Shittalpati
श्रीनगर रेडक्रसले दियो गृहणीलाई मनोसामाजिक प्राथमिक उपचार तालिम
श्रीनगर रेडक्रसले दियो गृहणीलाई मनोसामाजिक प्राथमिक उपचार तालिम तानसेनको सामाजिक क्षेत्रमा क्रियाशिल नेपाल रेडक्रस सोसाईटी श्रीनगर उपशाखाले गृहणीहरुलाई मनोसामाजिक प्राथमिक उपचार तालिम दिएको छ ।
मिटर रिडरबाट ठगिए मुसीकोटवासी
मिटर रिडरबाट ठगिए मुसीकोटवासी गुल्मीको मुसिकोट नगरपालिका–१ का ६४ वर्षीय अमरबहादुर थापाले गत जेठ महिनामा दुई महिनाको बिजुलीको बिल एक हजार २ सय बुझाए । उनको घरमा मिटर रिडिङको लागि गत भदौको तेस्रो साता सोमबहादुर राना गएका थिए ।
सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी
सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयको मानवश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि निस्दीमा बन्द, रामपुरमा तयारी
जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि निस्दीमा बन्द, रामपुरमा तयारी जनप्रतिनिधि र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि जिल्लाको निस्दी गाउँपालिका बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी सहित १० जनामा कोरोना देखिएपछि शुक्रबार राति १२ बजेदेखि कात्तिक १ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरिएको हो ।
दोभान खोलामा पक्की पुल बनेपछि स्थानीय उत्साहित
दोभान खोलामा पक्की पुल बनेपछि स्थानीय उत्साहित जिल्लाको तिनाउ गाउँपालिका स्थित दोभान खोलामा पक्की पुल निर्माण भएपछि स्थानीय उत्साहित भएका छन् । खोलामा पुल नहुँदा आवत–जावतमा समस्या परेका यस क्षेत्रका स्थानीयहरु पूल निर्माण भएसँगै उत्साहित भएका हुन् ।
‘मनु’को गजल चालिसा
‘मनु’को गजल चालिसा सधैँ कथा भयो धने डुली कता गयो धने कता गयो कता झर्‍यो व्यथा बनी रयो धने
मानसिक स्वास्थ्यका बिरामीलाई सम्मान गरौं
मानसिक स्वास्थ्यका बिरामीलाई सम्मान गरौं विश्व मानसिक स्वास्थ्य संघले हरेक वर्ष १० अक्टोबरलाई विश्व मानसिक स्वास्थ्य दिवसका रूपमा मनाउने गर्छ । हरेक वर्ष फरक/फरक नारा तय गरेर मनाइने दिवसले मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने काम गरेको छ । विश्व स्वास्थ्य संगठनको आबद्धता हुने मानसिक स्वास्थ्य दिवस नेपालमा पनि मनाउने गरिएको छ ।
पाल्पामा शुक्रबार ३८ जनामा कोरोना पुष्टि
पाल्पामा शुक्रबार ३८ जनामा कोरोना पुष्टि जिल्लामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार रामपुर नगरपालिकाका २९ जना, तिनाउ गाउँपालिकाका ७ जना, निस्दी गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १ जना गरी ३८ जनामा कोरोना संक्रमण देखिएको हो ।
जनप्रतिनिधि, दलित अगुवा र सरोकारवाला बिच अन्तरक्रिया
जनप्रतिनिधि, दलित अगुवा र सरोकारवाला बिच अन्तरक्रिया गुल्मीमा दलित जनप्रतिनिधि, दलित अगुवा र सरोकारवालबीच अन्तक्र्रिया गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा दलित महिला संघको आयोजनामा ‘समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद’ भन्ने नाराका साथ अन्तक्र्रिया कार्यक्रम गरिएको हो ।
लुम्बिनी प्रदेशका कानूनमन्त्रीलाई कोरोना
लुम्बिनी प्रदेशका कानूनमन्त्रीलाई कोरोना लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
रिब्दीकोटमा स्वास्थ्य संयोजकलाई घटुवा गर्ने कार्यको काँग्रेसद्वारा विरोध
रिब्दीकोटमा स्वास्थ्य संयोजकलाई घटुवा गर्ने कार्यको काँग्रेसद्वारा विरोध नेपाली काँग्रेस रिब्दीकोट गाउँपालिकाले स्वास्थ्य शाखा संयोजकलाई राजनैतिक पूर्वाग्रह साधेर उपसंयोजक पदमा कार्यरत कर्मचारीलाई संयोजकको जिम्मेवारी दिएको विषयको विरोध गरेको छ । गाउँपालिकाले विगत तीन वर्षदेखि छैठौं तह जनस्वास्थ्य निरिक्षक अर्थात् स्वास्थ्य संयोजकको जिम्मेवारी सम्हादै आएका बिष्णुदेव खनाललाई संयोजक पदबाट हटाएर सोही शाखाको उपसंयोजक पदको जिम्मेवारीमा रहेका सुनिल अधिकारीलाई संयोजकको...
Weather Update