Shittalpati
गुल्मीमा ट्रकको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु
गुल्मीमा ट्रकको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु गुल्मीमा ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । राति करिब २ बजे बुटवलबाट खाद्यान्न लिएर तम्घास आइरहेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका १३ मसिना खोलामा पैदल यात्रा गरिहेकालाई ठक्कर दिँदा उनिहरुको मृत्यु भएको हो ।
‘पाल्पाको इतिहास र विरासत जोगाउन निजी क्षेत्र एक जुट बनौं’
‘पाल्पाको इतिहास र विरासत जोगाउन निजी क्षेत्र एक जुट बनौं’ विघठित प्रतिनिधि सभाका सांसद् तथा पूर्वउद्योग मन्त्री सोमप्रसाद पाण्डेले पाल्पाको इतिहास र विरासत जोगाउन निजी क्षेत्र एक जुट भएर अगाडि बढ्नुपर्ने बताएका छन् । शनिबार पाल्पा व्यापार संघको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन् ।
न्यानो कपडा सहित स्वास्थ्य सामग्री
न्यानो कपडा सहित स्वास्थ्य सामग्री जिल्लाको गुल्मीदरबार गाउँपालिका चारपाला भित्रका विद्यालय र स्वास्थ्य संस्थाहरुलाई न्यानो कपडा सहित स्वास्थ्य सामग्री वितरण गरिएको छ । समृद्ध चारपाला युवा अभियान समूहद्वारा गुल्मीदरबार गाउँपालिका ७ ठूलापोखरा माध्यमिक विद्यालयका गरिब तथा जेहन्दार विद्यार्थीहरुका लागि ४९ थान सुइटर,२ सय पिस माक्स र १ लिटर सेनिटाइजर वितरण गरिएको हो ।
संक्रमण भयावह हुनबाट रोकौं
संक्रमण भयावह हुनबाट रोकौं नेपालमा कोरोना संक्रमणको दरमा कमी आएपनि मृत्यु हुनेको संख्या बढ्दै गएको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या उच्च हुन थालेसँगै झन असुरक्षा बढ्दै गएको महसुस हुन थालेको छ ।
भारतमा संक्रमित एक करोडभन्दा बढी
भारतमा संक्रमित एक करोडभन्दा बढी भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या शनिबारसम्म एक करोड एक लाख ६९ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २२ हजार २ सय ७३ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड एक लाख ६९ हजार १ सय १८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको...
संसद् विघटनका विरुद्ध पाल्पा काँग्रेसले पुस १३ गते विरोध प्रदर्शन गर्ने
संसद् विघटनका विरुद्ध पाल्पा काँग्रेसले पुस १३ गते विरोध प्रदर्शन गर्ने संसद् विघटनका विरुद्ध पाल्पा काँग्रेसले पुस १३ गते विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्ने असंवैधानिक एवं अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली काँग्रेसले प्रतिनिधिसभाको दुवै क्षेत्रमा ब्यापक विरोध प्रदर्शन गर्ने भएको हो ।
साहित्य प्रतिष्ठान पाल्पाले गर्‍यो दर्जनौंलाई सम्मान
साहित्य प्रतिष्ठान पाल्पाले गर्‍यो दर्जनौंलाई सम्मान जिल्लामा क्रियाशिल साहित्य संस्था शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले दर्जानौं व्यक्तिहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले पन्ध्रौ वार्षिक दिवस तथा कवि कुलमणि देवकोटाको ९२ औं जन्मजयन्ती समारोहको अवसरमा विभिन्न व्यक्तिहरुलाई शनिबार तानसेनमा सम्मान सहित छात्रवृत्ति प्रदान गरेको हो ।
पाल्पाका पहिरो पीडितलाई पाल्पाली समाज यूकेको आर्थिक सहयोग
पाल्पाका पहिरो पीडितलाई पाल्पाली समाज यूकेको आर्थिक सहयोग जिल्लाका पहिरो पीडितलाई आर्थिक सहयोग प्राप्त भएको छ । पाल्पाली समाज यू.के (पाल्पाली भञ्याङ्ग परिवार) ले खानीगाउँ र फोक्सिङ्कोटका पहिरो पिडितलाई आर्थिक सहयोग गरेको हो ।
अस्पताललाई थप प्रभावकारी बनाऊ
अस्पताललाई थप प्रभावकारी बनाऊ देशभरका सरकारी अस्पतालहरुमा कोभिड र ननकोभिडका विरामीहरुको चाप बढ्दै गएको छ । अहिले मौसम परिवर्तनका कारण पनि मौसमी विरामीहरुको चाप अध्याधिक रहेको छ । यस्तो अवस्थामा साधारण विरामीहरुले अस्पतालमा बेड नपाउने र पहुँच भएका विरामीहरुले मात्र उपचार पाउने अवस्था अहिले सिर्जना भएका समाचारहरु बाहिर आएका छन् । स्वास्थ्य सेवामा साधारण...
राधा भारतीलाई कमलराज रेग्मी वर्ष पुरस्कारबाट सम्मान गरिदै
राधा भारतीलाई कमलराज रेग्मी वर्ष पुरस्कारबाट सम्मान गरिदै पाल्पाली समाजसेवी अग्रज नारी राधा भारतीलाई कमलराज रेग्मी वर्ष पुरस्कारद्वारा सम्मान गर्न लागिएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले आज एक कार्यक्रमका बिच भारतीलाई तानसेनमा सम्मान गर्न लागेको हो ।
Weather Update