नागरिकलाई सही सूचना दिन, ‘कोभिड विशेष नर्स समूह’ परिचालन
बुधबार, वैशाख २९, २०७८
विश्व नर्स दिवसको सन्दर्भ
बुधबार, वैशाख २९, २०७८
आज मे १२ तारिख अर्थात् विश्व नर्स दिवस नेपालमा पनि कोरोनाविरुद्ध चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । विश्वव्यापी महामारीको यो बेला नर्स तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन दिवस केन्द्रित गरिएको छ । शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मानित पेशाका रुपमा लिने गरिएको छ ।
पाल्पामा मंगलबार थप ३४ जना संक्रमित डिस्चार्ज भए
मंगलबार, वैशाख २८, २०७८
जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपनि निको हुनेहरुको संख्यामा वृद्धि भएको छ । मंगलबार मात्र जिल्लाका ३४ जना संक्रमित डिस्चार्ज भएका छन् ।
आमाको स्मृतिमा काँग्रेस नेतृ केसीले आइसोलेसनलाई आर्थिक सहयोग गर्ने
मंगलबार, वैशाख २८, २०७८
नेपाली काँग्रेसकी नेतृ तथा रेसुङ्गा नगरपालिका १ निवासी निर्मला केसीले आफ्नी आमाको स्मृतिमा आइसोलेसन निर्माणका लागि आर्थिक सहयोग गर्ने भएकी छन् । जिल्लामा कोरोना संक्रमण बढ्दै नेपाली काँग्रेस गुल्मीले उपलब्ध गराएको आइसोलेसन सेन्टर निर्माणका लागि केसीले ५० हजार आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् ।
पाल्पाका गैरेलाई अमेरिकामा विद्यावारिधि
मंगलबार, वैशाख २८, २०७८
पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गरेका छन् । उनले अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड अफ प्लान्ड प्याथोलोजी एण्ड माइक्रोबायोलोजी विषयमा विद्यावारिधि गरेका हुन् ।
आज मातातिर्थ औशी मनाइदै
मंगलबार, वैशाख २८, २०७८
आज जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइँदैछ । ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रुपमा हरेक वर्ष वैशाख कृष्णपक्ष औंशीलाई मातातीर्थ औंशी पर्वका रुपमा मनाइने गरिन्छ ।
एनसेलका ग्राहकलाई स्मार्टफोन जित्ने मौका
मंगलबार, वैशाख २८, २०७८
एनसेलका ग्राहकले अब योजनामा स्मार्टफोन जित्न सक्ने छन् । उनीहरुले युनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने मौका पाउने भएका छन् ।
ओली अल्पमतमा : राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्ने
सोमबार, वैशाख २७, २०७८
सोमबारको प्रतिनिधीसभाबाट प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेपछि पदमुक्त भएका छन् । संसदबाट विश्वास गुमाएका प्रधानमन्त्री ओली राष्ट्रपति भवन तर्फ गएको श्रोतको दावा छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेको पनि श्रोतले बतायो ।
पाल्पामा कोरोना निको हुने बढे, एकै दिन ८१ जना संक्रमित डिस्चार्ज
सोमबार, वैशाख २७, २०७८
जिल्लामा पछिल्लो समय कोरोना जित्नेहरुको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्र जिल्लामा ८१ जनाले कोरोना जितेका छन् । सोमबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २९ जना महिला र ५२ जना पुरुषले कोरोना जितेका हुन् ।
कोरोनाले निम्त्याएको निराशा
सोमबार, वैशाख २७, २०७८
कोरोना कहर र यसको भयावह अवस्थामा मनस्थितिमा त केहि लेखु जस्तो लागेको नै थिएन् । केहि लेखु की भनेर कलम चलाउन खोज्यो कुनै शव्द नै नआउने हँुदो रहेछ यो कोरोनाको भयावह स्थिति र त्यस माथी आफूले चिने जानेको र नजिकको मानिसको कोरोनाका कारण मृत्युको समाचार सुनेपछि मस्तिस्क त शून्य नै...


