Shittalpati
पाल्पामा एकैदिन ६ जना संक्रमितको मृत्यु
पाल्पामा एकैदिन ६ जना संक्रमितको मृत्यु जिल्लामा एकै दिन ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेसन र अस्पतालमा उपचार गराएका संक्रमितको बिहीबार मृत्यु भएको हो । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार गराइरहेका दुई जना र होम आइसोलेसनमा चार जना संक्रमितको मृत्यु भएको जनाइएको छ ।
पाल्पामा बिहीबार ६२ जना कोरोना संक्रमित निको हुँदा ८४ जनामा संक्रमण
पाल्पामा बिहीबार ६२ जना कोरोना संक्रमित निको हुँदा ८४ जनामा संक्रमण जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने बढेका छन् । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक बढेको देखिन्छ । बिहीबार जिल्लाका थप ६२ जना संक्रमितले कोरोना जित्दा ८४ जनामा संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १५ जना महिला...
पाल्पामा संक्रमित बढेपछि होटललाई आइसोलेसन बनाइयो
पाल्पामा संक्रमित बढेपछि होटललाई आइसोलेसन बनाइयो पाल्पा कोरोनाको हटस्पट बन्दै गएपछि संक्रमितको व्यवस्थापनमा चुनौती बनेको छ । जिल्लामा दैनिक सय भन्दा बढी संक्रमित देखिन थालेपछि उनीहरुको व्यवस्थापनमा चुनौती देखिदै गएको हो । यहाँका स्थानीय तह र अस्पतालहरुले केही मात्रमा आइसोलेसन सेन्टरहरु निर्माण गरेपनि पर्याप्त भने हुन सकिरहेको छैन् ।
माथागढीका १ सय ३४ संक्रमितले कोरोना जिते
माथागढीका १ सय ३४ संक्रमितले कोरोना जिते माथागढी गाउँपालिकाका १ सय ३४ संक्रमितले कोरोना जितेका छन् । २ सय २२ संक्रमित मध्ये गाउँपालिकाका १ सय ३४ संक्रमितले कोरोना जितेका हुन् ।
नागरिकको जीवन जोगाऊ
नागरिकको जीवन जोगाऊ
पाल्पाका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री
पाल्पाका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री कोभिड–१९ को जोखिम बढिरहेका बेला अग्रपङ्तिमा रहेर खटिने जिल्लाका पत्रकारहरुलाई न्यूनतम स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । जिल्लाका विभिन्न स्थानीय सरकारहरुबाट प्राप्त स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघ पाल्पा शाखाले वितरण गरेको हो ।
बढी भाडा लिने दुई पक्राउ
बढी भाडा लिने दुई पक्राउ यात्रुसँग तोकिएको भन्दा तीन गुणासम्म बढी भाडा लिने दुई जनालाई आज काठमाडौँको कलङ्की र नयाँ बसपार्कबाट पक्राउ गरिएको छ । उनीहरुले उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिर जाने यात्रुबाट बढी भाडा लिएको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक...
गुल्मीका पत्रकार अक्सिजन जोहो गर्न जुटे
गुल्मीका पत्रकार अक्सिजन जोहो गर्न जुटे गुल्मीका पत्रकारहरु अक्सिजन जोहो गर्न जुटेका छन् । जिल्लामा कोरोना संक्रमण बढ्दै जाँदा अक्सिजन अभाव हुन थालेपछि पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले अक्सिजनको जोहो गर्न जुटेको हो ।
माथागढी गाउँपालिका अध्यक्षले बनाए आफु चढ्ने गाडी एम्बुलेन्स
माथागढी गाउँपालिका अध्यक्षले बनाए आफु चढ्ने गाडी एम्बुलेन्स जिल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीलाई कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाइएको छ । गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले आफूले चढ्दै आएको ग १ झ ३५६ नम्वरको स्कार्पियो कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा ल्याएका हुन् ।
बेहुला पक्राउ
बेहुला पक्राउ जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन् ।
पाल्पामा बुधबार ६५ जनाले कोरोना जिते, १ सय ५८ जनामा संक्रमण
पाल्पामा बुधबार ६५ जनाले कोरोना जिते, १ सय ५८ जनामा संक्रमण जिल्लामा पछिल्ला केही दिन यता आशाका किरण देखिएका छन् । यहाँ कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने बढेको छ । बुधबारमात्र जिल्लाका ६५ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २८ जना महिला र ३७ जना पुरुषले कोरोना जितेका हुन् ।
Weather Update