Shittalpati
आर्थिक अनुशासन कायम गर
आर्थिक अनुशासन कायम गर देशका अधिकांस स्थानीय तहमा बेरुजु अत्याधिक रहेको पाइएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनमा बेरुजु अत्याधिक रहेको देखिएको हो । स्थानीय तहमा बेरुजु बढ्दै जानुले स्थानीय तहको कमजोर वित्तीय अनुशासनलाई छर्लङ्ग पार्दछ ।
जन्तीलुङ्ग र मरामकोट होमस्टे : व्यस्थित गर्दै तिनाउ गाउँपालिका 
जन्तीलुङ्ग र मरामकोट होमस्टे : व्यस्थित गर्दै तिनाउ गाउँपालिका  जिल्लाको तिनाउ गाउँपालिका–६ जन्तीलुङ्ग र वडा नं. ५ मरामकोटमा घरवास ( होमस्टे कार्यक्रम शुरु भएको छ । लुम्बिनी प्रदेश सरकार र तिनाउ गाउँपालिकाको आर्थिक सहयोगमा  सशक्तिकरण विकास नेपाल पाल्पाको आयोजनामा मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्र्तगत दुवै वडाका होमस्टे सञ्चालक तथा भविष्यमा पाहुना राख्ने घरधनीहरुलाई एक हप्ते होमस्टे सञ्चालन, व्यबस्थापन तथा...
तुलसीपुरमा बस दुर्घटना हुँदा दुईको मृत्यु, ३४ जना घाइते
तुलसीपुरमा बस दुर्घटना हुँदा दुईको मृत्यु, ३४ जना घाइते तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । दुर्घटनामा दङ्गीशरण गाउँपालिका–२ का ६५ वर्षीय नारायण भण्डारी र  सोही ठाउँकी २५ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए ।
 छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
 छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गुल्मी, काठमाडौं, कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
‘कमल राष्ट्रिय सुकर्म पुरस्कार’ दुवाललाई
‘कमल राष्ट्रिय सुकर्म पुरस्कार’ दुवाललाई बरिष्ठ मुटु रोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले  पिता स्व. कमलराज रेग्मीको स्मृतिमा स्थापित ‘कमल राष्ट्रिय सुकर्म पुरस्कार’ साहित्यिक पत्रकार मोहन दुवाललाई प्रदान गरिएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले काठमाडौंमा एक औपचारिक कार्यक्रमकाबिच सो पुरस्कार दुवाललाई प्रदान गरेको हो ।
सिद्धबाबा सुरुङमार्ग  :  धमाधम काम, भौतिक प्रगति ५३.४१ प्रतिशत
सिद्धबाबा सुरुङमार्ग : धमाधम काम, भौतिक प्रगति ५३.४१ प्रतिशत राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धबाबा सुरुङमार्ग निर्माणको काम धमाधम भइरहेको छ । सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो ।
पाल्पाको छहरामा वृहत ‘साहित्य संगम’
पाल्पाको छहरामा वृहत ‘साहित्य संगम’ जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४ छहरामा वृहत ‘साहित्य संगम’ कार्यक्रम भएको छ । भैरब नवदीय उच्च माविका पूर्व विद्यार्थी संस्थाको आयोजनामा ‘साहित्य संगम’ कार्यक्रम भएको हो ।
विप्रेषणको सदुुपयोग गर
विप्रेषणको सदुुपयोग गर वैदेशिक रोजगारी वा अन्य किसिमका पेसा–व्यवसायबाट बाह्य देशबाट हुने आम्दानीलाई विप्रेषण (रेमिट्यान्स) भनिन्छ । सामान्यतया एक स्थानबाट कुनै पनि प्रयोजनका लागि अर्को स्थानसम्म रुपैयाँ पैसा पठाउने कार्य नै विप्रेषण  हो ।
ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण
ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण बडिगाड गाउँँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यतिबेला ड्रागन फ्रुट खेती गरेर वार्षिक रु १० आम्दानी गर्न थालेका छन् । बागलुङको बडिगाड गाउँँपालिकामा जन्मिनुभएका अर्यालको कर्म घर भने गुल्मीको मुसिकोट नगरपालिका–१ भर्माचौर हो । त्यही ठाउँमा अर्यालले तीन वर्षदेखि व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आएका छन् । 
Weather Update