Shittalpati
विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ : अर्थमन्त्री पौडेल
विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ : अर्थमन्त्री पौडेल अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडी पर्न नदिइने प्रतिवद्धता जनाएका छन् । बुटवल १४ नयाँ गाउँमा निर्माण भएको दानब नदी पुलको बुधबार उद्घाटन गर्दै उनले विकास निर्माणलाई एक साथ अघि बढाउने बताएका हुन् ।
लुम्बिनीमा पनि आइपुग्यो खोप, देशभर कोरोना विरुद्धको खोप दिइदै
लुम्बिनीमा पनि आइपुग्यो खोप, देशभर कोरोना विरुद्धको खोप दिइदै लुम्बिनी प्रदेशका लागि ८८ हजार खोप बुटवल आइपुगेको छ । लुम्बिनी प्रदेशका ३९ हजार ४ सय ९५ जनाका लागि ८८ हजार ६ सय ९० डोज खोप आइतबार राति बुटवल आइपुगेको हो । सरकारले पठाएको उक्त खोप यस प्रदेशस्थित १२ वटै जिल्लामा मंगलबार पुर्‍याइसकिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
ग्लोबलको नयाँ शाखारहित बैंकिङ्ग सेवा हुमिनमा
ग्लोबलको नयाँ शाखारहित बैंकिङ्ग सेवा हुमिनमा ग्लोबल आइएमई बैंकले पाल्पाको रम्भा गाउँपालिका ४, हुमिनको झ्याङ्गसिं पोखरामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले २४५ औं शाखारहित बैंकिङ्ग सेवा हुमिनमा सञ्चालन गरेको हो । शाखारहित बैंकिङ्ग सेवाको वडाअध्यक्ष भोजबहादुर बिकले उद्घाटन गरेका छन् ।
नेकपाभित्रको विवाद थप जटिल बन्दै
नेकपाभित्रको विवाद थप जटिल बन्दै निर्वाचन आयोगले नेकपाको विभाजनलाई अस्वीकार गरिदिएको छ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनका विषयमा अध्ययनका लागि लगाएको एक महिनाभन्दा लामो अवधि त्यतिकै खेर गएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षबीचको राजनीतिक विभाजन अनिर्णयको बन्दी बनेको छ ।
गायक भट्टराईको कोसेली ‘जे गरे नि चल्छ नेपालमा’
गायक भट्टराईको कोसेली ‘जे गरे नि चल्छ नेपालमा’ सिद्धबाबा सडक खण्डको अपार सफलतापछि पाल्पाली गायक कमल भट्टराईले ‘जे गरे नि चल्छ नेपालमा’ बोलको राष्ट्रभक्ति गीत बजारमा लिएर आएका छन् । सार्वजनिक समस्याको रुपमा रहेको सिद्धबाबा सडक खण्डकाका विषयमा समेटिएको गीत आमदर्शक, स्रोता माझ पोस्किसकेका गायक भट्टराईले पुनःराष्ट्रपभक्ति गीत कोसेलीका रुपमा बजारमा लिएर आएका हुन् ।
तानसेन सरकारले राजमार्ग प्रवेशमा लिएको शुल्कप्रति गुल्मीको ध्यानाकर्षण
तानसेन सरकारले राजमार्ग प्रवेशमा लिएको शुल्कप्रति गुल्मीको ध्यानाकर्षण उद्योग वाणिज्य संघ गुल्मीले जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला प्रशासन कार्यालय पाल्पालाई ज्ञापनपत्र बुझाएको छ । छिमेकी जिल्ला पाल्पाको तानसेन नगरपालिकाको कार्यालयले स्थानीय पूर्वाधार सडक उपभोग शुल्कको नाममा तानसेन बजार क्षेत्र भई सञ्चालन हुने सवारी साधनहरुमा राजमार्ग प्रवेशमा लिएको शुल्क प्रति उद्योग वाणिज्य संघ गुल्मीले गम्भिर ध्यानाकर्षण जनाउँदै ज्ञापनपत्र बुझाएको...
काँग्रेसले गर्‍यो तेस्रो चरणको आन्दोलन घोषणा
काँग्रेसले गर्‍यो तेस्रो चरणको आन्दोलन घोषणा नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटन विरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । काँग्रेसको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमको समीक्षा गर्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
पाल्पामा जिप र मोटरसाईकल एक आपसमा ठोकिदा दुई घाइते
पाल्पामा जिप र मोटरसाईकल एक आपसमा ठोकिदा दुई घाइते जिल्लाको बगनासकाली गाउँपालिका १ मंगलचोकमा जिप र मोटरसाईकल एक आपसमा ठोकिएका छन् । मंगलबार विहान मंगल चोक स्थित सिद्धार्थ राजमार्गमा रामपुरबाट तानसेन तर्फ आउदै गरेको लु १ ज ४१७८ नं. को जिप र बिपरित दिशाबाट जादै गरेको लु १७ प ५६२४ नं.को मोटरसाईकल ठोकिएका हुन् ।
पाल्पामा टिपर आतंकप्रति उद्योग वाणिज्य संघले देखायो चासो
पाल्पामा टिपर आतंकप्रति उद्योग वाणिज्य संघले देखायो चासो जिल्लामा कायमै रहेको वर्षौदेखिको टिपर आतंकप्रति पाल्पा उद्योग वाणिज्य संघले चासो देखाएको छ । जिल्लाका उद्योगी व्यवसायीहरुको छाता संगठनका रुपमा रहेको संघले वर्षौदेखिको टिपर आतंक रोक्ने विषयमा चासो देखाएको हो । जिल्लाका सडकहरुमा दिनहुँ सयौंको संख्यामा टिपरहरु अन्धधुन्ध हुइकिने गर्दा दुर्घटना मात्र नभई मानवस्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पारेको भन्दै संघले...
अन्तर्राष्ट्रिय भन्सार दिवस
अन्तर्राष्ट्रिय भन्सार दिवस अन्तर्राष्ट्रिय भन्सार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । विश्व भन्सार संगठनको आह्वानमा हरेक वर्ष जनवरी २६ मा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने गरिन्छ । अवैध रुपमा सामान आयात गर्दा मुलुकको अर्थतन्त्रमा मात्र नभई सुशासन, विकास तथा मानव सुरक्षामा समेत विश्वव्यापी रुपमा खतरा बढेको भन्दै संगठनले सुरक्षित व्यवसायिक वातावरण निर्माण...
Weather Update