Shittalpati
काँग्रेस पाल्पाद्वारा पूर्व मन्त्री रेग्मीको निधनप्रति दुःख व्यक्त
काँग्रेस पाल्पाद्वारा पूर्व मन्त्री रेग्मीको निधनप्रति दुःख व्यक्त नेपाली काँग्रेस पाल्पाले  काँग्रेसका पूर्व सह–महामन्त्री एवं  पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको सोमबार अस्ट्रेलियामा ९६ वर्षको उमेरमा निधन भएको हो ।
पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिँचाइ पोखरी
पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिँचाइ पोखरी यहाँको वालिङ नगरपालिका–१३ कटौंजेमा रहेको पुरानो सिँचाइ पोखरी पक्की बनाइएको छ । २०१० सालमा स्थानीयले पानी सङ्कलन गरी सिँचाइ गर्ने उद्देश्यले निर्माण गरिएको पोखरी पक्की बनाइएको हो ।
रहेनन् पूर्व मन्त्री रेग्मी
रहेनन् पूर्व मन्त्री रेग्मी पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधन भएको छ । उनको अस्ट्रेलियामा ९६ वर्षको उमेरमा निधन भएको हो । पाल्पाको तानसेन नगरपालिका –२ मेहलधारामा जन्मिका रेग्मी एक वरिष्ठ राजनीतिज्ञ र आध्यात्मिक व्यक्तित्व समेत थिए ।
पाल्पामा सवारी दुर्घटना : एक सय २४ जनाको मृत्यु
पाल्पामा सवारी दुर्घटना : एक सय २४ जनाको मृत्यु पाल्पामा पछिल्लो तीन  वर्षको अवधिमा एक सय २४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८/०७९ देखि चालु आर्थिक वर्षको जेठ मसान्तसम्म उक्त मानवीय क्षति भएको हो ।
प्रभु बैंक पाल्पा शाखाद्वारा विद्यालयलाई कार्पेट सहयोग
प्रभु बैंक पाल्पा शाखाद्वारा विद्यालयलाई कार्पेट सहयोग प्रभु बैंक लिमिटेड पाल्पा शाखाले जिल्लाको एक विद्यालयलाई ‘कार्पेट’ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बगनासकालीस्थित श्री दर्लामडाँडा माध्यमिक विद्यालयलाई ४० मिटर कार्पेट निःशुल्क सहयोग गरेको हो ।
किसानका समस्यामा गम्भीर बन
किसानका समस्यामा गम्भीर बन किसानहरू यति बेला खेतीपातीमा व्यस्त छन् । यो समय भनेको किसानहरुका लागि मानो छरेर मुरी उब्जाउने बेला हो । तर, तिनीहरू अनेकन समस्याको सामना गरिरहेका छन् । जुन समस्यातर्फ सरोकारवाला निकायको ध्यान पुग्नसकेको छैन । समयमा मल र बिउ नपाउनु किसानको विगतदेखिकै समस्या बनेको छ । किसानहरूले भोग्ने समस्या एक...
मोहन  कन्यामा भूपू  विद्यार्थीहरुको  समिति  गठन
मोहन  कन्यामा भूपू  विद्यार्थीहरुको  समिति  गठन तानसेनस्थित मोहन कन्या माविमा  भूपू विद्यार्थीहरूको  समिति गठन भएको छ । सोमबार बसेको भूपू विद्यार्थीहरूको  भेलाले समिति गठन गरेको हो ।
भैरवनाथ मन्दिर समिति प्रकरण :  पोखरेलको पक्षमा उच्च अदालतलद्वारा रिट जारी
भैरवनाथ मन्दिर समिति प्रकरण : पोखरेलको पक्षमा उच्च अदालतलद्वारा रिट जारी ‘भैरवनाथ मन्दिर व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोविन्दबहादुर पोखरेलको पक्षमा उच्च अदालत तुलसीपुर बुटवलबाट रिट जारी भएको छ ।  रिब्दीकोट गाउँपालिका–४ ले मन्दिर व्यवस्थापन समिति गठन ऐनविपरीत गरेको देखाएर परेको निवेदनमा उच्चबाट रिट जारी भएको हो ।
नेप्से परिसूचक २२ अङ्कले घट्यो
नेप्से परिसूचक २२ अङ्कले घट्यो नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६८४ दशमलव ०१ को बिन्दुमा कायम भएको हो ।
ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्न जोड
ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्न जोड जिल्लाको बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सुझाव संकलन गरिएको छ । जिल्ला ट्राफिक कार्यालयले यहाँको सवारी व्यवस्थापन र दुर्घटना न्युनिकरण गर्न सुझाव संकलन  गरेको हो ।
तिनाउमा होमस्टे तालिम लिएकालाई बिउ पुँजी वितरण
तिनाउमा होमस्टे तालिम लिएकालाई बिउ पुँजी वितरण जिल्लाको तिनाउ गाउँपालिकाले होमस्टे तालिम लिएकाहरुलाई बिउ पुँजी वितरण गरेको छ । पालिकाले होमस्टे सञ्चालन गर्दा चाहिने कृषि उत्पादन गाउँमै उत्पादन गर्ने अभियानाका साथ बाख्रा, बंगुर, कुखुरा, तरकारी, मौरी तालिम लिएका मरामकोट र जन्तीलुङ्ग बासीहरुलाई बिउ पुँजी वितरण गरेको हो ।
Weather Update