Shittalpati
सरकारको एक वर्ष : जनतामा निराशा
सरकारको एक वर्ष : जनतामा निराशा संसद्का दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले गरेको ‘सत्ता–सहयात्रा’ एक वर्ष पूरा भएको छ । निर्वाचनका मुख्य प्रतिस्पर्धी काँग्रेस–एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने गरी ठीक एक वर्षअघि सत्तासाझेदारी गरेर पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विस्थापित गरेका थिए । दुई पार्टीबीच सम्झौता भएअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार...
वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती
वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि यहाँका किसान टिमुरखेतीमा आकर्षित भएका छन् । खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका हुन् ।
दर्लम महाकाली मन्दिरमा सेनाले चढायो २५ किलोको घण्टी
दर्लम महाकाली मन्दिरमा सेनाले चढायो २५ किलोको घण्टी जिल्लाको बगनासकाली गाउँपालिका–५ स्थित ऐतिहासिक दर्लम महाकाली मन्दिरमा नेपाली सेनाले २५ किलोको घण्टी चढाएको छ । नेपाली सेना दि फेमस महिन्द्र दल गण तानसेनबाट गएको सेनाको टोलीले मंगलबार विधिपूर्वक पूजाआजा गरि भगवती मातालाई उक्त घण्टी चढाएको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, नवलपरासी पूर्व र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत
सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो ।
आज विश्व युवा दक्षता दिवस मनाइँदै
आज विश्व युवा दक्षता दिवस मनाइँदै जुलाई १५ तारिख अर्थात् आज विश्व युवा दक्षता दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । युवाहरूको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाइने गरिन्छ ।
युवा दक्षता दिवसको सान्दर्भिकता
युवा दक्षता दिवसको सान्दर्भिकता विश्व युवा दक्षता दिवस नेपालसहित विश्वभर आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुलाई १५ मा यो दिवस मनाउने गरिन्छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले आजकै दिन अर्थात् जुलाई १५ मा दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो ।
दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु
दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर तुलसीपुरका दुई किशोरको मृत्यु भएको छ । बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै नदीमा पौडी खेल्ने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो ।
करेन्ट लागेर दुई जनाको मृत्यु
करेन्ट लागेर दुई जनाको मृत्यु छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही र झापामा करेन्ट लागेर दुई जनाको ज्यान गएको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषा र बर्दियामा भएका  छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान  गएको हो ।
Weather Update