Shittalpati
गुल्मी झारफुक हत्या प्रकरण, इन्सेकद्वारा घटनाको प्रतिवेदन सार्वजनिक
गुल्मी झारफुक हत्या प्रकरण, इन्सेकद्वारा घटनाको प्रतिवेदन सार्वजनिक गत पुस २८ गते रेसुंगा नगरपालिका १ को उदिनढुंगामा बिमार सन्चो गराउने बहानामा विभिन्न धातुहरुले डामेपछि मृतक राम बहादुरसहित छोरा ३४ बर्षीय हुम बहादुर मुखिया, २७ बर्षीय कृष्ण मुखिया र रेसुंगा नगरपालिका ५ की ४० बर्षीया टोपला दमाई घाइते भएकी थिइन् ।
कालीगण्डकी करिडोरमा कालोपत्र धमाधम हुँदै
कालीगण्डकी करिडोरमा कालोपत्र धमाधम हुँदै दक्षिणमा गैँडाकोटबाट उत्तर कोरोलासम्म जोड्ने उत्तर–दक्षिण करिडोरअन्तर्गत कालीगण्डकी करिडोरमा पहिले खुलिसकेका स्थानमा कालोपत्र अघि बढाइएको उत्तर–दक्षिण तथा व्यापारिकमार्ग विस्तार आयोजना निर्देशनालयले जनाएको छ ।
सच्चा सहिदको सम्मान गरौं
सच्चा सहिदको सम्मान गरौं
पाल्पाको रामपुरमा कुलोमा डुवेर १९ महिने शिशुको मृत्यु
पाल्पाको रामपुरमा कुलोमा डुवेर १९ महिने शिशुको मृत्यु जिल्लाको रामपुर नगरपालिका ५ मटेरीमा कुलोमा डुवेर एक शिशुको मृत्यु भएको छ । मटेरी बस्ने योगमाया थापाको १९ महिने शिशु प्रतिन थापाको कुलोमा डुवेर आज विहान मृत्यु भएको हो ।
रुपन्देहीमा अव्यवस्थित बसोबासीको लगत संकलन शुरु
रुपन्देहीमा अव्यवस्थित बसोबासीको लगत संकलन शुरु रुपन्देहीको सैनामैना नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यववस्थित बसोबासीको लगत संकलन प्रक्रिया शुरु भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगसँग नगरपालिकाले सम्झौता गरे लगत्तै सो प्रक्रिया शुरु भएको हो ।
Weather Update