तिनाउ गाउँपालिकामा प्रसुतिगृह सञ्चालनमा आउने
शनिबार, साउन २४, २०७७
रामपुर नगरमा स्तनपान कक्ष सञ्चालन
शनिबार, साउन २४, २०७७
जिल्लाको रामपुर नगरपालिकाले शुक्रबारदेखि छुट्टै स्तानपान कक्ष सञ्चालनमा ल्याएको छ । नगरपालिकामा कार्यरत महिला कर्मचारी तथा महिला सेवाग्राहीहरुको सहजताका लागि कार्यालय परिसरमा छुट्टै कक्ष स्थापना गरेको हो ।
झनै जोखिम
शनिबार, साउन २४, २०७७
लामो समयदेखिको लकडाउन सरकारले हटाएपछि झन जोखिम बढ्दै गएको छ । दैनिक जीवनदेखिको नयाँपनलाई सहज बनाउनका लागि लकडाउन हटाइएपनि मानिस जथाभावी रुपमा बाहिर निस्कन थालेका छन् ।
प्राकृतिक विपत्ति : किन जान्छ पहिरो ?
शनिबार, साउन २४, २०७७
पहिरो जानु प्राकृतिक विपत्ति हो । भौगर्भिक जाँच र वातावरण परीक्षण बिना हुने गरेको विकास निर्माणले पहिरो बढाउँदै लगेको छ । पहिरो जमीनको उच्च भागबाट जमिन भत्केर तल खस्ने प्राकृतिक क्रिया पनि हो । पहिरो एउटा भूवैज्ञानिक घटना हो । पहाडमा हुने भू–स्खलनलाई पहिरो भनिन्छ ।
रोमाण्टिक कवि सुवालको ‘पलपल’
शनिबार, साउन २४, २०७७
नाट्क अभिनय, हाँस्यव्यङ्ग्य विधाका ख्याति प्राप्त कलाकार चित्रवलीराम सुवाल रोमाण्टिक कवि पनि हुन् । माता पंचकुमारी सुवाल र पिता बाबुराम सुवालका पुत्ररत्नको रुपमा उनको जन्म वि.संं. २००९ साल जेष्ठ २४ गते तानसेन टक्सार टोलमा भएको हो ।
गोरू (लघुकथा)
शनिबार, साउन २४, २०७७
म ठूलै कृषि परिवारको सदस्य हुँ । बाबाको सरकारी जागीर नभएकाले कृषि नै उहाँको मेरुदण्ड थियो । गाई भैसीहरु प्रशस्त थिए । गाईको गोठालोको छुट्टै व्यवस्था थियो । मलाई सम्झना छ गाई गोरु गरेर २५/३० वटा थिए । प्रायः हाम्रो गाईगोठमा बाच्छा बाच्छीहरु जन्मिरहन्थे ।
तानसेनमा विपद् व्यवस्थापनमा गर्नुपर्ने उद्दार र तयारीका विषयमा प्रदर्शनी
शुक्रबार, साउन २३, २०७७
विपद्को समयमा उद्दार गर्ने शैलीका विषयमा तयार गरेको प्रयोगात्मक अभ्यास तानसेनमा प्रदर्शन गरिएको छ । विपद् हुनु अघि, विपद्का बेला र विपद् भैसकेपछि तीनवटै अवस्थामा अपनाउनुपर्ने सावधानीका विषयमा जिल्लाका सुरक्षा निकायहरुले जनचेतनामुलक प्रदर्शन गरेका हुन् ।
कोरोनाबाट थप पाँच जनाको मृत्यु, मृतको संख्या ७० पुग्यो
शुक्रबार, साउन २३, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । शुक्रबार २४ घण्टामा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुष्टि गरेको हो ।
सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन : रायमाझी
शुक्रबार, साउन २३, २०७७
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् । प्रेस संगठन नेपालले शुक्रबार सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उनले आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकताताकाको सहमति भए पनि सचिवालय बैठकमा अर्का अध्यक्ष दाहालले पाँच वर्ष अध्यक्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भनी गरेको प्रस्ताव...
गुल्मीमा बेपत्ता पुरुष मृत भेटिए
शुक्रबार, साउन २३, २०७७
जिल्लामा एक बेपत्ता पुरुष मृत अवस्थामा फेला परेका छन् । कालिगण्डी गाउँपालिका वडा नम्बर–४ निवासी ५६ वर्षीय बेगबहादुर क्षेत्री मृत अवस्थामा फेला परेका हुन् ।
पहिरोमा पुरिएर आमाछोराको मृत्यु
शुक्रबार, साउन २३, २०७७
बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–४ बलालीका ४० वर्षीया पशुपति बोहरा र उनीका १२ वर्षीय छोरा रिकेश रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।
कोरोनाका कारण पाल्पाका ऐतिहासिक जात्रापर्व प्रभावित
शुक्रबार, साउन २३, २०७७
हरेक वर्षको साउन महिना पाल्पामा जात्रा पर्वको सिजन सुरु हुन्छ । साउनको अन्त्यसम्म जिल्लाका प्रायः सबै स्थानमा जात्रापर्व हुने गर्दछन् ।


