Shittalpati
काँग्रेस पाल्पाले वि.पि.को स्मृतिमा वृक्षारोपणसँगै अन्तक्र्रिया गर्दै
काँग्रेस पाल्पाले वि.पि.को स्मृतिमा वृक्षारोपणसँगै अन्तक्र्रिया गर्दै प्रथम जननिर्वाचित प्रधानमन्त्री वि.पि. कोइरालाको ४३ औं स्मृति दिवसका अवसरमा  भोली (मंगलबार) नेपाली काँग्रेस पाल्पाले विभिन्न कार्यक्रम गरी मनाउँदै छ । काँग्रेसले जिल्लाका १० वटै स्थानीय तहमा वृक्षारोपण र अन्तक्र्रिया गरी वि.पि स्मृति दिवस मनाउन लागेको हो ।
पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो आज साउन महिनाको पहिलो सोमबार । बिहानैदेखि पाल्पाका प्रसिद्ध धाम तथा शिव मन्दिरमा पूजाआजा एवं दर्शन गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै तानसेनको नारायणस्थान, तिनाउको दोभान सिद्धबाबा मन्दिर, बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम तानसेनको ठुटेपीपल बद्रेश्वर शिवालय, बतासेडाँडा, प्रभास, नारायणस्थान, दमकडा, रामपुरलगायतका शिवालय मन्दिरमा...
किवी खेतीमा कालिगण्डकीका युवाको आकर्षण
किवी खेतीमा कालिगण्डकीका युवाको आकर्षण पछिल्लो समय गाउँबाट बसाइँसराइ गरी बजार झर्नेको संख्या निकै ठूलो छ । सेवा सुविधा खोज्दै स्थानीय सहर बजारतिर झर्न थालेसँगै गाउँ सुनसान बन्दै गएका छन् । गाउँमा भएका युवा पनि विदेश पलायन भइरहेका छन् । बसाइँसराइ र विदेश पलायनले गर्दागाउँका खेतीयोग्य जमिन वनमाराले ढाकिँदै गएका छन् तर, गुल्मीको कालिगण्डकीगाउँपालिका–२ का...
बजेट खर्चमा ध्यान देऊ
बजेट खर्चमा ध्यान देऊ नयाँ आर्थिक वर्ष लागेसँगै बजेट कार्यान्वयनको प्रक्रिया सुरु भएको छ । तर प्रत्येक आर्थिक वर्षको अन्त्यमा बजेट खर्च कम भएको भनेर सरकारको धेरै आलोचना हुने गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा पनि सरकार बजेट खर्च गर्न नसकेको भनेर आलोचना खेप्नु प¥यो । गत आर्थिक वर्षमा सरकारको खर्च कमजोर देखिएको...
रूपन्देही उपनिर्वाचनको निर्वाचन तालिका सार्वजनिक
रूपन्देही उपनिर्वाचनको निर्वाचन तालिका सार्वजनिक २०८२ कार्तिक १७ गते हुने  रूपन्देही प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ को
सचेत र सतर्क बनौँ
सचेत र सतर्क बनौँ मौसमविद्हरुले आइतबारदेखि नेपालमा भारी वर्षा सुरु हुने पूर्वानुमान गरेका छन् । भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर सर्ने र त्यसको प्रभावले सोमबारसम्म देशभर नै भारी वर्षा हुने उनीहरुको प्रक्षेपण छ ।
लायन्स क्लव अफ पाल्पा भैरवद्वारा वृक्षारोपण 
लायन्स क्लव अफ पाल्पा भैरवद्वारा वृक्षारोपण  लायन्स क्लव अफ पाल्पा भैरवले  तानसेनको बतासेडाँडामा फुलहरुको वृक्षरोपण  गरेको छ । 
होटल श्रीनगरले मनायो ५० औं वार्षिकोत्सव, थप्यो स्विमिङ पुलसहित नयाँ सुविधा
होटल श्रीनगरले मनायो ५० औं वार्षिकोत्सव, थप्यो स्विमिङ पुलसहित नयाँ सुविधा पाल्पाको होटल तथा पर्यटन क्षेत्रको विकासमा योगदान पु¥याउँदै आएको होटल श्रीनगर प्रा.लि.ले ५० औं वार्षिकोत्सव मनाएको छ । होटलले शनिबार विशेष कार्यक्रम गरी स्थापनाको पचासौं वाषिर्कोत्सव मनाएको हो ।
‘पुष्कर अथक रेग्मी विशेष अङ्क’ माथि परिचर्चा
‘पुष्कर अथक रेग्मी विशेष अङ्क’ माथि परिचर्चा पाल्पाली साहित्यकार तथा लेखक पुष्कर अथक रेग्मीका बारेमा साहित्यिक मासिक जनमतमा प्रकाशित ‘पुष्कर अथक रेग्मी विशेष अङ्क’ माथि परिचर्चा गरिएको छ । पाल्पा साहित्य समाजको आयोजनामा तानसेनमा एक औपचारिक कार्यक्रम गरी उक्त अंकको चर्चा परिचर्चा गरिएको हो ।
काँग्रेसको समन्वयमा रुरुक्षेत्र गाउँपालिकामा लगाइएको ताला पाँच दिनपछि खुल्यो
काँग्रेसको समन्वयमा रुरुक्षेत्र गाउँपालिकामा लगाइएको ताला पाँच दिनपछि खुल्यो जिल्लाको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला पाँच दिनपछि खुलेको छ । ३० असारदेखि नेकपा एमाले रुरुक्षेत्र गाउँकमिटीले लगाएको ताला शुक्रबार नेपाली काँग्रेस रुरु क्षेत्र गाउँपालिकाको समन्वयमा खुलाइएको हो ।
Weather Update