाले ल्याए तिजको ‘पाउर’
आइतबार, साउन २५, २०७७
हिन्दु महिलाहरुको महानपर्व हरितालिका तिज नजिकिदै छ । विगतका वर्षहरुमा यतिबेला तिजको चहलपहल व्यापक भइसकेको हुन्थ्यो । महिलाहरु दर खान दौडिरहेका हुन्थे ।
आदिवासी दिवसको सार्थकता
आइतबार, साउन २५, २०७७
संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्ले १९९३ लाई विश्व आदिवासी वर्ष घोषणा गरेको छ । यसै अवसरमा हरेक वर्षको अगष्ट ९ मा विश्वभरी ‘विश्व आदिवासी दिवस’ मनाउने गरिन्छ ।
पाल्पामा काँग्रेस खोज्दै सिंगो गाउँ नै पार्टी कार्यालय आएपछि ...
शनिबार, साउन २४, २०७७
‘हेलो सरकार, हजुर भन्नुहोस् । को बोल्नु भयो, हजुर म पाल्पाको बगनासकालीबाट बोलेको म सरकार पक्षको मान्छे हूँ, यहाँ काँग्रेसले आज भेला गर्दैछ । यस्तो महामारीका बेला कार्यक्रम गर्न दिनु भएन् । स्थानीय प्रशासनमा पनि फोन गरेका छौं, त्यहाँबाट प्रमुख जिल्ला अधिकारीलाई रोक्न लगाउनु पर्ने भो ।’ यति भनेर फोन...
कर्माचार्यको अध्यक्षतामा स्कूल अफ डेमोक्रेसीको कार्यसमिति विस्तार
शनिबार, साउन २४, २०७७
लोकतन्त्र तथा कानुनी राज्य स्थापनाका लागि गैर सरकारी संस्थाको रुपमा वकालत गर्दै आएको स्कूल अफ डेमोक्रेसी पाल्पामा अजय कर्माचार्यको अध्यक्षतामा कार्यसमिति विस्तार भएको छ । नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश पाँचका सभासद वीरबहादुर रानाको प्रमुख आतिथ्यमा कार्यसमिति विस्तार भएको हो ।
फरक क्षमताका बालबालिकाका लागि मास्क र खाजा
शनिबार, साउन २४, २०७७
फरक क्षमता भएका बालबालिकाहरुका लागि मास्क र खाजा सहयोग गरिएको छ । नेपाल महिला संघ तानसेन नगरपालिका २ को वडा समितिले ७३ औं महिला संघको स्थापना दिवसको अवसरमा तानसेनमा रहेको सिबिआर केन्द्रका बालबालिकाहरुका लागि मास्क र खाजा सहयोग गरेको हो ।
कार दुर्घटनामा तीन जनाको मृत्यु
शनिबार, साउन २४, २०७७
रुपन्देहीमा कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रोहिणी गाउँपालिका–४ छिपागढमा लु२च ६७५६ नं को कार दुर्घटना हुँदा रुपन्देही ओमसतिया गाउँपालिकाका–४ का २६ वर्षीय देवेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका...
शिक्षासेवी नेपालको निधन
शनिबार, साउन २४, २०७७
पाल्पाली शिक्षासेवी, शैक्षिक अभियान्ता, समाजसेवी एवं तत्कालीन नगरका प्रधान पञ्च झमेन्द्र प्रसाद नेपालको निधन भएको छ । लामो सयमदेखि विभिन्न रोगबाट ग्रसित नेपालको ८४ वर्षको उमेरमा शुक्रवार राति आफ्नै निवासमा निधन भएको हो । जनता मा.विका पूर्व प्राचार्य समेत रहेका नेपालले जिल्लाको शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।...
तिनाउ गाउँपालिकामा प्रसुतिगृह सञ्चालनमा आउने
शनिबार, साउन २४, २०७७
जिल्लाको तिनाउ गाउँपालिकामा प्रसुतिगृह सञ्चालनमा आउने भएको छ । गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी युक्त गाउँपालिका बनाउने अभियान अन्तर्गत वडा २ दोभान स्वास्थ्य चौकीमा सुविधा सम्पन्न प्रसुतिगृह यसै वर्षदेखि सञ्चालनमा आउने भएको हो ।


